share laganikarta dabab samuha

पूँजीबजारमा ‘लगानीकर्ता महासंघ’ गठनको कसरत, कति सम्भव ?

1568972929Investors.jpg
- भक्तराज रसाइली काठमाण्डौ । नेपालको पूँजीबजार अहिले नाजुक अवस्थामा छ। वर्तमान सरकार र नियामक निकायका कारण पनि अहिले नेपालको पूँजीबजारको विकास र विस्तारले गति लिन नसकिरहेको आम लगानीकर्ताको गुनासो छ। लगानीकर्ताहरुको एउटै तर्क छ– लगानीकर्ता हकहितका लागि गठित संघसंगठनबीच नै मतभिन्नता र सरकारी निकाय पनि यसप्रति खासै चिन्तित नरहेका...

बजारप्रति अर्थमन्त्री सकारात्मक बनेपछि लगानीकर्ताका नेताको प्रधानमन्त्री भेट्ने इच्छा !

1568707136press-statement.jpg
काठमाण्डौ । पूँजीबजारमा देखिएका समस्या समाधानका लागि लगानीकर्ताहरुको संघसंगठनले प्रधानमन्त्रीसँग गुहार मागेका छन् । लगानीकर्ताहरुको संघसंगठनले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै पूँजीबजारमा देखिएका समस्याका विषयमा अवगत गराउन आवश्यक रहेकोमा जोड दिँदै प्रधानमन्त्रीलाई भेटघाटको समय उपलब्ध गराइदिन सार्वजनिक रुपमै आह्वान गरेका...

सेयर लगानीकर्ताको दवाब समूह विभाजित, आमरण अनसन बस्ने चर्चित जोडीबीच फूट !

1568268097dawab.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । लगानीकर्ताहरुको हकहितका लागि खोलिएको र छोटो समयमै  चर्चित ‘सेयर लगानीकर्ता दबाब समूह’ पनि फुटेको छ।  समूहका अध्यक्ष हरि ढकाल भने समूह फुटेको बारे आफूलाई थाहा नभएको दाबी गर्छन् ।  ढकालले बिजशालासँग भने–‘मलाई यस विषयमा जानकारी छैन, तर दीपेन्द्रजी(दीपेन्द्र अग्रवाल)ले चाहिँ हात झिकेको जानकारी...

1569774426ct.gif

'ल्याप्चे आतंक' अन्तको माग गर्दै लगानीकर्ताद्वारा धितोपत्र बोर्डमा विरोधपत्र प्रस्तुत

1564470548investors.jpg
काठमाण्डौ । लामो समयसम्म पनि भारित औसत लागत विधिमा उत्पन्न अन्यौल र लफडा अन्तका लागि पहल नभएको भन्दै लगानीकर्ताहरुले विरोध जनाएका छन् ।  सेयर लगानीकर्तासँग सम्बद्ध पाँचवटै संगठनले भारित औसत लागत विधिका आधारमा हुने पूँजीगत लाभकर गणनाका लागि गरिएको व्यवहारिक व्यवस्था अन्तका लागि चित्तबुझ्दो पहल नभएको भन्दै मंगलबार धितोपत्र बोर्डमा...

बजारको ‘ल्याप्चे युग’ अन्तको संकेत, अर्थले बोलायो सर्वपक्षीय छलफल

1564399763hari.jpg
-भक्तराज रसाइली काठमाण्डौ । भारित औसत लागत विधिमा उत्पन्न अन्यौल र लफडा अन्तका लागि अर्थमन्त्रालय समेत सकारात्मक देखिएको छ ।  अर्थले बजार सम्बद्ध सरोकारवालाबीच लाभकर गणनाको विषयमा कायम सहमतिलाई अन्तिम रुप दिने उद्देश्यले पूँजीबजारका नियामक र सरोकारवालालाई बुधबार ११ बजे छलफलका लागि बोलाएको हो । भारित औसत लागत विधिको समस्या शीघ्र...

पूँजीगत लाभकरको गणना विधि स्थगन र राफसाफ नगर्न सिडिएससीलाई लगानीकर्ताको आग्रह

1563691334nif.jpg
काठमाण्डौ । धितोपत्र दलाल व्यवसायीसँग भएको सहमतिपछि लगानीकर्ताले साउन १ गतेदेखि लागू हुने भनिएको भारित औसत आधारमा हुने पूँजीगत लाभकरको गणना विधि स्थगन गर्न सिडिएससीलाई आग्रह गरेका छन् ।  उनीहरुले पूँजीगत लाभकर गणनाकै लागि ब्रोकर कार्यालयमा गएर ल्याप्चे नलगाउन लगानीकर्तालाई समेत आह्वान गरेका छन् ।  भारित औषत लागतको गणना गर्दा...

