nepal puji bajar laganikarta sangh

पूँजीबजारमा ‘लगानीकर्ता महासंघ’ गठनको कसरत, कति सम्भव ?

1568972929Investors.jpg
- भक्तराज रसाइली काठमाण्डौ । नेपालको पूँजीबजार अहिले नाजुक अवस्थामा छ। वर्तमान सरकार र नियामक निकायका कारण पनि अहिले नेपालको पूँजीबजारको विकास र विस्तारले गति लिन नसकिरहेको आम लगानीकर्ताको गुनासो छ। लगानीकर्ताहरुको एउटै तर्क छ– लगानीकर्ता हकहितका लागि गठित संघसंगठनबीच नै मतभिन्नता र सरकारी निकाय पनि यसप्रति खासै चिन्तित नरहेका...

'ल्याप्चे आतंक' अन्तको माग गर्दै लगानीकर्ताद्वारा धितोपत्र बोर्डमा विरोधपत्र प्रस्तुत

1564470548investors.jpg
काठमाण्डौ । लामो समयसम्म पनि भारित औसत लागत विधिमा उत्पन्न अन्यौल र लफडा अन्तका लागि पहल नभएको भन्दै लगानीकर्ताहरुले विरोध जनाएका छन् ।  सेयर लगानीकर्तासँग सम्बद्ध पाँचवटै संगठनले भारित औसत लागत विधिका आधारमा हुने पूँजीगत लाभकर गणनाका लागि गरिएको व्यवहारिक व्यवस्था अन्तका लागि चित्तबुझ्दो पहल नभएको भन्दै मंगलबार धितोपत्र बोर्डमा...

गभर्नरलाई भेटेर पूँजीबजार संघले दियो मौद्रिक नीतिका लागि सुझाव

1560753970radha.jpg
काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघले आगामी मौद्रिक नीतिमा पूँजीबजार सुधारका लागि आवश्यक सुझावहरु लिखित रुपमै गभर्नरलाई बुझाएको छ।  नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाललाई संघकी अध्यक्ष राधा पोखरेलले आज भेट गरी बजार सुधारका लागि आवश्यक बुँदाहरु समेटिएको लिखित सुझाव पेश गरेकी हुन् ।  अघिल्लो मौद्रिक नीतिले...

1570195006ncc.jpg

मौद्रिक नीतिमा पूँजीबजार संघको सुझाव: सीसीडी ८५% पुगोस्, मार्जिनकलको आतंक बन्द होस्

1560438702radha.jpg
काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघले सेयर धितो मूल्याङ्कनको ८० प्रतिशतसम्मको कर्जा सुनिश्चितता, बैंकहरुलाई यथासक्य ब्रोकर लाइसेन्स वितरण लगायतका विषय मौद्रिक नीतिमा समेटिनुपर्ने माग गरेको छ ।  आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिका लागि संघले १५ बुँदे सुझाव प्रस्तुत गरेको हो ।  संघले बैंकहरुको सीसीडी रेसियो ८५ प्रतिशत...

लगानीकर्ताका ५ संगठनद्वारा बजेटको स्वागत, अर्थमन्त्रीको प्रशंसा

1559195793investors.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताका ५ संघसंगठनले सामूहिक विज्ञप्ति निकाल्दै बजेटलाई स्वागत गरेका छन् ।  चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई बजारविरोधी अर्थमन्त्रीको संज्ञासम्म दिन पछाडि नपरेका लगानीकर्ताका संघसंगठनले यसपटक भने बजेटलगत्तै विज्ञप्ति जारी गरी अर्थमन्त्रीप्रति सामूहिक रुपमै...

‘५ बुँदा प्रस्तुत गर्दै राधा पोखरेलद्वारा बजेटको स्वागत’

1559141666radha-g.jpg
-राधा पोखरेल(अध्यक्ष)-नेपाल पूँजीबजार लगानीकर्ता संघ अर्थमन्त्री डा. युवराज खतिवडाले आज प्रस्तुत गर्नुभएको बजेटबाट पूँजी बजारलाई सुधार र ब्यवस्थित गर्नका लागि तपसिल बमोजिमका कदम चाल्नु भएको हुँदा हाम्रो नेपाल पूँजीबजार लगानीकर्ता संघको साथै मेरो ब्यक्तिगत तर्फबाट समेत स्वागत गर्न चाहन्छु ।  साथै हाम्रो संघले धेरै पहिलादेखि...

Advertisement

बजेटमा लगानीकर्ताको सुझाव: दीर्घकालीनलाई कम र अल्पकालीनलाई बढी पूँजीगत कर !

1558868227laganikarta.jpg
काठमाण्डौ । अर्थ मन्त्रालय बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्षका लागि बजेटको तयारी हुँदै गर्दा विभिन्न क्षेत्रसँग अर्थमन्त्री डा. युवराज खतिवडाले छलफल गरिसकेका छन् । विभिन्न क्षेत्रको जायज माग बजेटमा समेट्ने गरी उनले तयारी गरेका छन् ।  यसपटकको बजेटमा अर्थमन्त्री डा. खतिवडा सेयर लगानीकर्ता र समग्र सेयर बजारप्रति केही नरम...

