nepal stock exchange

सर्वसाधारण लगानीकर्ताको बजेटमा यस्तो छ अपेक्षा

1558868102Nepal-Budget.jpg
सोमप्रसाद सुवेदी. सक्रिय लगानीकर्ता -हाल कायम पूँजीगत लाभकर नै अन्तिम करका रुपमा समावेश हुनपर्यो । -तरलता सहज हुनुपर्छ । -बिदेशी लगानीकर्ताहरुको प्रवेश चाँडो कार्यान्वयन हुनु जरुरी छ । महादेवी मैनाली, महिला लगानीकर्ता -महिला सेयर लगानीकर्ताहरुलाई हाल लाग्दै आएको पूँजीगत लाभकरमा छुट हुनुपर्छ । सेयर कारोबारमा तिरेको कर चुक्ता प्यान...

शिवमको सेयर मूल्य बढेको बजारमा सुस्तता, कारण यस्तो छ !

1558864150asian.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटले सेयर बजारलाई सम्बोधन गर्ने विषय प्रतिक्षा गरिरहेका लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा बजारमा गिरावट आएको छ ।  साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.९३ अंकले घटेर १३०२.६१ को विन्दूमा सीमित बन्न पुगेको छ ।  लगानीकर्ताहरु सेयर खरीदबिक्रीमा सदाझै सक्रिय नबन्दा बजार केही...

राफसाफको ‘टी प्लस वान’ चक्रसँग लगानीकर्ता तर्सिएका कारण यस्तो पो रहेछ !

1558614322nepse.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सेयर बजारमा धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौ६को अवधि टीप्लस वान बनाउने आफ्नै माग पूरा हुने अवस्थामा लगानीकर्तासँग सम्बद्ध विभिन्न संगठनका नेता किन पछाटि हटे ? सो व्यवस्था कार्यान्वयनको मुखमा नेताहरुले त्यसप्रति राखेको असहमतिको खबर बाहिरिएसँगै धेरैमा यो जिज्ञासाले घर गर्यो ।  लगानीकर्ताका एक...

1556430175civil.gif

हिमालय उर्जाको सेयरमा भारी गिरावट, १३ कम्पनीको मूल्य आइपीओभन्दा कम

1558608848stock-market-down.jpg
काठमाण्डौ । कारोबारमा आएको दोश्रो दिन पनि हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ ।  पहिलो दिन बुधबार नेगेटिभ सर्किट लागेको यो कम्पनीको मूल्यमा दोश्रो बिहीबार समेत सोही प्रवृतिले निरन्तरता पायो ।  लगातार नेगेटिभ सर्किट लागेसँगै यो कम्पनीको सेयर मूल्य आइपीओ निश्कासन भएको १०० रुपैयाँ प्रतिकित्ताभन्दा मुनि...

चम्किएर थन्कियो हाइड्रो, फिभर २४ घण्टा पनि टिकेन

155860535133.gif
काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक(नेप्से) घटेको छ । यो दिन नेप्से परिसूचक ५.०८ अंकले घटेर १३१४.५५ को विन्दूमा सीमित बन्न पुगेको हो ।  यो राम्रा र ठूला कम्पनीको सेयरमा बिक्री चाप देखियो, यहीकारण सेन्सेटिभ इण्डेक्स  ०.८९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.४६ अंकको गिरावट देखियो । यो दिन ५ वटा...

बैंक इन्टीग्रेसनको तयारी पूरा, बिहीबारदेखि सुरु हुँदै

1558523297buy.png
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले भोलि(बिहीबार)देखि एनसीएचएलमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुलाई नेप्से अनलाइन ट्रेडिङ सिस्टम(नट्स)प्रणालीमा एकीकृत गर्ने भएको छ । भोलिदेखि अनौपचारिक रुपमा नेप्सेको अनलाइन प्रणालीमा बैंकिङ इन्टीग्रेसनको थालनी गरिने र अर्को साता औपचारिक रुपमा एक कार्यक्रमको आयोजना...

1557379952rbb-gif.gif

लगानीकर्तामा 'हाइड्रो फिभर', ६ कम्पनीको मूल्यमा उछाल

1558520944bull.jpg
काठमाण्डौ । लगानीकर्ताहरु जलविद्युत कम्पनीको सेयरतर्फ केन्द्रीत हुन थालेका छन् । अपर तामाकोशीको सेयर मूल्यमा विगत २ दिनदेखि पोजिटिभ सर्किट लागेसँगै लगानीकर्ताहरुको सेन्टिमेन्ट जलविद्युत कम्पनीतर्फ मोडिएको हो ।  यही सेन्टिमेन्टका कारण बुधबार ६ वटा जलविद्युत कम्पनीको सेयर मूल्यमा भारी बढोत्तरी भई लगानीकर्ताले कुस्त कमाए...

