nepal puji bajar laganikarta sangh

अनलाइन असफल बनाउने चलखेल भएको लगानीकर्ताको आशंका, नेप्से घेर्दै पोखे असन्तुष्टि

1542709642radha.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको कार्यान्वयनपछि बढ्ने आशा गरिएको बजारले उल्टो गति समात्न थालेपछि आत्तिएका लगानीकर्ता मंगलबार नेपाल स्टक एक्सचेञ्ज घेर्न पुगेका छन् ।  उनीहरुले नेप्से घेराउ गर्दै प्रमुख कार्यकारी अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।  नेपाल पूँजीबजार लगानीकर्ता संघले लगानीकर्ताको तर्फबाट...

क्रेडिट रेटिङ फाइभ आएका जलविद्युत कम्पनीलाई आइपीओ निश्कासनमा रोक लगाउन माग

1537757993energy.jpg
काठमाण्डौ । क्रेडिट रेटिङ फाइभ(५) भएका जलविद्युत कम्पनीलाई आइपीओ जारीमा रोक लगाउने लगायत ९ बुँदे माग राख्दै आइतबार सेयर लगानीकर्ता संघ सम्बद्ध ४ वटा संगठनले उर्जामन्त्रीसँग छलफल गरेका छन् ।  नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र लगानीकर्ता हित मञ्चका अधिकारीहरुले...

संगठन बिस्तार र लगानीकर्ता सचेतनामा नेपाल पूँजीबजार लगानीकर्ता संघ आक्रामक

1537413703lagani.jpg
काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघले काठमाण्डौ उपत्यका बाहिर संगठन बिस्तार तथा लगानीकर्ता सचेतना अभियानलाई तीव्र बनाएको छ ।  लगानीकर्ताका अन्य संगठन काठमाण्डौ केन्द्रीत भइरहेको बेला नेपाल पूँजीबजार लगानीकर्ता संघ भने देशव्यापी संगठन बिस्तार तथा लगानीकर्ता सचेतनाका लागि आक्रामक बनेको हो ।  यही क्रममा संघले असोज ३ गते...

1570195006ncc.jpg

नेपाल पूँजीबजार लगानीकर्ता संघ जनकपुरमा, ब्रोकर शाखा खोल्न मुख्यमन्त्रीले सहयोग गर्ने

1535729943pujibajar1.jpg
महेन्द्रनगर, धनुषा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा निकट भविष्यमै ब्रोकर शाखा खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  नेपाल पूँजीबजार लगानीकर्ता संघले शुक्रबार जनकपुरधाममा आयोजना गरेको नेपाली पूँजीबजार तथा वर्तमान सेयर बजारका अवसर तथा चुनौति बिषयक अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले...

पूँजीगत लाभकरको बिषय एकदुई दिनमै टुंग्याउने अर्थमन्त्रीको आश्वासन

1535543279finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री डा.युवराज खतिवडाले हकप्रद र बोनस सेयरको आधार मूल्यमै पूँजीगत कर लगाउने भनी आन्तरिक राजश्वबाट भएको पत्राचारको बिषयमा एकदुई दिनमै निश्कर्ष सार्वजनिक गरिने वचन दिएका छन् ।  नेपाल पूँजी बजार लगानीकर्ता संघबाट गएको एक प्रतिनिधि मण्डललाई बुधबार भेट गर्दै अर्थमन्त्री डा. खतिवडाले त्यस्तो वचन दिएका हुन् ...

पूँजीगत लाभकरको अन्यौल चाँडै हटाउने राजश्वसचिवको वचन

1534942762radha.jpg
काठमाण्डौ । हकप्रद र बोनस सेयरको आधारमूल्यमै पूँजीगत लाभकर लगाउने आन्तरिक राजश्व विभागको विवादास्पद सर्कुलरको बिषय चाँडै टुंगोमा पुग्ने राजश्व सचिव शिशिर ढुंगानाले दाबी गरेका छन् ।  नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलसँग बुधबार अर्थमन्त्रालयमा भएको भेटमा राजश्व सचिव ढुंगानाले कर सम्बन्धी सो विवाद चाँडै टुंगिने...

