pokhara finance limited

पोखरा फाइनान्सको एफपीओ बिहीबार बाँडफाँड हुने

1505301272pfl.jpg
काठमाण्डौ । पोखरा फाइनान्सले निश्कासन गरेको एफपीओको बाँडफाँड बिहीबार(भदौ २९ गते) हुने भएको छ ।  पोखरा फाइनान्सको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल क्यापिटलका अनुसार बिहीबार बिहान १०ः३० बजेबाट पोखरा फाइनान्सको एफपीओको बाँडफाँडको नतिजा सार्वजनिक गरिनेछ ।  धराप कम्पनीको रुपमा रहेको पोखरा फाइनान्सले साउन...

लगानीकर्ता किन यति मूर्ख ? पैसा सस्तो कि डूब्ने हतारो ?

1502879714risk.jpg
काठमाण्डौ । नेपालका सेयर लगानीकर्ताहरु कागले कान लग्यो भन्ने कसैले हल्ला फैलाए भने आफ्नो कान नछामी कागको पछि कुद्ने गर्छन् । विज्ञ तथा जानकार, यस्तै विभिन्न संचारमाध्यमहरुले पटक–पटक सचेत गराउँदा समेत बजारका कच्चा लगानीकर्तामा यो प्रवृति अझै हटेको छैन । उदाहरणको रुपमा पोखरा फाइनान्सले आह्वान गरेको एफपीओमा परेको आवेदनलाई लिन सकिन्छ ।...

पोखरा फाइनान्सको एफपीओमा आवेदन खुल्यो, लगानी गर्ने या नगर्ने ?

1502607227pokhara-finance.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आज(साउन २९)देखि २१ करोड ६४ लाख मूल्यको ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निश्कासन गरेको छ ।  पछिल्लो बजार मूल्य प्रतिकित्ता २ सय ५२ रुपैयाँ रहेको यो फाइनान्सको एफपीओ एकसय रुपैयाँ अंकित मूल्यमा १ सय २० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय २० रुपैयाँको दरले निश्कासन गरिएको हो ।  एफपीओमा आगामी भदौ...

Advertisement

पोखरा फाइनान्सको झूर प्रदर्शन, उच्च लागत खर्चले नाफामा धक्का !

1501654296pfl.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा कमजोर प्रदर्शन गरेको छ । यो फाइनान्सको खूद नाफामा २ लाख मात्र वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष ८ करोड ७५ लाख खूद नाफा कमाएको यो फाइनान्सले ०७३/७४ मा भने ८ करोड ७७ लाख मात्र नाफा आर्जन गरेको हो ।  बित्तीय रुपमा निकै कमजोर रहेको यो फाइनान्सले १४ करोड ६९ लाख रहेको खूद ब्याज...

साउन २९ देखि पोखरा फाइनान्सको एफपीओ, तर डूब्ने अधिक संभावना !

1501649127fpo.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आगामी साउन २९ गतेदेखि साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ ।  यो कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यमा १ सय २० रुपैयाँ प्रिमियम थपी प्रति कित्ता २२० रुपैयाँको दरले एफपीओ निश्कासन हुन लागेको हो ।  पोखरा फाइनान्स लिमीटेडले बुधबार एफपीओ सम्बन्धी एक आह्वानपत्र प्रकाशित गर्दै २९...

पोखरा फाइनान्सको एफपीओमा डूब्ने खतरा !

1499336027fpo.jpg
काठमाण्डौ । देशको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पोखरा फाइनान्स लिमीटेडको एफपीओलाई ‘आइपीओ ग्रेड फोर’को रेटिङ प्रदान गरेको छ ।  यो रेटिङले पोखरा फाइनान्स आधारभूत रुपमा कमजोर कम्पनी रहेको इंगित गर्छ । यसर्थ, यस्ता कम्पनीको एफपीओमा लगानी गरे डूूब्न सकिन्छ ।  पोखरा फाइनान्सलाई धितोपत्र बोर्डले प्रिमियम मूूल्यसहित...

