NMB Bank Limited

एनएमबी बैंकको अध्यक्षमा पुनः पवन गोल्यान निर्वाचित

1578826303nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकको संचालक समितिको अध्यक्षमा पुनः पवनकुमार गोल्यान चयन भएका छन् ।  उनलाई नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।  पुस २४ गते बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा सम्पन्न एनएमबि बैंक लिमिटेडकोे २४ औं वार्षिक साधारण सभाले...

एनएमबी बैंक र जानकी फाइनान्सको वार्षिक साधारणसभा आज, यस्ता छन् मुख्य अजेन्डा

1578542060agm.jpg
काठमाण्डौ । एनएमबी बैंक र जानकी फाइनान्स लिमिटेडको आज बिहीबार वार्षिक साधारणसभा हुँदैछ । एनएमबी बैंकको ललितपुरका जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा साधारणसभा हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । प्रस्तावित लाभांशमा...

एनएमबी बैंकद्वारा बीमा रकम भुक्तानी

1577102232nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकले गोरखा जिल्ला भिमसेन गाँउपालिका, वडा नं. ३ तान्द्राङ निवासी श्रीमती गंगादेवी सापकोटालाई निजको छोराको जीवन बीमा वापतको क्षतिपूर्ति बीमा रकम रु ७,००,०००। (सातलाख रुपैया ) हस्तान्तरण गरेको जनाएको छ । बैंकका कार्यकारी अधिकृत सुनिल के.सी तथा प्रमुख ब्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख,  गणेश...

एनएमबी बैंकको पूर्वस्वीकृत शैक्षिक कर्जामा थप नयाँ फिचर

1577015204nmb.png
काठमाण्डौ । एनएमबी बैंकले  शैक्षिक कर्जाको योजनालाई  पूर्वस्वीकृत सुविधामा १५ वर्षसम्मको अवधिका लागि सतप्रतिशत लगानी र ४ वर्षसम्मको थप बिलम्बकालीन-ऋण स्थगन अवधि (मोराटोरियम)  पनि थप गरेकोे छ ।   बैंकले ग्राहक÷विद्यार्थीहरूलाई विदेशमा अध्ययन गर्ने आकांक्षामा आर्थिक अभावको सामना गर्नु नपरोस् र न्यूनतम झन्झट र परिस्कृत...

एनएमबी बैंकको आकर्षक लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, बोनस सेयर र नगद कति?

1576723306Book-Close.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको आकर्षक लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ । एनएमबी बैंकले साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि शुक्रबार (पुस ४ गते) देखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब लाभांश र साधारणसभामा भाग लिन योग्य हुन आज (पुस ३ गते) सम्म एनएमबी...

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा प्रवेश

1576412426nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौतापत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ । भिसासँगको यो विशेषाधिकार प्राप्त यो सदस्यताले बैंकका लागि विभिन्न क्षेत्रमा भुक्तानी प्रणाली स्वीकार गर्नका लागि नयाँ अवसर खुल्नेछ । जसले मुलुकमा बैंकको बजार पहुँचलाई अझ विस्तार...

आकर्षक लाभांश पारित गर्न एनएमबी बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1576048358NMB123.jpg
काठमाण्डौ । आकर्षक लाभांश प्रस्ताव गरेको एनएमबी बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ । बैंकको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको आकर्षक लाभांश अनुमोदन गर्नेछ । बैंकले गत वर्षको...

एनएमबी बैंकद्वारा ‘एनएमबी जीवनचक्र बचत खाता’ आरम्भ

1575775639NMB-Bank.png
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले नेपाली वित्तीय बजारमा एक विशिष्ट प्रकारको ‘एनएमबी जीवन चक्र बचत खाता’ प्रस्तुत गरेको छ । यो नवसिर्जनशील योजनामा सात सहयोजनाहरु समावेश छन् । जसमा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकता पूरा हुने गरी प्रस्तुत गरिएको छ । यो बैंकिङ योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका...

एनएमबी बन्यो ‘टभ राइल्यान्ड’ बाट आईएसओ प्रमाणपत्र पाउने नेपालकै पहिलो बैंक

1575359764NMB.jpg
काठमाण्डौ । एनएमबी बैंक जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने नेपालकै पहिलो बैंक बनेको छ । बैंकलाई यसका ग्राहकहरूको डाटा सुरक्षाका लागि तथा सरोकारावालाहरूको सूचनाको सुरक्षा कायम गर्नका लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) का उच्चतम मानकहरूको विकास र कार्यान्वयनका लागि यो प्रमाणपत्र प्रदान गरिएको...

एनएमबि बैंक साफामा कर्पोरेट गभर्नान्ससहित दुई अवार्डबाट पुरस्कृत

1575258970NMB.png
काठमाण्डौ । एनएमबि बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नान्स २०१८ बाट पुरस्कृत भएको छ । उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स् तथा पारदर्शिताका लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको छ । साथै एनएमबि बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् (साफा) वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड “सर्टिफिकेट अफ मेरिट” बाट पनि...

एनएमबीद्वारा पृथक घरकर्जाको स्किम लञ्च, आफ्नो सुविधाअनुसार ऋण तिर्ने विधि छान्न पाइने

1574656261nmb-bank.jpg
काठमाण्डौ । एनएमबी बैंकले आफ्नो घर कर्जा सुविधा अन्तर्गत एक नयाँ एनएमबि बलूनिङ्ग एण्ड रिभर्स बलूनिङ्ग योजना शुरु गरेको छ ।  एनएमबि बैंकमा घर कर्जा सुविधा लिन चाहने ग्राहकहरुले यस नयाँ योजना अन्तर्गत अब आफ्नो आवश्यकता अनुसार सम–मासिक किस्ता(इएमआई) बुझाउने विधि चयन गर्न सक्नेछन् । बलूनिङ्ग सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको...

