online trading system

बहुप्रतिक्षित अनलाइन सेयर कारोबार प्रणालीको सुरुवात

1541502889nepse11.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले कात्तिक २० गते मंगलबारदेखि बहुप्रतिक्षित पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली सुरुवात गरेको छ । योसँगै कुनै बेला कागजको भरमा कारोबार हुने नेपालको सेयरबजार पूर्ण रुपले स्वचालित र अत्याधुनिक हुने अपेक्षा गरिएको छ ।  राजधानीमा आयोजित एक भव्य समारोहका बीच अर्थमन्त्री डा. युवराज...

अनलाइन प्रणाली थालनीको पूर्वसन्ध्यामा दोहोरो अंकको उछाल, प्रभूमा झुम्मिए लगानीकर्ता

1541414034bull.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको औपचारिक थालनीको अघिल्लो दिन सेयर बजारमा दोहोरो अंकको उछाल आएको छ ।  यसलाई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीप्रति लगानीकर्ताको विश्वासको रुपमा हेरिएको छ । भन्दै आएजस्तो अनलाइन सेयर कारोबार प्रणालीले सेयर बजारको विकास र बिस्तार गर्दै दायरा फराकिलो बनाउन सकेन भने...

कात्तिक २० देखि सेयरको अनलाइन कारोबार, याक एण्ड यतिबाट उद्घाटन हुने

1540980604online.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कात्तिक २० गतेदेखि सुरु हुने भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कात्तिक २० गते बजार खुल्नुअघि नै एक भव्य समारोहका बीच पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको उद्घाटन गरिनेछ । कात्तिक २० गतेको कारोबारबाट नै लगानीकर्ताले अनलाइन...

मक ट्रेडिङ सकियो, तिहारअघिदेखि अनलाइन सेयर कारोबार

1540797924online.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको मक ट्रेडिङ सकिएको छ । योसँगै नेप्सेले अनलाइन कारोबार प्रणाली तिहारअघि नै कार्यान्वयनमा ल्याउने तयारी थालेको छ ।  नेप्सले एक सूचना प्रकाशित गर्दै असोज २ गतेदेखि सुरु भएको मक ट्रेडिङ सकिएको प्रष्ट पारेको हो । योसँगै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनको तयारी...

सेयरको अनलाइन कारोबार कात्तिकभित्रै, ब्रोकरलाई तालिम सुरु

1540369520online.jpg
-भक्तराज रसाइली काठमाण्डौ । बहुप्रतिक्षित पूर्ण अनलाइन सेयर कारोबार प्रणाली प्रणाली कात्तिकभित्रै कार्यान्वयनमा ल्याउने गरी सबै तयारी पूरा भइसकेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दाबी गरेका छन् ।  उनका अनुसार नेप्सेले अनलाइन कारोबार प्रणालीको सबै तयारी पूरा गरिसकेको छ । बुधबार(आज)देखि...

मक ट्रेडिङमा किन असहयोग गर्दैछन् लगानीकर्ता र ब्रोकर ?

1538565611mock.jpg
-भक्तराज रसाइली काठमाण्डौं । असोज  २ गतेदेखि सञ्चालन आएको मक ट्रेडिङमा नेप्सेको सक्रियता रहँदा रहँदै पनि लगानीकर्ताहरु भने अलमलमा परेका देखिएको छ ।  नेप्सेले बेला–बेलामा विज्ञप्ति, म्यानुअल र भिडियो ट्युटोरियल राखेर लगानीकर्ताहरुलाई मक ट्रेडिङ्गका बारेमा जानकारी गराएको र सेयर लगानीकर्ता संघका नेताहरुलाई बोलाएर  तालिम समेत...

ब्रोकर र भेण्डर कम्पनीबीच अनलाइनको डेटा सेन्टर व्यवस्थापनका लागि कम्पनी खोल्ने सहमति

1538477287mbl1.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीका लागि आफ्नो अलग्गै डाटा सेन्टर राख्नुपर्ने र त्यसका लागि दक्ष जनशक्ति समेत व्यवस्थापन गर्नुपर्ने नीतिबाट नेप्से पछाडि हटेपछि मध्यमार्गी बाटोबाट जाने सहमति बनेको छ ।  अनलाइन कारोबार प्रणालीका लागि आवश्यक डेटा सेन्टरको बिषयमा लामो समयदेखि नेप्से र ब्रोकरबीच विवाद हुँदै आएको थियो...