Advertisement

आउने भो पोखरा फाइनान्सको एफपीओ, प्रतिकित्ता मूल्य २२० रुपैयाँ

1498812351fpo.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले पोखरा फाइनान्स लिमीटेडलाई एफपीओ निश्कासनको स्वीकृति दिएको छ ।  यो फाइनान्सलाई १ सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २२० रुपैयाँको दरले कुल ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो ।  एफपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल...

एफपीओ जारी गर्दै पोखरा फाइनान्स, १५ प्रतिशत हकप्रद पनि आउने

1489300259fpo.jpg
काठमाण्डौ । सार्वजनिक निश्कासनहरुको बाढीमा पोखरा फाइनान्सको एफपीओ प्रस्ताव पनि थपिएको छ । पोखरा फाइनान्स लिमीटेड पनि ९ लाख ८३ हजार कित्ता एफपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको हो ।  पोखरा फाइनान्सले एफपीओ निश्कासनको माग गर्दै फागनु २६ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । आवेदन स्वीकार गर्दै बोर्डले उसको प्रस्तावलाई...

पहिलो त्रैमासमा पोखरा फाइनान्सको कमालको प्रगति

1477386440PFL.png
काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ यो फाइनान्सले ११९.५५ प्रतिशतको वृद्धि हासिल गरेको हो ।  फाइनान्सले मंगलबार जारी गरेको बित्तीय विवरण अनुसार अघिल्लो आबको पहिलो त्रैमासमा ७५ लाख ३ हजार रुपैयाँ खूद नाफा...

Advertisement

भर्खरै

civil bank limited

सिभिल बैंकलाई ४०% हकप्रदको अनुमति

first micro-finance development bank

पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो फ्रस्ट माइक्रोफाइनान्स

दीपावलीमा भूलेर पनि यी चिज उपहार नदिनू, हुनेछ धनको हानी !

दीपावलीमा भूलेर पनि यी चिज उपहार नदिनू, हुनेछ धनको हानी !

ncell and ntc

एनसेल र टेलिकमले बुझाए ७ अर्ब ७६ करोड राजश्व

गुराँस लघुवित्तले १.८ करोडको आइपीओ ल्याउने

गुराँस लघुवित्तले १.८ करोडको आइपीओ ल्याउने

बैंकहरुमा जागिरको बग्रेल्ती अवसर !

बैंकहरुमा जागिरको बग्रेल्ती अवसर !

साधारणसभा घोषणाको लर्को, कसले कहिले बोलाए(सूचिसहित) ?

साधारणसभा घोषणाको लर्को, कसले कहिले बोलाए(सूचिसहित) ?

राप्तिभेरीलाई गाभेर ज्योतिले कात्तिक ८ देखि कारोबार थाल्ने

राप्तिभेरीलाई गाभेर ज्योतिले कात्तिक ८ देखि कारोबार थाल्ने

तिहार विदामा कुन बैंकको शाखा खुल्छ(हेरौं सूचिसहित) ?

तिहार विदामा कुन बैंकको शाखा खुल्छ(हेरौं सूचिसहित) ?

एनबीआई र एनएमबी बैंकबीच सम्झौता

एनबीआई र एनएमबी बैंकबीच सम्झौता

इटहरी र पथरीमा देव विकास बैंकको शाखा

इटहरी र पथरीमा देव विकास बैंकको शाखा

बीओकेको ‘तिहारमा बहार’ योजना, रु.५०० बढी कारोबार गर्दा मोवाइल उपहार

बीओकेको ‘तिहारमा बहार’ योजना, रु.५०० बढी कारोबार गर्दा मोवाइल उपहार

तिहारमा टेलिकमको थरि-थरिका छुट र अफर

तिहारमा टेलिकमको थरि-थरिका छुट र अफर

२६ लाख ९५ हजार पर्ने फियाट् पुन्टो इभो प्योर अब नेपालमा

२६ लाख ९५ हजार पर्ने फियाट् पुन्टो इभो प्योर अब नेपालमा

रिलायबल धनपति जीवन बीमा योजना सार्वजनिक

रिलायबल धनपति जीवन बीमा योजना सार्वजनिक