एनएमबी बैंकद्वारा खुद नाफामा ४८.०५%को छलाङ, अन्य सूचकमा पनि प्रगति

1573791003NMB.jpg
काठमाण्डौ । गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफामा ४८.०५ प्रतिशतको छलाङ मारेको छ। प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ८१ करोड १५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकको खुद नाफा ५७ करोड १ लाख रुपैयाँ थियो...

अधिकांश वित्तीय सूचकमा नेपाल इन्भेस्टमेन्ट बैंकको गिरावट, खुद नाफा १९.९३%ले घट्यो

1573789896Nepal-Investment.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा १९.९३ प्रतिशतले घटेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ८४ करोड ४४ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकको खुद नाफा १ अर्ब ५ करोड रुपैयाँ थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ४२ करोड ३७ लाख रुपैयाँ आर्जन...

एनएमबी बैंकद्वारा ‘पूर्व स्वीकृत आवास कर्जा’ सुविधा आरम्भ

1573650705nmb.png
काठमाण्डौ । एनएमबी बैंकले ‘एनएमबी पूर्व–स्वीकृति आवास कर्जा’ (एनएमबी प्रि–अप्रुभ्ड होम लोन) सुविधा आरम्भ गरेको छ ।  अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकहरूले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नोे ऋणको सीमा स्वीकृति प्राप्त गर्नसक्ने छन् ।  आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी क्षमतामा आधारित हुनेछ,...

एनएमबी बैंकले एकैपटक माग्यो ठूलो संख्यामा कर्मचारी, इन्ट्री लेभलमा मात्र १२५ जनालाई अवसर

1573630867new-job.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले एकैपटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । ‘क’ वर्गको यो बैंकले सिनियर म्यानेजरदेखि जुनियर असिस्टेन्टसम्म एकैपटक १ सय ८६ कर्मचारी माग गरेको हो । जसमा इन्ट्री लेभलका जुनियर असिस्टेन्ट र म्यानेजमेन्ट ट्रेनीमात्र १ सय २५ जना कर्मचारी माग गरिएको छ । बैंकले जुनियर अस्टिेन्ट एक सयजना र म्यानेजमेन्ट...

भर्खरै

साउदी अरबद्वारा भारतसहित तीन देशमाथि यात्रा प्रतिबन्ध

साउदी अरबद्वारा भारतसहित तीन देशमाथि यात्रा प्रतिबन्ध

आज डलर, युरो र पाउन्ड स्टेर्लिङको भाउ घट्यो (अन्यको सूचीसहित)

आज डलर, युरो र पाउन्ड स्टेर्लिङको भाउ घट्यो (अन्यको सूचीसहित)

सिद्धार्थ बैंकको रु. ३ अर्बको ऋणपत्र असोज १६ बाट निष्कासन हुने

सिद्धार्थ बैंकको रु. ३ अर्बको ऋणपत्र असोज १६ बाट निष्कासन हुने

असोज २९ मा कर्पोरेट डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

असोज २९ मा कर्पोरेट डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

नेपाल इन्भेस्टमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, सिटी एक्सप्रेस प्राप्ति प्रक्रिया टुंग्याउने

नेपाल इन्भेस्टमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, सिटी एक्सप्रेस प्राप्ति प्रक्रिया टुंग्याउने

चीनले हाम्रो भूमिमा भवन निर्माण गरेको छैन: सरकार प्रवक्ता

चीनले हाम्रो भूमिमा भवन निर्माण गरेको छैन: सरकार प्रवक्ता

नेपाली केयरगिभरले इजरायली नागरिकसरह नै सुविधा र संरक्षण पाउने

नेपाली केयरगिभरले इजरायली नागरिकसरह नै सुविधा र संरक्षण पाउने

वेब तस्विर

सिन्धुपाल्चोक र बाग्लुङ संकटग्रस्त क्षेत्र घोषित, पुननिर्माणका लागि रु. ६ अर्ब खर्च हुने

केरुङ र रसुवागढी नाका खुल्यो, सामान नेपाल आउन थाल्यो

केरुङ र रसुवागढी नाका खुल्यो, सामान नेपाल आउन थाल्यो

मन्त्री बन्ने बामदेव सपनामा सर्वोच्चको तगारो, खतिवडा फेरि अर्थमन्त्री बन्दैछन् ?

मन्त्री बन्ने बामदेव सपनामा सर्वोच्चको तगारो, खतिवडा फेरि अर्थमन्त्री बन्दैछन् ?

क्यासवे मनी ट्रान्स्फर नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

क्यासवे मनी ट्रान्स्फर नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

सक्रिय संक्रमितको संख्या २५ हजार पुगे फेरि लकडाउन !

सक्रिय संक्रमितको संख्या २५ हजार पुगे फेरि लकडाउन !

symbolic photo

अवकाशपछि पनि काम छाड्न चाहदैनन् जापानिज

चन्द्रागिरी हिल्सले ल्यायो दशैंतिहार अफर

चन्द्रागिरी हिल्सले ल्यायो दशैंतिहार अफर

इन्भेष्टमेन्ट बैंकले रु.४ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज ८.५%

इन्भेष्टमेन्ट बैंकले रु.४ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज ८.५%