online trading system

अनलाइन सिस्टममा नेप्सेको हदैसम्मको लापरबाही, 'पूर्ण'को हल्ला गरेर अझै 'परीक्षणकाल' !

154719998611.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले  नेप्से अनलाइन ट्रेडिङ सिस्टम(NOTS) आम लगानीकर्ताहरुको सहजताका लागि लागू गरिएको भने पनि २ महिना कटिसक्दा समेत सिस्टम तंग्रिने अवस्था छैन । यो प्रणालीको पूर्ण कार्यान्वयन गरिएको भनिए पनि तथ्यहरुले नेप्सेले अझै यो प्रणालीको परीक्षण नै गरिरहेको देखाउँछ ।  नेप्सेले...

दाङबाट अनलाइनको लगइन लिन काठमाण्डौ, ब्रोकरले असहयोग गरेपछि हारगुहार गर्दै नेप्सेमा

1546419095magar.jpg
काठमाण्डौ । नेप्सेले अनलाइन ट्रेडिङ गर्न चाहने लगानीकर्ताहरुलाई ब्रोकर र लगानीकर्ताबीच सम्झौता भएको २ वा ३  दिनभित्रै  अनलाइन कारोबार गर्न युजर नेम र पासवर्ड लिन सकिने सूचना पटक-पटक सार्वजनिक गरिरहेको छ । तर, यथार्थमा यस्तो छैन ।  ब्रोकरहरुको असहयोगले लगइन लिन चाहने लगानीकर्ताले समेत कसरी दुःख पाइरहेका छन्, एउटा उदाहरण फेला...

नेप्सेले भन्यो–‘अनलाइन कारोबार अनिवार्य होइन’

1546338426nepse-final.jpg
काठमाण्डौ । आफ्नै  पूर्व घोषणाबाट पछि हट्दै नेपाल स्टक एक्सचेञ्जले आजबाट सुरु भएको बैंक इन्टीग्रेसनसहितको अनलाइन सेयर कारोबार प्रणाली अनिवार्य नभएको प्रष्टीकरण सार्वजनिक गरेको छ ।  नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी सेयर कारोबारका लागि अनलाइन ट्रेडिङ अनिवार्य नरहेको र लगानीकर्ताले साबिकमा झै...

1522857929goodlife.gif

अनलाइनप्रति लगानीकर्ताको बग्रेल्ती आशंका, भन्छन्–‘नाम मात्रको लगइन लिएर के गर्नु ?’

1546169623online.jpg
-भक्तराज रसाइली  काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेले यही पुस १७ गते मंगलबारदेखि बैंक इन्टीग्रेसनसहितको पूर्ण स्वचालित अनलाइन सेयर ट्रेडिङ्गको व्यवस्था ल्याउन लागेको छ । नेप्सेले यसका लागि आफ्नो तर्फबाट सबै तयारी पूरा गरिसकिएको दाबी गरे पनि लगानीकर्ताको विश्वास भने जित्न नसकेको पाइएको छ ।  नेप्सेले पूर्ण...

पूर्ण अनलाइन कारोबार: नेप्से तयारीमा, लगानीकर्ता तयार छैनन् !

1546163188nepse-final.jpg
-भक्तराज रसाइली काठमाण्डौं । नेप्सेले पुष १७ गते मंगलबारदेखि बैंकिङ प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन लागेको छ ।  यसअघि नै एकीकृत भइसकेको डिम्याट र अब हुन गइरहेको बैंकिङ्ग प्रणालीको आबद्धताले अनलाइन कारोबार प्रणालीले मूर्त रुप पाउनेछ । नेप्सेले यसअघि नै सेयरधनीहरुको डिम्याट खाता अनलाइन प्रणालीसँग...

किन प्रभावकारी हुन सकिरहेको छैन अनलाइन प्रणाली ? के भन्छन् सरोकारवाला ?

1545568087online.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाली सेयर बजारमा लञ्च भएर पनि पूर्ण कार्यान्वयन हुन नसकेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सफलतासँगै नेपालको सेयर बजारका लागि कोशेढुंगा साबित हुने बताइने गरिएको छ ।  यो ईन्टरनेटको माध्यमबाट संसारको जुनसुकै ठाउँबाट लगानीकर्ता स्वयंले विभिन्न धितोपत्रहरु खरिदबिक्री आदेश प्रविष्ट गरी कारोबार...

1522858396asian.gif

आजदेखि 'अधूरो अनलाइन प्रणाली' केही लगानीकर्ताको हातमा !