अपरको सेयरमूल्यमा पोजिटिभ सर्किट, 'शिवम प्रवृति'कै पुनरावृति त होइन ?

1558507368upper.jpg
काठमाण्डौ । शिवम सिमेन्ट लिमीटेडको सेयर मूल्यमा निरन्तर गिरावट आउँदा अपर तामाकोशीको सेयर चाहि एकाएक चम्किन थालेको छ ।  अपर तामाकोशीको सेयर मूल्य दैनिकजसो बढ्नु र बुधबार त कारोबार सुरु भएको केही मिनेटमै पोजिटिभ सर्किट लाग्नु पछाडि ठूलो कारण केही देखिएको छ ।  शिवममा जसरी हल्लाले काम गर्यो, अपरमा पनि त्यस्तै दृश्यहरु देखिएका छन् । अपर...

टी प्लस वानप्रति नेताहरुको असहमति, आफ्नै माग पूरा हुन खोज्दा पनि किन डगमगाए ?

1558442453nepse123.jpg
-भक्तराज रसाइली काठमाण्डौ । कार्यान्वयनको मुखमा धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौटको चक्र १ कार्यदिनमा झार्नुपर्ने आफ्नै मागबाट लगानीकर्ताका नेताहरु पछाडि हटेका छन् । मुद्रा तथा पूँजीबजार सुधारका लागि अर्थमन्त्रीद्वारा गठित कमिटीमा सहभागी लगानीकर्ताका नेताकै जोडबलमा कारोबार राफसाफ तथा फछ्र्यौटको चक्र १ कार्यदिनमा ...

15462602681200PX--X-150PX.jpg

शिवमको मूल्य घटेको दिन ६ कम्पनीका लगानीकर्ता मालामाल !

1558436429bull.png
काठमाण्डौ । मंगलबार नेप्से परिसूचकमा सामान्य बढोत्तरी भएको छ । ४.४२ अंकले बढेको नेप्से १३१२.१४ को विन्दूमा फर्किएको दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेर ८१ करोड ४४ लाखमा सीमित भएको छ ।  नेप्सेमा सामान्य उतारचढाव देखिए पनि कारोबार रकमले बजारलाई निरन्तर साथ दिइरहेको छ । अनलाइनबाट कारोबार गर्नेहरुको संख्यामा आएको बढोत्तरी,...

नेप्से घटे पनि ५ कम्पनीका लगानीकर्ता मालामाल, शिवममा बिक्री चाप

1558347440ups-down.jpg
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन नेप्से परिसूचक घटेको छ । यो दिन नेप्से परिसूचक ९.३१ अंकले घटेर १३०७.७१ को विन्दूमा सीमित हुन पुगेको हो ।  विगत केही दिनदेखि केही कम्पनीको सेयरमा देखिएको खरीद चाप आज एकाएक घट्दा र त्यस्ता कम्पनीमा उच्च बिक्री चाप देखिँदा त्यसको प्रभाव बजारमा परेको हो ।  यसैगरी, बैंकहरुको आधार दर घटे पनि ऋणको...

पन्ध्र दिनमै जुन कम्पनीको सेयर १०३% ले बढ्यो, लगानीकर्ता मालामाल

1558255155ssss.png
काठमाण्डौ । तीव्र इन्साइडर ट्रेडिङ, सेयरको कर्नरिङ र यस्ता धन्दामा नियामकदेखि सम्बद्ध सबै पक्षको गठजोडका कारण पछिल्लो समय नेपालको सेयर बजारले ‘जूवाको खाल’लाई बिर्साइदिने चरित्र प्रदर्शन गर्न थालेको छ । ह्वीम र हल्लाकै भरमा कुनै निश्चित कम्पनीको सेयर हारालुछ भइरहेको दृश्यले यस्तै संकेत गर्दछ ।  नेप्सेमा सूचिकृत कम्पनीहरुले...

Advertisement

नेपाल एग्रोको सेयर सूचिकृत, कति पायो ओपनिङ रेञ्ज ?

1558243103nagro.jpg
काठमाण्डौ । नेपाल एग्रोको आइपीओ दोश्रो बजारमा सूचिकृत भएको छ । योसँगै नेप्सेले यो कम्पनीलाई स्पेशल प्रि ओपनका लागि कारोबा रेञ्ज समेत तोकिदिएको छ।  नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमीटेडको ४ लाख ९७ हजार ७७८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।  यो कम्पनीलाई नेप्सले दोश्रो बजार कारोबारका लागि NAGRO (एनएग्रो) सिम्बोल उपलब्ध...

