Sindhu bikas bank limited

सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारणसभा पुनः डाकियो, कहिले र कहाँ ?

1579847706Sindhu.png
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले यसअघि गणपुरक संख्या नपुगेका कारण स्थिति गरेको १० औँ वार्षिक साधारणसभाको मिति र स्थान पुनः तोकेको छ । बैंकको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले स्थगित वार्षिक साधारणसभाको मिति र स्थान पुनः तोकेको हो । जसअनुसार अब सभा यही माघ १७ गते सिन्धुपाल्चोकको बाह्रबिसेस्थित सिन्धुपाल्चोक उद्योग...

फेसबुकको नक्कल गर्दै ट्विटरले पनि दियो सन्देशसँगै इमोजी पठाउने सुविधा

1579846969twitter.jpg
काठमाण्डौ । माइक्रो ब्लगिङ साइट ट्विटरले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । अब ट्विटरका प्रयोगकर्ताले सन्देशका साथमा इमोजी पनि पठाउन सक्नेछन्। कम्पनीले वेब, आईओएस तथा एन्ड्रोइडका सबै प्रयोगकर्ताका लागि सन्देशसँगै इमोजी पनि पठाउन सक्ने जनाएको छ । फेसबुकले म्यासेन्जरमार्फत सन् २०१७ मै सुरु गरेको यो फिचर अहिले आएर ट्विटरले...

दुई विकास बैंकसहित चार संस्थाको सेयरमूल्य समायोजन, कुन–कुन, कति ?

1577848260price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि चारवटा दुई विकास बैंकसहित चार वित्तीय संस्थाको सेयरमूल्य बुधबार समायोजन गरेको छ । नेप्सेले सिन्धु विकास बैंक, ज्योति विकास बैंक, समीट लघुवित्त र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्यअनुसार प्रतिकित्ता सिन्धु विकास बैंकको...

दुई बैंक र एक फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुन–कुन ?

1577768273sindhu.jpg
काठमाण्डौ । दुई बैंक र एक फाइनान्सको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ । साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि (बुधबार) देखि बुक क्लोज गर्न लागेका सिन्धु विकास बैंक, ज्योति विकास बैंक र गुडविल फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । आजसम्म कायम सेयरधनीहरुमाध यी संस्थाका साधारणसभामा भाग लिन र...

सिन्धु विकास बैंकको वार्षिक साधारणसभा पुस २९ गते, यी हुन् मुख्य अजेन्डाहरु

1577162126sindhu.png
काठमाण्डौ । लाभांश अनुमोदन मुख्य अजेन्डासहित सिन्धु विकास बैंक लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते सिन्धुपाल्चोकको बाह्रबिसेस्थित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहलमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा बैंकले गत...

सिन्धु विकास बैंकद्वारा लाभांश प्रस्ताव, कति छ बोनस सेयर र नगद ?

1576577287Sindhu-bikas-bank.png
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको आज मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफा र वितरणयोग्य अन्य कोषबाट हालसम्म कायम चुक्तापुँजीको कुल १२.०९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैठकले बैंकको चुक्तापुँजी ५० करोड २७ हजार ३१६.७५...

सिन्धु विकास बैंकको चितवनमा शाखा

1568104452sindu.jpg
काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको विकासचोकमा बैंकको शाखा स्थापना गरेको छ । विकासचोक शाखाको चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत...

मकवानपुरको पालुङ बजारमा सिन्धु विकास बैंकको शाखा विस्तार

1566541295Sindhu.jpg
काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले मकवानपुरको पालुङ बजारमा आफ्नो शाखा स्थापना गरेको छ । पालुङ्ग शाखा मकवानपुर जिल्ला, थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले समुद्घाटन गर्नुभएको थियो । सोही अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत...

सिन्धु बैंकको मेरो पहिलो बैंक खाता, ब्याज ८%

1555518835sindhu.jpg
काठमाण्डौ । 'खोलौ बैंक खाता अभियान–२०७६' अन्तर्गत बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका नागरिकहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन सिन्धु विकास बैंकले ८ प्रतिशतको उच्च ब्याजदरसहित ग्राहकका लागि “मेरो पहिलो बैंक खाता” भन्ने नयाँ बचत खाता संचालनमा ल्याई एक महिने अभियान संचालन गरेको छ ।  यो बचत खाता हालसम्म कुनै पनि बैंक तथा वित्तिय...

