NMB Bank Limited

एनएमबी बैंकद्वारा खुद नाफामा ४८.०५%को छलाङ, अन्य सूचकमा पनि प्रगति

1573791003NMB.jpg
काठमाण्डौ । गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफामा ४८.०५ प्रतिशतको छलाङ मारेको छ। प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ८१ करोड १५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकको खुद नाफा ५७ करोड १ लाख रुपैयाँ थियो...

अधिकांश वित्तीय सूचकमा नेपाल इन्भेस्टमेन्ट बैंकको गिरावट, खुद नाफा १९.९३%ले घट्यो

1573789896Nepal-Investment.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा १९.९३ प्रतिशतले घटेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ८४ करोड ४४ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकको खुद नाफा १ अर्ब ५ करोड रुपैयाँ थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ४२ करोड ३७ लाख रुपैयाँ आर्जन...

एनएमबी बैंकद्वारा ‘पूर्व स्वीकृत आवास कर्जा’ सुविधा आरम्भ

1573650705nmb.png
काठमाण्डौ । एनएमबी बैंकले ‘एनएमबी पूर्व–स्वीकृति आवास कर्जा’ (एनएमबी प्रि–अप्रुभ्ड होम लोन) सुविधा आरम्भ गरेको छ ।  अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकहरूले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नोे ऋणको सीमा स्वीकृति प्राप्त गर्नसक्ने छन् ।  आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी क्षमतामा आधारित हुनेछ,...

1569774426ct.gif

एनएमबी बैंकले एकैपटक माग्यो ठूलो संख्यामा कर्मचारी, इन्ट्री लेभलमा मात्र १२५ जनालाई अवसर

1573630867new-job.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले एकैपटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । ‘क’ वर्गको यो बैंकले सिनियर म्यानेजरदेखि जुनियर असिस्टेन्टसम्म एकैपटक १ सय ८६ कर्मचारी माग गरेको हो । जसमा इन्ट्री लेभलका जुनियर असिस्टेन्ट र म्यानेजमेन्ट ट्रेनीमात्र १ सय २५ जना कर्मचारी माग गरिएको छ । बैंकले जुनियर अस्टिेन्ट एक सयजना र म्यानेजमेन्ट...

एनएमबीका लगानीकर्ताले एकघण्टामै कमाए साढे २ अर्ब बढी, ओमबाट आएकालाई एकपछि अर्को चिठ्ठा

1573455918nmb1.jpg
काठमाण्डौ । एनएमबी बैंकको आकर्षक लाभांश प्रस्तावका कारण यसका सेयरधनीले बजार खुलेको एकघण्टामै साढे २ अर्ब बढीले सम्पत्ति बढाएका छन् ।  बैंकले गत आर्थिक वर्षका लागि २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको समाचार बाहिरिएसँगै यसले दोश्रो बजारमा बैंकको मूल्यमा उछाल आएको हो ।  बजार खुलेको एकघण्टामै यो बैंकको...

एनएमबि बैंकद्वारा सेयरधनीहरुलाई ३५% लाभांश वितरणको प्रस्ताव

1573447889NMB.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी गत असोज ११ गतेदेखि एकीकृत कारोबार थालेको एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई सन्तोषजनक लाभांश प्रस्ताव गरेको छ । गत कात्तिक २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले चुक्तापुँजी ११...

1570195006ncc.jpg

कारोबारमा एनएमबी बैंक हाबी, ओमका लगानीकर्ता बिक्रीमा केन्द्रीत हुँदा प्यानिक सेल

157311924011111.jpg
काठमाण्डौ । एनएमबी बैंकसँग १००ः७६ को सेयर स्वाप अनुपातमा मर्जरमा गएको ओम डेभलपमेन्ट बैंकका लगानीकर्ताले राम्रो मूल्य आउने भएपछि सेयर बिक्रीमा ध्यान र एनएमबी बैंकले घोषणा गर्नसक्ने आकर्षक लाभांशको आशाका कारण कतिपय लगानीकर्ताले खरीदमा दिएको ध्यानका कारण साताको अन्तिम दिन बिहीबारको सेयर कारोबारमा एनएमबी बैंक हाबी भयो ।  चार घण्टाको...