कात्तिक १५ देखि अनलाइन कार्यान्वयनका लागि तयार रहन ब्रोकरलाई नेप्सेको आग्रह

1538459588online.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको मोक ट्रेडिङ चलिरहेको छ । अनलाइन प्रणाली कार्यान्वयनको पूर्वसन्ध्यामा जारी  मोक ट्रेडिङले अझै लय समात्न सकेको छैन । भद्रगोल अवस्थाका बीच अपेक्षाभन्दा निकै कम लगानीकर्ताले मात्र मोक ट्रेडिङमा सहभागिता जनाइरहेका छन् । मोकमा देखिएको भद्रगोलको व्यवस्थापन नभइरहेको बेला नेपाल स्टक...

मोक ट्रेडिङमा बग्रेल्ती समस्या आएको नेप्सेको स्वीकारोक्ति, तर दोष भने ब्रोकरमाथि !

1537524890un.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले मोक ट्रेडिङमा धेरै समस्या आएको स्वीकार गरेको छ । तर उसले घुमाउरो ढंगले मोकमा आएको समस्याको दोष ब्रोकर र उनीहरुका क्लाइन्ट(लगानीकर्ता)माथि थोपरेको छ ।  नेप्सेले शुक्रबार सबै ब्रोकरहरुको नाममा एक निर्देशन जारी गर्दै यस्तो आरोप लगाएको छ भने समस्या समाधानका लागि केही टिप्सहरु समेत दिएको छ ।&nbs...

मोक ट्रेडिङमा अत्यधिक समस्यापछि नेप्सेद्वारा प्रत्येक ब्रोकरलाई अलग यूआरएलको व्यवस्था

1537434965online.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्वसन्ध्यामा थालिएको मोक ट्रेडिङमा अत्यधिक समस्या आएपछि नेप्सेले सबै ब्रोकरलाई अलग–अलग यूआरएल उपलब्ध गराएको छ ।  लगानीकर्ताले मोक ट्रेडिङको नाममा नेप्सेले झुक्याउने र झुलाउने काम मात्र गरेको भन्दै आक्रोश व्यक्त गर्न थालेपछि र मोकका लागि ब्रोकरलाई उपलब्ध गराइएको...

मोक ट्रेडिङमा के समस्या आयो ? नेप्सेलाई इमेल गर्नुहोस्

1537277313online.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले मोक ट्रेडिङको बिषयमा लगानीकर्ता र सरोकारवालाहरुबाट फिडब्याक मागेको छ ।  नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली कार्यान्वयन गर्ने सिलसिलामा अन्तिम चरणको कार्यको रुपमा  मोक ट्रेडिङको कार्य मंगलबारदेखि सुरु गरेको हो ।  यही सन्दर्भमा नेप्सेले लगानीकर्ताबाट  मोक...

दशैंअघि नआउने भो सेयर कारोबारमा अनलाइन प्रणाली !

1537185418online.jpg
काठमाण्डौ । बहुप्रतिक्षित पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली दशैंअघि नआउने भएको छ ।  मोक टेस्टिङमा भएको ढिलाई, नेप्सेलाई ब्रोकरहरुले गरेका असहयोग, सरकारले नेप्से प्रमुख चन्द्रसिंह साउदको नियुक्ति बदर गरेपछि उत्पन्न परिस्थिति, नेप्सेभित्रै भएको केही गडबडी र सिस्टमको खराबी लगायतका कारणले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली...

अनलाइन प्रणालीको मोक टेस्टिङ सुरु, यस्तो छ यूजर म्यानुअल

1537183987mock.jpg
-भक्तराज रसाइली काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको मोक टेस्टिङ सुरु भएको छ ।  नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीका प्रमुख सरोकारवालासहित सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी मोक टेस्टिङ सुरु भएको उल्लेख गरेको हो ।  सोही पत्रकार सम्मेलनमार्फत नेप्सेले मोक टेस्टिङको यूजर म्यानुअल समेत...