Advertisement

पूँजीबजारमा सोझाको बेहाल बनाउने कृत्रिम खेल खेलिएको माधव नेपालको ठहर

1534091884madhav.jpg
काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कृत्रिम खेल खेलेर पूँजीबजार ध्वस्त बनाउने र सोझा लगानीकर्तालाई बेहाल पार्ने काम भएको दाबी गरेका छन् ।  नेपाल पूँजीबजार लगानीकर्ता संघले आइतबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका उनले बजारमा घटबढको कृत्रिम...

लगानीकर्ताले नबढोस् भने पनि अब बजार बढ्छ: गभर्नर

1534085022pujibaaa.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले अब लगानीकर्ताले चाहेनन् भने पनि सेयर बजार बढ्ने दाबी गरेका छन् ।  नेपाल पूँजीबजार लगानीकर्ता संघले आइतबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले बजार निरन्तर घटिरहे आफूहरु चूप लागेर नबस्ने र अब लगानीकर्ताले नबढोस् भन्ने चाहे भने...

परराष्ट्रमन्त्रीसमक्ष लगानीकर्ताका ३ बुँदे माग, एनआरएनलाई लगानीको बाटो चाँडै खुल्ने

काठमाण्डौ । गैरआवासीय नेपालीहरुलाई समेत सेयर बजारमा लगानी गर्ने वातावरण बनाउनुपर्ने लगायतका माग राख्दै नेपाल पूँजीबजार लगानीकर्ता संघको एक प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गरेको छ ।  संघका अध्यक्ष राधा पोखरेलको नेतृत्वमा गएको टोलीले साउन २६ गते परराष्टमन्त्री ज्ञवालीसँग भेट गरी सेयर बजार बिस्तारसँग...

Advertisement

सेयर बजारका स्वर्णिम दिन आउने गभर्नरको दाबी, लगानीकर्तालाई पीर नगर्न आग्रह

1533897549governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले निकट भविष्यमै सेयर बजारका लागि स्वर्णिम दिनहरु आउने दाबी गरेका छन् ।  नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलसँग भेटमा डा. नेपालले अहिले बजार निरन्तर घट्यो भनेर लगानीकर्ताले डराउन नहुने भन्दै पूँजीबजारको भविष्य स्वर्णिम रहेको जिकिर गरेका हुन् ।  ‘सबै...

‘अनलाइन कारोबार प्रणालीमा केही दिनभित्रै खरीदबिक्री आदेशको अभ्यास गर्न पाइने’

1533202333nmb.jpg
काठमाण्डौ । हाल परीक्षणमा रहेको स्वचालित अनलाइन सेयर कारोबार प्रणाली अन्तरगत केही दिनभित्रै लगानीकर्ता स्वयम्ले खरीद तथा बिक्री आदेशको अभ्यास गर्न पाउने भएका छन् ।  नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृतले लगानीकर्ताहरुको एक समूहलाई यस्तो जानकारी दिएका हुन् ।  बिहीबार साउदलाई भेट्न नेपाल पूँजीबजार लगानीकर्ता संघकी...

नेपाल पूँजीबजार लगानीकर्ता संघबाट समेत लखेटिए नवराज सुवेदी

1531907230punji.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता संघमा अट्न नसकेर कारबाहीमा परी बाहिरिएका नवराज सुवेदीलाई नेपाल पूँजीबजार लगानीकर्ता संघले समेत बर्खास्त गरेको छ ।  संघले नयाँ अध्यक्षमा उपाध्यक्ष राधा पोखरेललाई चयन गरेको छ । यस्तै, उपाध्यक्षमा राजु पौडेल, महासचिवमा एसपी चौलागाई, सचिवमा एनवी थापा, कोषाध्यक्षमा कल्पना शर्मालाई चयन गरेको छ । संघले...