सर्वत्र आलोचनापछि लगानीकर्ताका नेताको यूटर्न, टीप्लस वानको स्वागत

1558705693nepse111.jpg
काठमाण्डौ । आफ्नो माग पूरा हुने अन्तिम अवस्थामा पछाडि हटेपछि तीव्र आलोचना व्यहोरेका सेयर लगानीकर्ता संघसंगठनले सेयर राफसाफ तथा फछ्र्यौटमा लागू गर्ने भनिएको टी प्लस वानको व्यवस्थाको स्वागत गरेका छन् ।  पूर्वघोषणा अनुसार शुक्रबार बसेको नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार...

लगानीकर्ताका नेता भन्छन्–‘साउदले टिम नफेर्ने हो भने अनलाइन स्थगन गरे हुन्छ’

1553693580uttam.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीको शीघ्र सुरुवातका लागि लगानीकर्ताले कैयन आन्दोलन गरे ।  अनलाइन कारोबार शीघ्र कार्यान्वयनको माग गर्दै नेप्से घेराउ भयो, नारा घन्कियो, लगानीकर्ताका जोशिला मुठ्ठीहरु उठे । नेप्सेका जिम्मेवारी पदाधिकारीलाई घेरेर अनलाइन कारोबार प्रणाली सुरुवातको मिति तोक्ने...

Advertisement

नेप्सेको अनलाइन ‘पूर्ण त्रुटिपूर्ण’, कानूनी उपचारमा जाने लगानीकर्ताहरुको घोषणा

1552222927nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले करोडौं रुपैयाँ खर्च गरी बनाएको अनलाइन कारोबार प्रणाली पूर्ण रुपमा त्रुटिपूर्ण रहेको निश्कर्ष निकाल्दै लगानीकर्ता संघसंगठनले छानबिन र कानूनी कारबाहीका लागि अर्थमन्त्रालय गुहारेका छन् । नेप्सेको फितलो व्यवस्थापन र कमजोर नेतृत्व तथा अनलाइन कारोबार प्रणालीको भद्रगोलपूर्ण अवस्थाले सेयर बजारप्रति...

प्यानलाई थाँती राखी बजार सुधारका अन्य अजेण्डामा ध्यान दिन लगानीकर्ताको आह्वान

1548423005investots1.jpg
काठमाण्डौ । सेयर लगानीकर्तासँग सम्बद्ध अस्तित्वमा रहेका पाँचवटै संगठनले २०७६ बैशाख १ गतेदेखि सेयर खरीदकर्ताले प्यान अनिवार्य लिनुपर्ने भनी गर्न लागिएको व्यवस्थाप्रति असहमति जनाए पनि कारोबार गर्दा प्यान लिनुपर्ने विषय चाहि राम्रो रहेको निश्कर्ष निकालेका छन् ।  उनीहरुले पहिला आवश्यक अध्ययन गर्न र स्थायी लेखा नम्बरको विषयमा...

'बजारमा हावा चल्यो, अब सेयरको चङ्गा उड्छ !'

1546710766radha-g.jpg
-राधा पोखरेल उच्च शिक्षा हासिल गर्ने अवसर गाउँमा नभएकोले २०६१ सालमा काठमाण्डौ छिरेँ । आजसम्म आइपुग्दा मैले मास्टर डिग्री हासिल गरें । म सानै छदा नयाँ नयाँ खोज, अनुसन्धान र अन्वेषण गरिरहन्थेँ । छोरीले पनि चाहे भने हिम्मत गरे भने छोरा सरह गर्न सक्छन् भन्ने मलाई ४र५ क्लासमै पढदा लाग्ने गर्थ्यो  ।  हेर्नुस त आज म १५ लाख भन्दा बढी लगानीकर्ता...

Advertisement

उच्चस्तरीय समितिमा पूँजीबजार लगानीकर्ता संघका १३ सुझाव

1544522824radha1.jpg
काठमाण्डौ । मुद्रा तथा पूँजीबजारका समस्याको बिषयमा अध्ययन गर्न नेपाल राष्टबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिमा नेपाल पूँजीबजार लगानीकर्ता संघले आफ्ना १३ बुँदे सुझाव पेश गरेको छ ।  मंगलबार बिहान नेपाल राष्ट्रबैंकमा भएको सरोकारवालाहरुको बैठकमा संघका अध्यक्ष राधा पोखरेलले १३ बुँदा प्रस्तुत...

थर्काउँदै लगानीकर्ताले भने–‘किन चाहियो ४ वटा संघ ? खुसुखुसु गर्न ?’(भिडियोसहित)

1543310277sangh.jpg
काठमाण्डौ ।  ‘व्यक्तिपिच्छे लगानीकर्ताको संगठन ?’ पछिल्लो समय नेपालको सेयर बजारका लगानीकर्ताको सर्कलमा बारम्बार उठ्ने प्रश्न हो यो । सामान्य असहमतिमै फूट्ने र नयाँ लगानीकर्ता संघ खोल्ने प्रवृति हाबी भएका कारण यो प्रश्न उठ्नुलाई स्वभाविक नै मानिन्छ ।  फूटेर ४ वटा भएका सेयर लगानीकर्ता संघका कतिपय नेताहरुको गतिविधि हेर्ने हो भने...

