बिजुलीको महसुल घटाउने सरकारको तयारी, ‘सिजनल ट्यारिफ’मा जोड
काठमाण्डौ । सरकारले विद्युतको महसुल घटाउने गृहकार्यलाई तीव्रता दिएको छ। वर्षायाममा विद्युत् उत्पादन बढेर खेर जाने अवस्था रहेकाले आन्तरिक खपत बढाउने उद्देश्यसहित उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने तयारी अघि बढाइएको हो।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको...