आगामी बिहीबारदेखि विश्वका जुनसुकै कुनाबाट सेयर किनबेच गर्न सकिने !

1557987405online.png
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि अनलाइन ट्रेडिङमा बैंक इन्ट्रीगेसनको सुरुवात गर्ने भएको छ ।  नेप्सेका आइटी प्रमुख निराञ्जनसिंह नायकले अहिले पहिलो फेजको टेस्ट सकिए पश्चात् अन्तिम फेजको टेष्टिङ्ग भइरहेको उल्लेख गर्दै संभवत आगामी बिहीबार बैंक इन्टीग्रेसनको औपचारिक थालनी हुने...

‘बुल रन’को संकेत, टर्नओभरको साथले बजार मजबुत बन्दै

1557914041bull-run.jpg
काठमाण्डौ । बजारमा तीव्र सुधार हुन थालेको छ । मंगलबार देखिएको ‘बुल रन’को शुभ संकेतलाई बुधबारको बजारले थप मजबुत बनाइदिएको छ । यो दिन समेत नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।  नेप्से परिसूचक ५.५५ अंकले बढेर १३२१ विन्दूमा पुग्दा कारोबार रकम बढेर १ अर्ब ३३ करोड माथि पुगेको छ ।  बजारको परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर)...

Advertisement

भर्खरै

इन्फिनिटी लघुवित्तको आइपीओ निश्कासन, रु. १००० हजार भए पुग्ने

इन्फिनिटी लघुवित्तको आइपीओ निश्कासन, रु. १००० हजार भए पुग्ने

त्रिभुवन बिमानस्थलमा मेगा बैंकको एटीएम

त्रिभुवन बिमानस्थलमा मेगा बैंकको एटीएम

बजेटमा के आउनुपर्छ ? यसो भन्छन् ब्रोकरहरु

बजेटमा के आउनुपर्छ ? यसो भन्छन् ब्रोकरहरु

सर्वसाधारण लगानीकर्ताको बजेटमा यस्तो छ अपेक्षा

सर्वसाधारण लगानीकर्ताको बजेटमा यस्तो छ अपेक्षा

symbolic photo

शिवमको सेयर मूल्य बढेको बजारमा सुस्तता, कारण यस्तो छ !

एशियन लाइफका प्रडक्ट एक्सेल बैंकले बिक्री गर्ने

एशियन लाइफका प्रडक्ट एक्सेल बैंकले बिक्री गर्ने

यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका

यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका

झापाको सुरुङ्गामा सिभिल बैंक

झापाको सुरुङ्गामा सिभिल बैंक

शाखारहित सेवामा माछापुच्छ्रे आक्रामक, इकाई संख्या १०० पुग्यो

शाखारहित सेवामा माछापुच्छ्रे आक्रामक, इकाई संख्या १०० पुग्यो

काठमाण्डौका दुई स्थानमा महालक्ष्मी बैंकद्वारा शाखा स्थापना

काठमाण्डौका दुई स्थानमा महालक्ष्मी बैंकद्वारा शाखा स्थापना

बजेटमा लगानीकर्ताको सुझाव: दीर्घकालीनलाई कम र अल्पकालीनलाई बढी पूँजीगत कर !

बजेटमा लगानीकर्ताको सुझाव: दीर्घकालीनलाई कम र अल्पकालीनलाई बढी पूँजीगत कर !

लगानीकर्तामाथि ओम बैंकको धोकाधडी, १२.७०% बोनस सेयर खारेज

लगानीकर्तामाथि ओम बैंकको धोकाधडी, १२.७०% बोनस सेयर खारेज

भुक्तानी कारोबारमा नयाँ व्यवस्था, मर्चेन्ट पेमेन्टको सीमामा १० गुणाले वृद्धि(सर्कुलरसहित)

भुक्तानी कारोबारमा नयाँ व्यवस्था, मर्चेन्ट पेमेन्टको सीमामा १० गुणाले वृद्धि(सर्कुलरसहित)

ashok sjb rana

‘नेपालका लागि ६ वटा बैंक पर्याप्त !’

एक महिलाले कुमारी बैंक हल्लाइन्, साधारणसभाको १५ दिनमै विशेष साधारणसभा बोलाउनुपर्ने आपत !

एक महिलाले कुमारी बैंक हल्लाइन्, साधारणसभाको १५ दिनमै विशेष साधारणसभा बोलाउनुपर्ने आपत !