प्रभु बैंकद्वारा त्रिभुवन विश्व विद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण
काठमाण्डौ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवस्थापन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाण्डौलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड प्रदान गरिएको हो । यस सहयोगबाट डिजिटल शिक्षण...