Advertisement

भर्खरै

ग्लोबल आईएमई बैंकको कारोबार सोमबारदेखि, सुरुआती मूल्य रु. २५२.४७

ग्लोबल आईएमई बैंकको कारोबार सोमबारदेखि, सुरुआती मूल्य रु. २५२.४७

‘हङ्ग्री इन्भेष्टर’को अतृप्त प्यास: इण्डेक्समा उछाल, टर्नओभर २ अर्ब माथि

‘हङ्ग्री इन्भेष्टर’को अतृप्त प्यास: इण्डेक्समा उछाल, टर्नओभर २ अर्ब माथि

कृषि विकास बैंकको खराब कर्जा घट्यो, ईपीएस रु. ४.८२ ले बढ्यो

कृषि विकास बैंकको खराब कर्जा घट्यो, ईपीएस रु. ४.८२ ले बढ्यो

अहिलेको लाभांश दर नघट्ने कृषि बैंकका सीइओको सार्वजनिक प्रतिबद्धता

अहिलेको लाभांश दर नघट्ने कृषि बैंकका सीइओको सार्वजनिक प्रतिबद्धता

यस्तो छ विश्वकै सबैभन्दा महँगो रक्सी, मूल्य थाहा पाउँदा जिब्रो टोक्नुहुन्छ

यस्तो छ विश्वकै सबैभन्दा महँगो रक्सी, मूल्य थाहा पाउँदा जिब्रो टोक्नुहुन्छ

आजबाट मौसममा पूर्ण सुधार, एक/दुई स्थानमा हल्का वर्षा र हिमपात

आजबाट मौसममा पूर्ण सुधार, एक/दुई स्थानमा हल्का वर्षा र हिमपात

बिमा समूह चम्किँदा दुई घन्टामै बजारमा उछाल, कारोबार रकम २ अर्ब नाघ्ने सम्भावना

बिमा समूह चम्किँदा दुई घन्टामै बजारमा उछाल, कारोबार रकम २ अर्ब नाघ्ने सम्भावना

विश्व आर्थिक मञ्चको बैठकमा संसारको ध्यान केन्द्रित, यी हुनेछन् ५ प्रमुख मुद्दा

विश्व आर्थिक मञ्चको बैठकमा संसारको ध्यान केन्द्रित, यी हुनेछन् ५ प्रमुख मुद्दा

मंगल ग्रहमा मानवबस्ती, १० लाख मानिस पठाइने, सय खर्ब खर्च लाग्ने

मंगल ग्रहमा मानवबस्ती, १० लाख मानिस पठाइने, सय खर्ब खर्च लाग्ने

स्पर्स लघुवित्तको सीपमूलक तालिमबाट सदस्यहरु लाभान्वित

स्पर्स लघुवित्तको सीपमूलक तालिमबाट सदस्यहरु लाभान्वित

सुनको भाउ बढ्यो, चाँदीको घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको भाउ बढ्यो, चाँदीको घट्यो, कतिमा भइरहेको छ कारोबार ?

photo : World Travel Family

पर्यटन वर्षमा किन सुनसान सौराहा ? होटल व्यवसायी पलायन हुने अवस्थामा

युरोपेली संघ अनुहार चिनिने प्रविधिमाथि रोक लगाउने सोचमा

युरोपेली संघ अनुहार चिनिने प्रविधिमाथि रोक लगाउने सोचमा

शेयरबाट दाल–भात, लगानीकर्तालाई ठूलै राहात  !

शेयरबाट दाल–भात, लगानीकर्तालाई ठूलै राहात !

प्रभु इस्योरेन्सले लाभांश प्रस्ताव गर्यो, वार्षिक साधारणसभा पनि डाक्यो

प्रभु इस्योरेन्सले लाभांश प्रस्ताव गर्यो, वार्षिक साधारणसभा पनि डाक्यो