1544328770nepse-final.jpg
काठमाण्डौ । बैंक र डिम्याट इन्टीग्रेसनबिनाको जोखिमपूर्ण अनलाइन कारोबार प्रणाली नेप्सेले आजदेखि कार्यान्वयनमा ल्याउँदैछ । सेयर कारोबार पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनको ग्राण्ड लञ्च गरिएको एक महिना ३ दिनपछि ब्रोकरले पत्याएका केही सीमित लगानीकर्ताहरुले मात्र चलाउन पाउने गरी प्रणालीको कार्यान्वयन गर्न खोजिएको...

बैंक र डिम्याट इन्टीग्रेसनमा गञ्जागोल, नेप्से र वाइकोको चलखेल !

1544169410onilne2.jpg
-भक्तराज रसाइली  काठमाडौ । आगामी मङ्सिर २३ गते(आइतबार)देखि ब्रोकरले विश्वास गरेका सीमित सेयर  लगानीकर्ताहरुलाई अनलाइन ट्रेडिङका लागि युजर नेम र पासवर्ड दिने तयारीमा नेप्से लागे पनि त्यसका लागि महत्वपूर्ण कडी मानिएको बैंक र डिम्याट इन्टीग्रेसनमा भने गञ्जागोल स्थिति सिर्जना गरिएको छ ।  विश्वस्तरीय अनलाइन ट्रेडिङ लञ्च भएको दाबी...

धितोपत्र बोर्ड भन्छ-‘अनलाइन प्रणालीमा चरम लापरबाही भो’

1543566074board.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा चरम लापरबाही भएको धितोपत्र बोर्डले स्वीकार गरेको छ ।  शुक्रबार मागपत्र बुझाउन जाउलाखेल पुगेका लगानीकर्ताहरुको अगाडि बोर्डका प्रवक्ता निरज गिरीले अनलाइन प्रणालीमा चरम लापरबाही भएको स्वीकार गरेका हुन् ।  देशको सेयर बजारको नियामकले अनलाइन प्रणालीमा लापरबाही भएको भनी टिप्पणी...

1522859016himgiri.gif

अनलाइन ट्रेडिङको तालिम दिंदै नेप्से, सहभागी हुन के गर्नुपर्छ ?

1543482830nepse22.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली चलाउन लगानीकर्तालाई तालिम दिने भएको छ ।  पूर्व प्रतिबद्धता अनुसार नेप्सेले बिहीबार एक सूचना प्रकाशित गरी मंसिर १६ गते आइतबारदेखि तालिम दिन थालिने बताएको हो ।  वरिष्ट आइटी अधिकृत निशा तिमिल्सिनाका अनुसार मंसिर १६ गतेदेखि २० गतेसम्म अपरान्ह ३ बजे र २१ गते...

नेप्सेले भन्यो–‘अनलाइन आउनेबित्तिकै सेयरको मूल्य बढ्दैन, यो भ्रम हो’

1542799228nepse-final.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली आउनेबित्तिकै सेयरको मूल्य बढ्छ भन्ने भ्रम त्यागिदिन लगानीकर्ताहरुमा आह्वान गरेको छ ।  लगानीकर्ताका संघ संगठनहरुले अनलाइन आएपछि पनि बजार र सेयर मूल्य घटेको भन्दै नेप्सेमा ज्ञापनपत्र बुझाई बजार लगातार घटिरहे आन्दोलन थाल्ने चेतावनी दिइरहेकै बेला...

लगानीकर्ताको हातमा कहिले पुग्ला अनलाइनको साँचो ? बिहीबार मिति घोषणा हुँदै

1542780086ceo.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली पूर्ण रुपमा लगानीकर्तालाई चलाउन दिने मितिको घोषणा बिहीबार गर्ने भएको छ । हालसम्म ब्रोकरमार्फत मात्र लगानीकर्ताको पूर्ण अनलाइन कारोबार प्रणालीमा सहभागिता रहँदै आएको छ । यहीकारण लगानीकर्ताले पूर्ण स्वचालित अनलाइन प्रणालीको अनुभव गर्न...

15462602681200PX--X-150PX.jpg

अनलाइन कारोबारमा नेप्सेले ठगी गरेको आरोप, साना लगानीकर्ता मर्कामा

1542289787nepse111.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अन्तर्राष्ट्रिय स्तरको दाबी गरेको अनलाइन ट्रेडिङ सफ्टवेयरकाका कारणले साना लगानीकर्ता ठगिएको रहस्य पत्ता लागेको छ ।  ४१६६.६७ रुपैयाँसम्मको सेयर खरिद खरिद गर्दा २५ रुपैयाँ कमिसन लिइनुपर्छ, तर नेप्सेले भित्र्याएको नयाँ टीएमएस सफ्टवेयरले फ्ल्याटमा ०.६ प्रतिशतका दरले कमिसन लिईरहेको...

यस्तो रहेछ अनलाइनमा अलमलको भित्री रहस्य !

