NMB Bank Limited

ओम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिन एनएमबी बैंकले डाक्यो विशेष साधारणसभा

1564286045images.png
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमिटेडसँग मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्न एनएमबी बैंक लिमिटेडले साउन २८ गते विशेष साधारणसभा डाकेको छ ।  विशेष साधारणसभामा विशेष प्रस्तावका रुपमा पेस हुने एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदन...

एनएमबी बैंकद्वारा नयाँ कर्पोरेट अभियानको सुरुवात

1563799501nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणासहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । बैंकले दिगोपन र मूल्यमा आधारित बैंकिङका लागि आफ्ना मूल्यमान्यतालाई प्रस्तुत गर्ने प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै आफूलाई फरक बैंकको रूपमा प्रस्तुत गर्दै आएको छ ।  ‘हामी देख्छौं अपार संभावना’को अवधारणाले यदि कसैले...

एनएमबी-ओम मर्जरमा खटपट: घोषित बोनस खारेज, डिडिएमा खेल !

1562917172om-nmb.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच जारी मर्जर प्रक्रियामा खटपट सुरु भएको छ ।  एनएमबी बैंकले ‘भद्र सहमति’ विपरीत घोषित बोनस सेयर बाँड्न रोकेपछि र डिडिएमा समेत चलखेल गरेको भन्दै ओमका लगानीकर्ता बिच्किएका हुन् ।  यी दुई बैंकबीच जारी मर्जर प्रक्रियाको क्रममा डिडिए रिपोर्ट आइसकेको छ । डिडिएको क्रममा ओम डेभलपमेन्ट...

1569774426ct.gif

एनएमबी र ओम बैंकबीचको मर्जर छोटो समयमै सकिने, भदौ १ देखि एकीकृत कारोबार

1562066227nmb.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकले आगामी भदौ १ गतेदेखि एकीकृत बित्तीय कारोबार थाल्ने भएका छन् ।  यी दुई बैंकबीच निकै छोटो समयमै मर्जर प्रक्रिया टुङ्गिने भएको हो ।  यी दुई बैंकको मर्जर सम्झौताको क्रममा २ महिनाभित्रै मर्जर प्रक्रिया सक्ने घोषणा गरिएको थियो । तर, मर्जर सकिएर एकीकृत कारोबार गर्दासम्मको अवधिमा ३ महिना समय...

‘बिग मर्जर’ले तात्यो बजार, बैंकिङ समूहले उचाल्यो नेप्से

1562060498green.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित भएको छ । केही वाणिज्य बैंकहरुबीच बिग मर्जरका लागि सहमति हुन लागेको खबरले बजारमा सकारात्मक प्रभाव परेको हो ।  ‘बिग मर्जर’मा जान लागेका भनिएका बैंकहरुको सेयर खरीदमा चाप देखिँदा समग्र बजारमा प्रभावित भएको देखिएको छ ।  मंगलबार नेप्से परिसूचक ११.०२ अंकले बढेर...

राष्ट्र बैंकद्वारा एनएमबी र ओम डेभलपमेन्टलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति

1561361950NMB-merger.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।  नेपाल राष्ट्रबैंकले आइतबार दुवै बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो । दुवै बैंकले राजधानीमा आयोजित एक समारोहबीच गत जेठ २ गते मर्जर सम्झौतामा हस्ताक्षर गरेका थिए ।  प्राइम कमर्सियल...

1570195006ncc.jpg

एनएमबी क्यापिटललाई तेश्रो म्युचुअल फण्ड संचालनको स्वीकृति, १२ करोड इकाई आउँदै

1560497513NMBCapital.png
काठमाण्डौ । धितोपत्र बोर्डले 'एनएमबी ५० फण्ड' नामको म्युचुअल फण्डलाई इकाई निश्कासनको अनुमति दिएको छ ।  एनएमबी क्यापिटल मार्केट लिमीटेडबाट प्रवद्र्धन हुने यो स्किमलाई १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई निश्कासनको अनुमति दिइएको हो ।  योसँगै फण्डले निकट भविष्यमै १० रुपैयाँ दरका १२ करोड इकाई बिक्रीका लागि सार्वजनिक निश्कासन...