एनएमबी बैंकको कारोबार आजदेखि खुल्यो, यति छ ओपनिङ रेन्ज

1573101144NMB.png
काठमाण्डौ । मर्जरको करिब ६ महिनापछि एनएमबी बैंकको सेयर कारोबार आज बिहीबारबाट खुल्दैछ । ओम डेभलपमेन्ट बैंकसँग जेठ २ गते मर्जरको सम्झौता गरेपछि एनएमबी बैंकको कारोबार रोक्का गरिएको थियो । मर्जरमा केही ढिलाई हुँदा लामो समयसम्म लगानीकर्ताले एनएमबी बैंकको सेयरमा गरेको लगानी बन्धक बनेको थियो । लामो समयको प्रतिक्षालाई समाप्त गर्दै...

६ महिनापछि एनएमबी बैंकको कारोबार खुल्दै, ओपन रेञ्ज कति ?

1573038336nmb.png
काठमाण्डौ । मर्जरको करिब ६ महिनापछि एनएमबी बैंकको सेयर कारोबार खुल्ने भएको छ ।  ओम डेभलपमेन्ट बैंकसँग जेठ २ गते मर्जरको सम्झौता गरेपछि एनएमबी बैंकको कारोबार रोक्का गरिएको थियो ।  मर्जरमा केही ढिलाई हुँदा लामो समयसम्म लगानीकर्ताले एनएमबी बैंकको सेयरमा गरेको लगानी बन्धक बनेको थियो । लामो समयको प्रतिक्षालाई समाप्त गर्दै नेप्सेले...

Advertisement

एनएमबीद्वारा गण्डकी प्रदेशलक्षित बचत खाता सार्वजनिक, ११ लाखसम्मको बिमासहित आकर्षक अफर

1573021825nmb.png
काठमाण्डौ । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकबीच भएको बृहत मर्जरका अवसरमा गण्डकी प्रदेशका ग्राहकहरूलाई विशेष लक्षित गरेर नयाँ बचत खाता ‘एनएमबि समृद्ध गण्डकी बचत’ को घोषणा गरेको छ ।  एनएमबि र ओमबीचको संयुक्त कारोबार ११ असोज २०७६ बाट सञ्चालन भइसकेको छ । यो बचत खाताले खातावालाको श्रीमान/श्रीमती र निजको दुई जनासम्म...

ओम बैंक औपचारिक रुपमै एनएमबीमा बिलय, एकीकृत कारोबार शुभारम्भ

1569682697nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमीटेड र ओम डेभलपमेन्ट बैंक लिमीटेडबीच असोज ११ गते शनिबारका दिनदेखि एकीकृत कारोवारको शुभारम्भ भएको छ ।  दुबै संस्था गाभिएपछि बैंकको चुक्तापूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरी कुल पुँजी २० अर्ब १५ करोड पुगेको छ  । मर्जपश्चात बैंकको नाम ‘एनएमबि बैंक लिमीटेड’ र मुख्य कार्यालय एनएमबि भवन, बबरमहल,...

एनएमबी र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असोज ११ गतेबाट

1569302654NMBLOGO.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । एकीकृत कारोबार एनएमबी बैंककै नाममा सुरु हुनेछ । एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट असोज १ गते अन्तिम स्वीकृति प्राप्त गरेको थियो । त्यस्तै कम्पनी रजिस्ट्रारको कार्यालयबाट असोज ५ गते एनएमबी बैंकले...

Advertisement

एनएमबि र डीकेसी बीच सहकार्य हुने, जापानमा रोजगारीको अवसर

1567939598nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले जापान र नेपालमा रहने नेपाली समुदायको बैंकिङ आवश्यकतालाई सहजीकरण गर्ने उद्देश्यले जापानको दाइ–इची कङ्ग्यो क्रेडिट कोअपरेटिभ (Dai-ichi Kangyo Credit Cooperative)  (डीकेसी) सँग सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।  केडिसीले एनएमबिको सिफारिसमा नेपाली नागरिकहरुलाई जापानमा रोजगारी तथा कर्जा उपलब्ध गराउने यस सम्झौतापत्रको मुख्य...

