Q2 2076/77

सहारा विकास बैंकको खराब कर्जा अनुपातमा आक्रामक सुधार, नाफा २५.९२%ले बढ्यो

1581649347sahara.jpg
काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत वर्षको यही अवधिको तुलनामा २५.९२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष यही अवधिसम्म बैंकले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा...

१० सूचकमा विकास बैंक: मुक्तिनाथ सबैभन्दा अगाडि, महालक्ष्मी, गरिमा र ज्योतिको ग्रोथ लोभलाग्दो

1581596503commm.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्येबाट मुक्तिनाथ विकास बैंकले धेरै सूचकमा आफूलाई पहिलो नम्बरमा उभ्याउँदै उत्कृष्ट बनेको छ ।  बिजशालाले विकास बैंकहरुले प्रकाशन गरेको दोश्रो त्रैमासको वित्तीय विवरणका आधारमा १० वटा मुख्य सूचकलाई लिएर गरेको तुलनात्मक अध्ययनमा ५ वटा सूचकमा मुक्तिनाथ...

यी हुन् दोस्रो त्रैमासमा बढी नाफा कमाउने १० वाणिज्य बैंकहरु, अरुले कति कमाए ?

1581568330Download-Bank-PNG-File.png
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास धेरै नाफा कमाउने ‘क’ वर्गका वाणिज्य बैंकहरुको सूचीमा यसपालि पनि राष्ट्रिय वाणिज्य बैंक अग्र स्थानमा देखिएको छ । सरकारी स्वामित्वको राष्ट्रि वाणिज्य बैंकले बाँकी २६ वटा वाणिज्य बैंकहरुलाई पछि पार्दै यसपालि पनि अग्रस्थान कायम गर्न सफल भएको हो । यो बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब २०...

1566129101United-Finance.gif

अधिकांश सूचकमा जनउत्थान सामुदायिक लघुवित्तको छलाङ, नाफामा १३९.९२%को उछाल

1581493424Janautthan.jpg
काठमाण्डौ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको तुलनामा १३९.९२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ८५ लाख ७२ हजार रुपैयाँमात्र थियो...

नेसनल लाइफ: बिमा शुल्कमा ३०.२७%को छलाङ, जीवन बिमा कोषमा ३० अर्ब माथि

1581484603profit.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ८८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ। कम्पनीले समीक्षा अवधिसम्ममा गत वर्षको यही अवधिसम्मको तुलनामा ३०.२७ प्रतिशतले खुद बिमा शुल्क आर्जन बढाउन सफल भएको हो। अघिल्लो वर्षको यही तुलनामा कम्पनीले २ अर्ब ९८  करोड रुपैयाँमात्र खुद...

एलआईसीको खुद बिमा शुल्क साढे ७ अर्ब माथि, जीवन बिमा कोषमा २५.४८%को बढोत्तरी

1581483096LIC-Logo.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ अर्ब ६५ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ। कम्पनीले समीक्षा अवधिमा गत वर्षको यही अवधिसम्मको तुलनामा ३२.४१ प्रतिशतले खुद बिमा शुल्क आर्जन बढाउन सफल भएको हो। अघिल्लो वर्षको यही तुलनामा कम्पनीले ५ अर्ब ७८  करोड रुपैयाँमात्र खुद...

1582620634union.gif

बेष्ट फाइनान्सको खराब कर्जा अनुपातमा व्यापक सुधार, नाफामा ३१.४३%को छलाङ

1581481006Best-Finance-Company-Job-Vacancy.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले खराब कर्जा अनुपात ७.०२ प्रतिशतले घटाउन सफल भएको छ। गत वर्ष यही अवधिसम्म २१.७० प्रतिशत खराब कर्जा अनुपात रहेकोमा समीक्षा अवधिमा घटेर १४.६८ प्रतिशतमा झरेको...

कुमारी बैंकमा गाभिन लागेको देवः विकास बैंकको खराब कर्जा अनुपात बढ्यो, नाफा घट्यो

1581479666deva.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडमा विलय हुन लागेको देवः विकास बैंक लिमिटेडको खराब कर्जा अनुपात चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म झनै बढेको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा अनुपात गत वर्षको यही अवधिसम्मको तुलनामा १.०६ प्रतिशतले बढेर २.९८ प्रतिशत पुगेको छ। यो दर गत वर्ष यही अवधिसम्म १.९२ प्रतिशतमात्र थ...

एनएमबी बैंकमा गाभिन लागेको कञ्चन डेभलपमेन्ट बैंकको यस्तो छ वित्तीय अवस्था

1581477989Kanchan.png
काठमाण्डौ । एनएमबी बैंकमा गाभिने सम्झौता गरेको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सुधार गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १३.६५ प्रतिशतले बढाउन सफल भएको छ। यो अवधिसम्ममा बैंकले ४ करोड १० लाख...

1570195006ncc.jpg

ज्योति विकास बैंकद्वारा अधिकांश सूचकमा आकर्षक प्रगति, नाफामा ६४.७६%को छलाङ

1581476649Jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ६४.७६ प्रतिशतले बढाउन सफल भएको छ। यो अवधिसम्ममा बैंकले २८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही...