एनएमबी बैंकको वातावरणमैत्री अफर: क्रेडिट कार्डमार्फत किस्ताबन्दीमा साइकल किन्न सकिने

1559757641nmb.jpg
काठमाण्डौ । विश्व वातावरण दिवसका अवसरमा एनएमबी बैंकले एनएमबी भिजा प्लेटिनियम कार्ड र एनएमबी भिजा क्रेडिट कार्डमार्फत् मासिक किस्ताबन्दीमा भुक्तानी हुने गरी साइकलमा लगानीको नयाँ योजना सार्वजनिक गरेको छ ।  योजनाको उद्देश्य ग्राहकहरूलाई यातायातका लागि साइकल चयन गर्नका लागि उत्प्रेरित गर्नु हो, जसका माध्यमबाट कार्बन उत्सर्जन कम गर्न...

लगानीकर्तामाथि ओम बैंकको धोकाधडी, १२.७०% बोनस सेयर खारेज

1558850910agm.jpg
काठमाण्डौ । दश महिनासम्म सेयर कारोबार रोक्का गरी लगानीकर्तालाई सकसमा पारेको ओम डेभलपमेन्ट बैंकले फेरि सेयरधनीलाई धोका दिएको छ ।  आफ्नै पूर्व घोषणाबाट पछि हट्दै यो बैंकले एनएमबी बैंकसँगको मर्जरलाई कारणको रुपमा प्रस्तुत गर्दै आर्थिक वर्ष २०७४/७५ बाट वितरण गर्ने भनी घोषणा गरी राष्ट्रबैंक पुगिसकेको १२.७० प्रतिशत बोनस सेयर खारेजीको...

Advertisement

ओम बैंकका अध्यक्षले सेयरधनीसँग माफी माग्दै भने–‘हामीले नियतवश यो गल्ती गरेका होइनौं !’

1558014875nmb3.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलकुमार घोषालीले लामो समयसम्म मर्जमा अलमलिने बाध्यताले सेयरधनीको सम्पत्ति बन्धक भएको भन्दै आफूहरुलाई माफी गरिदिन अनुनय गरेका छन् ।  यो बैंकले गत भदौ ३ गते प्राइम कमर्सियल बैंकसँग मर्जर सम्झौता गरेको थियो । मर्जर सम्झौताका कारण सोही बेलादेखि बैंकको दोश्रो बजार कारोबार रोक्का छ । प्राइमसँग...

एनएमबी र ओमबीच यसरी भयो मर्जर सम्झौता(भिडियोसहित)

1558011167nmb-om.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौता भएको छ ।  दुवै बैंकले बिहीबार दिउँसो राजधानीको एक होटलमा आयोजित समारोहका बीच मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  एनएमबी र ओम बैंक ८० : १०० को सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । यो आन्तरिक सहमति औपचारिक रुपमा सार्वजनिक भने गरिएको छैन । डिडिए रिपोर्टबाट ८०ः१०० को...

एनएमबी–ओम मर्जर: सेयर स्वाप अनुपातमा यस्तो बनेछ समझदारी !

1557932056222222.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच बिहीबार मर्जरमा जाने समझदारी हुँदैछ ।  दुवै बैंकले काठमाण्डौको एक होटलमा संयुक्त पत्रकार सम्मेलन आह्वान गरेका छन् । दिउँसो ३ः३० बजेबाट सो कार्यक्रम हुने बताइएको छ ।  मर्जरका लागि समझदारीपत्रमै हस्ताक्षर गर्ने अवस्थामा पुगिसकेका दुवै बैंकबीचका महत्वपूर्ण समझदारीका केही बुँदा...

Advertisement

BREAKING : एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई अक्वायर गर्ने, बिहीबार समझदारी हुँदै

1557916912merger333.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकसँग कुरा नमिलेपछि एक्वीजिसन प्रक्रियाबाट पछाडि हटेको ओम डेभलपमेन्ट बैंक एनएमबी बैंकसँग बिलय हुने भएको छ ।  एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच प्राप्ति(मर्जर)को बिषयमा मोटामोटी सहमति भइसकेको ओमस्थित उच्च स्रोतले जानकारी दिएको छ ।  एनएमबीले ओमलाई गाभ्ने बिषयमा औपचारिक समझदारी भोलि(बिहीबार) हुँदैछ ।...