एनएमबी बैंकले १३%सम्म लाभांश बाँड्नसक्ने, खुद नाफा २४.६४%ले वृद्धि, रिजर्बमा ४२.०७%को छलाङ

1565920802NMB.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १३ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब २७ करोड ४७ लाख रुपैयाँ बढी वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ अर्ब ८५ करोड रुपैयाँमा थियो ।...

अन्ततः १००ः७६ को अनुपातमै ओम एनएमबीमा गाभिने भो

1565713180nmb.jpg
काठमाण्डौ । एनएमवि बैंक लिमिटेडको साउन २८ गते मंगलबार सम्पन्न विशेष साधारणसभामा एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एकआपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रस्ताव पारित भएको छ ।  मुलुकको समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीको सम्बद्र्धन गरी सोप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, मुलुकको बैंकिङ्ग तथा वित्तीय...

Advertisement

भर्खरै

शिवम्को यात्रामा ओरालो लाग्दै गर्दा एनआइसी उक्लिँदै,लगानीकर्ताहरु विवेकी बन्दै

शिवम्को यात्रामा ओरालो लाग्दै गर्दा एनआइसी उक्लिँदै,लगानीकर्ताहरु विवेकी बन्दै

नयाँ क्लियरिङ हाउसलाई बिनाकारण अड्काई राष्ट्रबैंकद्वारा नीतिगत भ्रष्टाचार, महिनौदेखि थन्कियो फाइल

नयाँ क्लियरिङ हाउसलाई बिनाकारण अड्काई राष्ट्रबैंकद्वारा नीतिगत भ्रष्टाचार, महिनौदेखि थन्कियो फाइल

इन्टेक्स् मोबाइल पुनः नेपाली बजारमा प्रवेश गर्दै

इन्टेक्स् मोबाइल पुनः नेपाली बजारमा प्रवेश गर्दै

“१०% एनबिएल डिबेन्चर २०८३” निष्काशन सम्झौता

“१०% एनबिएल डिबेन्चर २०८३” निष्काशन सम्झौता

दोश्रो बजारमा एनआइसी एशियाको छलाङ: एनआइबीलाई टप्दै, नवीललाई भेटाउने लक्ष्य

दोश्रो बजारमा एनआइसी एशियाको छलाङ: एनआइबीलाई टप्दै, नवीललाई भेटाउने लक्ष्य

‘१०% लक्ष्मी बैंक डिबेन्चर’ बाँडफाँड

‘१०% लक्ष्मी बैंक डिबेन्चर’ बाँडफाँड

चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड

अब सबै क्षेत्रका कर्मचारीलाई मासिक तलब एकैदिन वितरण

अब सबै क्षेत्रका कर्मचारीलाई मासिक तलब एकैदिन वितरण

नेपाल बैंकलाई विगतका कमजोरी नदोहोराउन अर्थमन्त्रीको सुझाव

नेपाल बैंकलाई विगतका कमजोरी नदोहोराउन अर्थमन्त्रीको सुझाव

एनसीसी बैंकका कर्मचारी र ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा सहुलियत पाउने

एनसीसी बैंकका कर्मचारी र ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा सहुलियत पाउने

बहुप्रतिक्षित सुजुकी ‘एस–प्रेसो’ कार नेपालमा लन्च, कति छ मूल्य ?

बहुप्रतिक्षित सुजुकी ‘एस–प्रेसो’ कार नेपालमा लन्च, कति छ मूल्य ?

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफामा ६४%को छलाङ, रिजर्भमा २१.३२%ले वृद्धि

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफामा ६४%को छलाङ, रिजर्भमा २१.३२%ले वृद्धि

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक, कस्तो छ प्रगति ?

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक, कस्तो छ प्रगति ?

महालक्ष्मी विकास बैंकको खुद नाफा रु. १०.६८ करोड, ईपीएस रु. १३.९२

महालक्ष्मी विकास बैंकको खुद नाफा रु. १०.६८ करोड, ईपीएस रु. १३.९२

एनआईसी एसियाले पहिलो त्रैमासमै कमायो रु. १ अर्ब बढी नाफा, बन्यो तेस्रो ठूलो नाफा कमाउने बैंक

एनआईसी एसियाले पहिलो त्रैमासमै कमायो रु. १ अर्ब बढी नाफा, बन्यो तेस्रो ठूलो नाफा कमाउने बैंक