1570195006ncc.jpg

‘सिडिएससीद्वारा सेयर बजारलाई प्रविधिमैत्री बन्न नदिने दुस्साहस’-दवाब समूह

1563520769dabab.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताको दवाब समूहले सिडिएससीले सेयर बजारलाई प्रविधिमैत्री बन्न नदिने दुस्साहस गरेको भन्दै त्यसको सशक्त प्रतिवाद हुने चेतावनी दिएको छ ।  समूहका अध्यक्ष हरि ढकालले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी साउन १ देखि लागू हुने गरी पूँजीगत लाभकर गणना विधिको सम्बन्धमा प्रयोग गर्न खोजिएको विधि र प्रक्रिया झञ्झटिलो,...

बैंकलाई ब्रोकर लाइसेन्स रोक्न आफूभन्दा ठूलो शक्ति लागेको साउदको दाबी

1562242427nepse-gherau.jpg
-भक्तराज रसाइली काठमाण्डौ । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स रोक्ने विषयमा आफूभन्दा ठूलो शक्ति लागेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दाबी गरेका छन् ।  बिहीबार बैंकलाई ब्रोकर लाइसेन्स वितरणमा भइरहेको ढिलाईप्रति खबरदारी गर्न नेप्से पुगेका सेयर लगानीकर्ता दवाब समूहका अध्यक्षसँग सीइओ साउदले...

बैंकलाई ब्रोकर लाइसेन्समा ‘खेल’ भइरहेको लगानीकर्ताका नेताको निश्कर्ष

1561033592neta.jpg
-भक्तराज रसाइली काठमाण्डौ । बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकर लाइसेन्स वितरणमा तीव्र चलखेल भइरहेको र यसमा नेप्सेको भूमिका ‘रहस्यमयी’ तथा ‘शंकास्पद’ देखिएको भन्दै यो मुद्धालाई छायाँमा पार्न खोजिए सशक्त प्रतिवाद गर्ने लगानीकर्ता संघसंगठनका नेताहरुले चेतावनी दिएका छन् ।  बिजशालासँग कुरा गर्दै लगानीकर्ताका नेताहरुले...

Advertisement

लगानीकर्ताका ५ संगठनद्वारा बजेटको स्वागत, अर्थमन्त्रीको प्रशंसा

1559195793investors.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताका ५ संघसंगठनले सामूहिक विज्ञप्ति निकाल्दै बजेटलाई स्वागत गरेका छन् ।  चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई बजारविरोधी अर्थमन्त्रीको संज्ञासम्म दिन पछाडि नपरेका लगानीकर्ताका संघसंगठनले यसपटक भने बजेटलगत्तै विज्ञप्ति जारी गरी अर्थमन्त्रीप्रति सामूहिक रुपमै...

बजेटमा लगानीकर्ताको सुझाव: दीर्घकालीनलाई कम र अल्पकालीनलाई बढी पूँजीगत कर !

1558868227laganikarta.jpg
काठमाण्डौ । अर्थ मन्त्रालय बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्षका लागि बजेटको तयारी हुँदै गर्दा विभिन्न क्षेत्रसँग अर्थमन्त्री डा. युवराज खतिवडाले छलफल गरिसकेका छन् । विभिन्न क्षेत्रको जायज माग बजेटमा समेट्ने गरी उनले तयारी गरेका छन् ।  यसपटकको बजेटमा अर्थमन्त्री डा. खतिवडा सेयर लगानीकर्ता र समग्र सेयर बजारप्रति केही नरम...

लगानीकर्ताका नेता भन्छन्–‘साउदले टिम नफेर्ने हो भने अनलाइन स्थगन गरे हुन्छ’

1553693580uttam.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीको शीघ्र सुरुवातका लागि लगानीकर्ताले कैयन आन्दोलन गरे ।  अनलाइन कारोबार शीघ्र कार्यान्वयनको माग गर्दै नेप्से घेराउ भयो, नारा घन्कियो, लगानीकर्ताका जोशिला मुठ्ठीहरु उठे । नेप्सेका जिम्मेवारी पदाधिकारीलाई घेरेर अनलाइन कारोबार प्रणाली सुरुवातको मिति तोक्ने...