विदेशबाट फर्किएका १ हजार युवालाई एनएमबी बैंकले स्वरोजगार बनाउने, भयो त्रिपक्षीय सम्झौता

1557228385nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकले एकहजार युवालाई स्वरोजगार बनाउने उद्देश्यले राष्ट्रिय युवा परिषद र रिटर्नी माइग्रेन्ट नेपालबीच सहुलियत दरको कर्जा प्रवाहको बिषयमा एक महत्वपूर्ण सम्झौता गरेको छ ।  बैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तिलाई लक्षित गरी नेपालको मौलिक पहिचान, कृषि, पर्यटन, वन, जडिबुटी, खनिज तथा जलश्रोत र विज्ञान तथा प्रविधि...

एनएमबी बैंकले ३९% सम्म लाभांश बाँड्नसक्ने, खूद ब्याज आम्दानीमा छलाङ

1557076238Profit-660x233.png
काठमाण्डौ । एनएमबी बैंकले चालु आर्थिक वर्षमा आफ्ना सेयरधनीलाई ३९ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९७ करोड २१ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायमै रहेमा बैंकले यो वर्ष १ अर्ब २९ करोड ६२ लाखको हाराहारीमा वितरणयोग्य मुनाफा आर्जन गर्ने...

Advertisement

भर्खरै

मेरिना इम्पेक्सको विवाह स्पेशल अफर

मेरिना इम्पेक्सको विवाह स्पेशल अफर

शिवम्को यात्रामा ओरालो लाग्दै गर्दा एनआइसी उक्लिँदै,लगानीकर्ताहरु विवेकी बन्दै

शिवम्को यात्रामा ओरालो लाग्दै गर्दा एनआइसी उक्लिँदै,लगानीकर्ताहरु विवेकी बन्दै

नयाँ क्लियरिङ हाउसलाई बिनाकारण अड्काई राष्ट्रबैंकद्वारा नीतिगत भ्रष्टाचार, महिनौदेखि थन्कियो फाइल

नयाँ क्लियरिङ हाउसलाई बिनाकारण अड्काई राष्ट्रबैंकद्वारा नीतिगत भ्रष्टाचार, महिनौदेखि थन्कियो फाइल

इन्टेक्स् मोबाइल पुनः नेपाली बजारमा प्रवेश गर्दै

इन्टेक्स् मोबाइल पुनः नेपाली बजारमा प्रवेश गर्दै

“१०% एनबिएल डिबेन्चर २०८३” निष्काशन सम्झौता

“१०% एनबिएल डिबेन्चर २०८३” निष्काशन सम्झौता

दोश्रो बजारमा एनआइसी एशियाको छलाङ: एनआइबीलाई टप्दै, नवीललाई भेटाउने लक्ष्य

दोश्रो बजारमा एनआइसी एशियाको छलाङ: एनआइबीलाई टप्दै, नवीललाई भेटाउने लक्ष्य

‘१०% लक्ष्मी बैंक डिबेन्चर’ बाँडफाँड

‘१०% लक्ष्मी बैंक डिबेन्चर’ बाँडफाँड

चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड

अब सबै क्षेत्रका कर्मचारीलाई मासिक तलब एकैदिन वितरण

अब सबै क्षेत्रका कर्मचारीलाई मासिक तलब एकैदिन वितरण

नेपाल बैंकलाई विगतका कमजोरी नदोहोराउन अर्थमन्त्रीको सुझाव

नेपाल बैंकलाई विगतका कमजोरी नदोहोराउन अर्थमन्त्रीको सुझाव

एनसीसी बैंकका कर्मचारी र ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा सहुलियत पाउने

एनसीसी बैंकका कर्मचारी र ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा सहुलियत पाउने

बहुप्रतिक्षित सुजुकी ‘एस–प्रेसो’ कार नेपालमा लन्च, कति छ मूल्य ?

बहुप्रतिक्षित सुजुकी ‘एस–प्रेसो’ कार नेपालमा लन्च, कति छ मूल्य ?

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफामा ६४%को छलाङ, रिजर्भमा २१.३२%ले वृद्धि

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफामा ६४%को छलाङ, रिजर्भमा २१.३२%ले वृद्धि

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक, कस्तो छ प्रगति ?

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक, कस्तो छ प्रगति ?

महालक्ष्मी विकास बैंकको खुद नाफा रु. १०.६८ करोड, ईपीएस रु. १३.९२

महालक्ष्मी विकास बैंकको खुद नाफा रु. १०.६८ करोड, ईपीएस रु. १३.९२