लगानीकर्तामा आक्रोशको पारो बढ्यो, नेप्सेमा प्रदर्शन हुँदै

1543154646nepse.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा बग्रेल्ती समस्या आई काम गर्न छाडेको भन्दै लगानीकर्ताहरु आक्रोशित भएका छन् ।  अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा कमजोरी देखिएको, बजार सुधार र बिस्तारका रणनीतिक कामहरु अवरुद्ध हुँदा लगानीकर्ताको बीचमा चरम निराशा भएको भन्दै लगानीकर्ताका चारवटा संगठनले एकैपटक आन्दोलनमा उत्रिने...

Advertisement

भर्खरै

एप्पलको रेकर्डतोड कमाइ, २२ अर्ब डलर खुद नाफा

एप्पलको रेकर्डतोड कमाइ, २२ अर्ब डलर खुद नाफा

लगानी कोषको सञ्चालक समिति समावेशी बनाइने

लगानी कोषको सञ्चालक समिति समावेशी बनाइने

नेप्सेमा सनराइज बैंकको ३० लाख इकाइ ऋणपत्र सूचीकृत

नेप्सेमा सनराइज बैंकको ३० लाख इकाइ ऋणपत्र सूचीकृत

एलआइसी नेपालको प्रष्टीकरण–‘एलआइसी इण्डियाको कुनै पनि दायीत्वले हाम्रो विजिनेशमा असर पर्दैन’

एलआइसी नेपालको प्रष्टीकरण–‘एलआइसी इण्डियाको कुनै पनि दायीत्वले हाम्रो विजिनेशमा असर पर्दैन’

कोरोनाभाइरसको प्रभाव : अमेरिकाबाट चीनका तीन सहरमा हवाईसेवा स्थगित

कोरोनाभाइरसको प्रभाव : अमेरिकाबाट चीनका तीन सहरमा हवाईसेवा स्थगित

कोरोनाभाइरसको सन्त्रास : फेसबुक, फोर्डजस्ता कम्पनीद्वारा कर्मचारीलाई चीन भ्रमणमा बन्देज

कोरोनाभाइरसको सन्त्रास : फेसबुक, फोर्डजस्ता कम्पनीद्वारा कर्मचारीलाई चीन भ्रमणमा बन्देज

बिनालगानी यति धेरै सुविधा ? एनआइसी एशियाको चमात्कारिक खाता बैंकिङ उद्योगकै पृथक

बिनालगानी यति धेरै सुविधा ? एनआइसी एशियाको चमात्कारिक खाता बैंकिङ उद्योगकै पृथक

प्रगतिपथमा सारथी लघुवित्त, खुद नाफामा ६२२.७१%को छलाङ

प्रगतिपथमा सारथी लघुवित्त, खुद नाफामा ६२२.७१%को छलाङ

सुनको भाउ आज थोरै घट्यो, कोरोनाभाइरस नियन्त्रण नभए मूल्य उच्च हुने पक्का

सुनको भाउ आज थोरै घट्यो, कोरोनाभाइरस नियन्त्रण नभए मूल्य उच्च हुने पक्का

यो हो विश्व हल्लाउने 'कर छली' प्रकरण, दुई बैंकरबाट पूरै युरोप थर्कमान

यो हो विश्व हल्लाउने 'कर छली' प्रकरण, दुई बैंकरबाट पूरै युरोप थर्कमान

बैंक अफ काठमाण्डूको ३.७० लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा

बैंक अफ काठमाण्डूको ३.७० लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा

सूर्योदय लघुवित्तको खुद नाफामा ७०.५६% को बढोत्तरी, प्रतिसेयर आम्दानी  रु. ३५.८४

सूर्योदय लघुवित्तको खुद नाफामा ७०.५६% को बढोत्तरी, प्रतिसेयर आम्दानी रु. ३५.८४

वोमी लघुवित्तको आकर्षक प्रगति, रिजर्भमा ११०.८७% को छलाङ

वोमी लघुवित्तको आकर्षक प्रगति, रिजर्भमा ११०.८७% को छलाङ

यस्तो आयो समृद्धि फाइनान्सको दोस्रो त्रैमास विवरण, पीई रेसियो १०.५६

यस्तो आयो समृद्धि फाइनान्सको दोस्रो त्रैमास विवरण, पीई रेसियो १०.५६

वित्तीय सूचकहरुमा नागबेली लघुवित्तको आकर्षक फड्को, ईपीएस रु. २६.५५

वित्तीय सूचकहरुमा नागबेली लघुवित्तको आकर्षक फड्को, ईपीएस रु. २६.५५