भोटेकोशी विपत्तिले सञ्चार क्षेत्रसमेत तहसनहसः पत्रकार बेपत्ता, परिवार सम्पर्कविहीन, रेडियो बन्द
काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याउनुका साथै पत्रकार र सञ्चारमाध्यमलाई समेत गम्भीर रूपमा प्रभावित गरेको छ।प्रेस काउन्सिल नेपालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित पत्रकार, उनीहरूका परिवार तथा सञ्चारमाध्यमको प्रारम्भिक अनुगमन विवरण सार्वजनिक गरेको हो। काउन्सिलको विवरणमा समाचार संकलनका क्रममा गएका पत्रकार...