सेन्चुरी कमर्सियल बैंकको नाफा २५.४९%ले बढ्यो, ईपीएस रु. १५.४५

1581475295century.jpg
काठमाण्डौ। सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा राम्रो प्रदर्शन गर्न सफल भएको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा २५.४९ प्रतिशतले बढाउन सफल भएको छ। यो अवधिसम्ममा बैंकले ६५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद...

दोश्रो त्रैमासमा पनि राबा बैंकलाई कसैले टप्न सकेन, नाफासहितका सूचकमा सबैभन्दा अगाडि

1581435678rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमीटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ। यो सरकारी स्वामित्वको कम्पनीले निजी क्षेत्रका बैंकहरुलाई टप्दै विगतमा झै नाफामा पुनः आफ्नो टप स्थान सुरक्षित गर्ने सफलता पाएको हो ।  बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ अर्ब २० करोड नाफा...

Advertisement

मेगा बैंकको नाफामा ३०% को बढोत्तरी, निक्षेप र कर्जातर्फको वृद्धि पनि सन्तोषजनक

1581431070profit123456.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ह्वात्तै बढेको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म मेगा बैंकले ९५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।  चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ९५ करोड २ लाख खुद मुनाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक...

शिवम सिमेन्टको नाफामा पहिरो, खर्च बढेको बढ्यै

1581399306dddd.jpg
काठमाण्डौ । दोश्रो बजारमा लगानीकर्ताको रोजाई बन्दै आएको शिवम शिवम सिमेन्टको खूद नाफामा पहिरो गएको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा यो आर्थिक वर्षको सोही अवधिमा खूद नाफामा २९.८७ प्रतिशतको पहिरो गएको देखिएको हो ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले ४६ करोड १२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष...

सेन्ट्रल फाइनान्सको नाफा २०.३३%ले बढ्यो, पीई रेसियो १३.९१

1581398082CentralFinancelogo.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश सूचकमा सन्तोषजनक प्रगति गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जन गत वर्षको यही अवधिको तुलनामा २०.३३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ७५ लाख...

Advertisement

भर्खरै

कोरोनाबाट १८ घण्टाभित्रै २७०० को मृत्यु, अमेरिकाको अवस्था झन् जटिल

कोरोनाबाट १८ घण्टाभित्रै २७०० को मृत्यु, अमेरिकाको अवस्था झन् जटिल

सरकारको टार्गेटमा किन परे सुन, महंगा गाडी र मदिरा ?

सरकारको टार्गेटमा किन परे सुन, महंगा गाडी र मदिरा ?

आयकर र भ्याट दाखिला गर्ने म्याद थप, स्वास्थ्य सामाग्री आयातमा भन्सार माफी

आयकर र भ्याट दाखिला गर्ने म्याद थप, स्वास्थ्य सामाग्री आयातमा भन्सार माफी

महङ्गा गाडी र मदिरा आयातमा रोक

महङ्गा गाडी र मदिरा आयातमा रोक

खाद्य वस्तुमा १०% छुट पाइने

खाद्य वस्तुमा १०% छुट पाइने

विद्युत, इन्टरनेट, खानेपानीदेखि स्कूलको मासिक शुल्कसम्म छुटको घोषणा

विद्युत, इन्टरनेट, खानेपानीदेखि स्कूलको मासिक शुल्कसम्म छुटको घोषणा

शहरी क्षेत्रका श्रमिकले एक महिनामा घर भाडा तिर्नु नपर्ने

शहरी क्षेत्रका श्रमिकले एक महिनामा घर भाडा तिर्नु नपर्ने

खाद्य स्टोर र पसलले 'कम्बो प्याक' बनाएर मात्रै सामान बिक्री गर्न पाउने

खाद्य स्टोर र पसलले 'कम्बो प्याक' बनाएर मात्रै सामान बिक्री गर्न पाउने

लकडाउन चैत २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

लकडाउन चैत २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

देशभरका सहकारीलाई प्रशासनसँग समन्वय गरी काम सुचारु गर्न परिपत्र

देशभरका सहकारीलाई प्रशासनसँग समन्वय गरी काम सुचारु गर्न परिपत्र

कोरोनाबाट चिन्तित जर्मनका वित्तमन्त्रीले गरे आत्महत्या

कोरोनाबाट चिन्तित जर्मनका वित्तमन्त्रीले गरे आत्महत्या

नेपाल राष्ट्रबैंकले ल्यायो बैंक र ऋणिका लागि १९ बुँदे बम्पर प्याकेज

नेपाल राष्ट्रबैंकले ल्यायो बैंक र ऋणिका लागि १९ बुँदे बम्पर प्याकेज

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

लाशै लाशको सहर भइसक्यो, तर हतास छैनन् इटलीका स्वास्थ्यकर्मी

लाशै लाशको सहर भइसक्यो, तर हतास छैनन् इटलीका स्वास्थ्यकर्मी

कोरोनाविरुद्ध अभियानमा प्रत्येक प्रदेशलाई  भाटभटेनी समूहको २५–२५ लाख सहयोग

कोरोनाविरुद्ध अभियानमा प्रत्येक प्रदेशलाई भाटभटेनी समूहको २५–२५ लाख सहयोग