अनलाइन प्रणालीको मोक परीक्षण आउने साता: सिडिएससी पनि तयारी अवस्थामा

1536926238online.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको मोक टेस्टिङ आउने साता हुने भएको छ ।  डेटा सेन्टरको हार्डवेयरले काम नगरेपछि अघिल्लो साता नै सुरु हुने भनिएको मोक टेस्टिङ केही ढिला भएको नेप्सेका प्रमुख चन्द्रसिंह साउदले दाबी गरेका छन् ।  ‘डेटा सेन्टरको हार्डवेयरमध्ये केहीले काम गरिरहेको छ, केहीमा समस्या देखिएको छ ।’ उनले...

अनलाइनको परीक्षण सकियो, मोक यही साता

1535894266stock.jpg
-भक्तराज रसाइली काठमाण्डौ । बहुप्रतिक्षित पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको परीक्षण लगभग पूरा भएको छ । सकेसम्म यही साताको अन्तबाट कन्फिडेन्टका लागि मोक टेस्टिंग सुरु हुने र त्यसको केही समयभित्रै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आउने नेप्सेका अधिकारीहरुले जानकारी दिएका छन् ।  प्रविधिलाई विकासको निशर्त...

भर्खरै

सेयर बजार मौद्रिक नीतिको संघारमा, लगानीकर्ताको मनोविज्ञान भने अन्यौलमा

सेयर बजार मौद्रिक नीतिको संघारमा, लगानीकर्ताको मनोविज्ञान भने अन्यौलमा

अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्ने, क–कसले पाए अनुमति ?

अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्ने, क–कसले पाए अनुमति ?

ब्याजदरको सिण्डिकेट तोडियो, साउन १ देखि बैंकहरुले आफूखुशी ब्याजदर तोक्ने

ब्याजदरको सिण्डिकेट तोडियो, साउन १ देखि बैंकहरुले आफूखुशी ब्याजदर तोक्ने

विश्वभर १ करोड बालिबालिका पुनः विद्यालय फर्किन मुस्किल

विश्वभर १ करोड बालिबालिका पुनः विद्यालय फर्किन मुस्किल

चल्न थाले मयूर यातायातका बस, यात्रुलाई राहात

चल्न थाले मयूर यातायातका बस, यात्रुलाई राहात

एनएलजी इन्स्योरेन्सको आरटीएस आरबीबी मर्चेन्टले गर्ने

एनएलजी इन्स्योरेन्सको आरटीएस आरबीबी मर्चेन्टले गर्ने

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा आईपीओ निष्कासनको प्रस्ताव पारित

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा आईपीओ निष्कासनको प्रस्ताव पारित

भारी परिमाणका आईपीओले बजार विस्तार, सेयरमूल्यमा भने किन आउँदैन उछाल ?

भारी परिमाणका आईपीओले बजार विस्तार, सेयरमूल्यमा भने किन आउँदैन उछाल ?

साधना लघुवित्तको आईपीओ बाँडफाँड आजै

साधना लघुवित्तको आईपीओ बाँडफाँड आजै

एनआईसी एसिया लघुवित्तमा उछाल, १० मिनेटभित्रै लाग्यो पोजेटिभ सर्किट

एनआईसी एसिया लघुवित्तमा उछाल, १० मिनेटभित्रै लाग्यो पोजेटिभ सर्किट

फेरि उकालो लाग्यो सुनको भाउ

फेरि उकालो लाग्यो सुनको भाउ

के रुसले बनायो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन ?

के रुसले बनायो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन ?

चामल प्रतिकेजी रु. २५० !

चामल प्रतिकेजी रु. २५० !

विश्वभर दैनिक कोरोना संक्रमित फेला पर्ने संख्यामा नयाँ रेकर्ड

विश्वभर दैनिक कोरोना संक्रमित फेला पर्ने संख्यामा नयाँ रेकर्ड

कोरोना नियन्त्रण गर्न दक्षिण अफ्रिकामा ‘मदिरा’ प्रतिबन्ध

कोरोना नियन्त्रण गर्न दक्षिण अफ्रिकामा ‘मदिरा’ प्रतिबन्ध