Advertisement

प्रहरीको धरपकडले डरायो दवाब समूह, लगानी सम्मेलनसम्म आन्दोलन स्थगित

1553672151pressure.jpg
काठमाण्डौ । प्रहरीको धरपकडबाट सेयर लगानीकर्ता दवाब समूह डराएको छ ।  यो समूहले जारी आन्दोलन स्थगनको निर्णय गरेको हो । रिले अनसन बस्न नेपाल स्टक एक्सचेञ्जको मुख्य गेट पुग्ने क्रममा मंगलबार यो समूहका अध्यक्ष हरि ढकाल, वरिष्ठ उपाध्यक्ष दिपेन्द्र अग्रवाल, महासचिव नयन बास्तोलासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।  उनीहरुलाई...

कम्युनिष्ट सरकारको समृद्धि सूत्रः आफ्नालाई थुनेर विदेशीलाई रातोकार्पेट !

1553661334tilak-2.jpg
-तिलक कोइराला  कम्युनिष्टहरुको परम्परागत सूत्र नै हो, राष्ट्रिय पूँजीपतिहरुको बिकास र आत्मनिर्भर स्वाधीन अर्थतन्त्र निर्माण तर नेपालका सत्ताधारी कम्युनिष्टहरुको परिभाषा अहिले सर्लक्कै बदलिएको छ ।  प्रधानमन्त्री केपी ओलीले डा. युवराज खतिवडालाई आफ्नो अर्थनीतिका प्रमुख योजनाकार बनाएपछि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको...

अनसन बस्दा पक्राउ परेका सेयर लगानीकर्ता रिहा

1553608772laganikarta.jpg
काठमाण्डौ । रिले अनसन बस्ने क्रममा मंगलबार बिहान पक्राउ परेका लगानीकर्ता केहीबेरअघि रिहा भएका छन् ।  शान्तिपूर्ण रुपमा रिले अनसन बस्न गएका सेयर लगानीकर्ता दवाब समूहसँग सम्बद्ध लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई दिनभर प्रहरी कार्यालयमा राखेर साँझ रिहा गरिएको हो ।  दबाब समूहका महासचिव नयन बास्तोलाले माथिको...

Advertisement

भर्खरै

फर्किए सी

फर्किए सी

विदाको दिन पनि बैंक पूरै खोल्नुपर्ने !

विदाको दिन पनि बैंक पूरै खोल्नुपर्ने !

नेपाल-चीनबीचको व्यापार सहजीकरणका लागि स्थायी संयन्त्र बन्ने

नेपाल-चीनबीचको व्यापार सहजीकरणका लागि स्थायी संयन्त्र बन्ने

जीडीपी ग्रोथको सरकारी दाबीमा विश्व बैंकको संसोधन, ६.४% मा सीमित हुने प्रक्षेपण

जीडीपी ग्रोथको सरकारी दाबीमा विश्व बैंकको संसोधन, ६.४% मा सीमित हुने प्रक्षेपण

नेपाल–चीनबीच २० समझदारीपत्रमा हस्ताक्षर

नेपाल–चीनबीच २० समझदारीपत्रमा हस्ताक्षर

सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत

सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत

कांग्रेसका सांसद रौतहटबाट पक्राउ, बम विस्फोट र हत्यामा संलग्नताको आशंका

कांग्रेसका सांसद रौतहटबाट पक्राउ, बम विस्फोट र हत्यामा संलग्नताको आशंका

सी फर्किने दिन नेपाली व्यवसायीको यस्तो माग

सी फर्किने दिन नेपाली व्यवसायीको यस्तो माग

ओली र सीबीच वार्ता सुरु, के छन् अजेण्डा ?

ओली र सीबीच वार्ता सुरु, के छन् अजेण्डा ?

तिहारअघि चिनीको तस्करी, १७ क्वीन्टल बरामद

तिहारअघि चिनीको तस्करी, १७ क्वीन्टल बरामद

rss image

केरुङ-काठमाण्डौं सुरुङ मार्ग निर्माणलाई प्राथमिकता दिने चिनियाँ राष्ट्रपतिको उद्घोष

 ‘नेपाली जनताले केरुङ लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन्’-राष्ट्रपति भण्डारी

‘नेपाली जनताले केरुङ लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन्’-राष्ट्रपति भण्डारी

'नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च'

'नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च'

बालबालिकाले चिनियाँ भाषामा सीको स्वागत गर्दा...

बालबालिकाले चिनियाँ भाषामा सीको स्वागत गर्दा...

मोदी र चिनियाँ राष्ट्रपति सीबीच दुई देशबीचको मतभिन्नतालाई कम गर्ने सहमति

मोदी र चिनियाँ राष्ट्रपति सीबीच दुई देशबीचको मतभिन्नतालाई कम गर्ने सहमति