नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा चेम्बर र एओटिएसले संयुक्त कार्यक्रम गर्ने
काठमाण्डौ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटिएस एलुम्नाइ सोसाइटीले संयुक्त रूपमा आगामी श्रावण १४ र १५ गते ललितपुरस्थित होटल हिमालयमा दुईदिनसम्म संयुक्त रुपमा विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् ।नेपालस्थित जापानी राजदूतावास, एओटीएस जापान र जापानिज चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री इन नेपालको सहयोगमा...

