एनआईसी एशियाको एजीएमबाट ५०% हकप्रद पारित, पूँजी विस्तारको बाटो खुल्यो
काठमाण्डौ । एनआईसी एशिया बैंकको २८औँ वार्षिक साधारण सभाले बैंकको चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ।सोमबार काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभाले नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको हो। यससँगै बैंकले...