1542192976online-111.jpg
-भक्तराज रसाइली काठमाण्डौ । विगत लामो समयदेखिको पूर्ण स्वचालित अनलाइन पर्याप्त तयारीबिना र प्रशस्त पूर्वाधार नबनाई हतारमा समुद्घाटन गरेर अहिले नेप्सेले सर्वत्र आलोचना खेपिरहेको छ । अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्राएको दाबी गर्ने नेप्सेले अनलाइन कारोबार गर्दा आवश्यक पर्ने  सेयर लगानीकर्ताहरुको बैंक खाता समेत इन्टिग्रेसन...

स्थलगत:नेप्से र वाइकोका कर्मचारीको दिनरात एउटै, त्रुटि सच्याउन भ्याई नभ्याई

154211725433.jpg
-भक्तराज रसाइली काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली सुरु गरेको नेप्सेले सुरुवाती दिनमा निकै आलोचना खेप्नु परेको छ । प्रविधिका कुरा आम सर्वसाधारण र कर्मचारी तथा संस्थाबाहिरको पहुँच र स्वार्थमा टिक्दैन, तर केही अगुवा लगानीकर्ताहरुले भर्खरै जन्मेकोे अनलाइन प्रविधिलाई निरुत्साहित गर्न विभिन्न तिकडम पनि मच्याए, कतिपय...

Advertisement

भर्खरै

अपर तामाकोशीमा खरीद आदेशको चाङ, लगानीकर्ता मालामाल !

अपर तामाकोशीमा खरीद आदेशको चाङ, लगानीकर्ता मालामाल !

कामना सेवासँग सूर्या लाइफको बैंकासुरेन्स सम्झौता

कामना सेवासँग सूर्या लाइफको बैंकासुरेन्स सम्झौता

वोमी माइक्रोफाइनान्सद्वारा सबै सूचकमा छलाङ

वोमी माइक्रोफाइनान्सद्वारा सबै सूचकमा छलाङ

पेप्सिकोकी पूर्व सीइओ इन्दिरा विश्व बैंक अध्यक्ष बन्नसक्ने !

पेप्सिकोकी पूर्व सीइओ इन्दिरा विश्व बैंक अध्यक्ष बन्नसक्ने !

सफल कारोबारी बन्नुछ भने चितुवा बन्नुस्, आराम गर्नुस् !

सफल कारोबारी बन्नुछ भने चितुवा बन्नुस्, आराम गर्नुस् !

एनआइसी एशियाको चौथो ऋणपत्र माघ १३ देखि, वार्षिक १०% ब्याज पाइने

एनआइसी एशियाको चौथो ऋणपत्र माघ १३ देखि, वार्षिक १०% ब्याज पाइने

file photo

बुद्ध एयरले भारतको कोलकाता उडान भर्ने

‘सुनको अण्डा’ साबित भो अपर तामाकोशीको आइपीओ, ३ दिनमै रु. १९.१७ अर्बको रिटर्न !

‘सुनको अण्डा’ साबित भो अपर तामाकोशीको आइपीओ, ३ दिनमै रु. १९.१७ अर्बको रिटर्न !

अनलाइन कारोबारमा त्रुटिको जिम्मेवार लगानीकर्ता मात्र हुने सम्झौताको बुँदा हटाइने !

अनलाइन कारोबारमा त्रुटिको जिम्मेवार लगानीकर्ता मात्र हुने सम्झौताको बुँदा हटाइने !

‘पूर्वाधार तयार गरेका बैंकले २ मिनेटभित्र ब्रोकर लाइसेन्स पाउने !’

‘पूर्वाधार तयार गरेका बैंकले २ मिनेटभित्र ब्रोकर लाइसेन्स पाउने !’

सानिमासँग कामना सेवाको बैंकासुरेन्स सम्झौता

सानिमासँग कामना सेवाको बैंकासुरेन्स सम्झौता

सगरमाथा इन्स्योरेन्स र चिरायू अस्पतालबीच उपचार सेवामा सम्झौता

सगरमाथा इन्स्योरेन्स र चिरायू अस्पतालबीच उपचार सेवामा सम्झौता

ब्रेक्जिट सम्झौता अस्वीकृत, बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता

ब्रेक्जिट सम्झौता अस्वीकृत, बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता

दुई दिन बढेको बजार फेरि किन घट्यो ? यस्तो छ कारण

दुई दिन बढेको बजार फेरि किन घट्यो ? यस्तो छ कारण

एनआइसी एशिया र ग्लोबल आइएमईलाई रु. ५.५ अर्बको ऋणपत्र निश्कासन अनुमति

एनआइसी एशिया र ग्लोबल आइएमईलाई रु. ५.५ अर्बको ऋणपत्र निश्कासन अनुमति