सिन्धु विकास बैंकको साधारणसभा सम्पन्न, के के पारित भयो ?

1547538359sindhu-final.jpg
काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले २०७५ पौष २८ गते आफ्नो नवौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  साधारणसभाले आ.ब. ०७४/०७५ को बार्षिक प्रतिवेदन लगाएत बिभिन्न प्रस्तावहरु पारित गरेको छ ।  साधारण सभाबाट बैंकको संस्थापक शेयरधनि समूह तर्फको संचालकहरुमा राजेन्द्रकुमार...

सिन्धु बैंक र प्रभू इन्स्योरेन्सबीच सम्झौता

1546345487sindhu.jpg
काठमाण्डौ । सिन्धु बिकास बैंक लिमिटेड र प्रभु इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले हस्ताक्षर गरे । यस सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले...

सिन्धु बैंक र नेपाल लाइफबीच बैंकासुरेन्स सम्झौता

1538290248candle.jpg
काठमाण्डौ । सिन्धु बिकास बैंक लिमिटेड र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले हस्ताक्षर गरे। यो सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले नेपाल...

सिन्धु बैंकलाई बोनस सेयर वितरणको स्वीकृति

1529824791nrb.jpg
काठमाण्डौ । सिन्धु विकास बैंकले प्रस्ताव गरेको बोनस दर नेपाल राष्ट्रबैंकले स्वीकृत गरेको छ ।  बैंकको जेठ ३१ गते सम्पन्न २१८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई ५.९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।  हाल कम्पनीको चुक्तापूँजी ४७ करोड १९ लाख रुपैयाँ...

सेवा बिस्तारमा सिन्धु बैंक पनि आक्रामक

1520860919sindhu.jpg
काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले दोलखा जिल्लाको सिङ्गटी बजारमा बैंकको शाखा तथा सिन्धुपाल्चोक जिल्लाको सिलढुङ्गामा सीमित बैंकिङ्ग कार्यालय स्थापना गरेको छ ।  सिङ्गटी शाखा दोलखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र बिगु गाउँपालीकाका अध्यक्ष युधिष्ठीर...

नाफा घटेर रिजर्बमा छलाङ मारेको सिन्धु बैंकको प्रगतिलाई कसरी बुझ्ने ?

1517288750loss-14.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सिन्धु विकास बैंकको नाफा पनि घटेको छ । गत वर्षको यही अवधिमा १ करोड ३८ लाख रहेको बैंकको नाफा घटेर १ करोड १० लाखमा सीमित  बन्न पुगेको हो । बैंकले रिजर्बकोषमा छलाङ मारे पनि निक्षेप, खूद ब्याज आम्दानी र प्रतिसेयर आम्दानी घटेको छ।  गत वर्ष यही अवधिमा ४ करोड ६५ लाखमा सीमित रिजर्ब  कोष बढेर ८...

भर्खरै

सेयर बजार मौद्रिक नीतिको संघारमा, लगानीकर्ताको मनोविज्ञान भने अन्यौलमा

सेयर बजार मौद्रिक नीतिको संघारमा, लगानीकर्ताको मनोविज्ञान भने अन्यौलमा

अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्ने, क–कसले पाए अनुमति ?

अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्ने, क–कसले पाए अनुमति ?

ब्याजदरको सिण्डिकेट तोडियो, साउन १ देखि बैंकहरुले आफूखुशी ब्याजदर तोक्ने

ब्याजदरको सिण्डिकेट तोडियो, साउन १ देखि बैंकहरुले आफूखुशी ब्याजदर तोक्ने

विश्वभर १ करोड बालिबालिका पुनः विद्यालय फर्किन मुस्किल

विश्वभर १ करोड बालिबालिका पुनः विद्यालय फर्किन मुस्किल

चल्न थाले मयूर यातायातका बस, यात्रुलाई राहात

चल्न थाले मयूर यातायातका बस, यात्रुलाई राहात

एनएलजी इन्स्योरेन्सको आरटीएस आरबीबी मर्चेन्टले गर्ने

एनएलजी इन्स्योरेन्सको आरटीएस आरबीबी मर्चेन्टले गर्ने

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा आईपीओ निष्कासनको प्रस्ताव पारित

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा आईपीओ निष्कासनको प्रस्ताव पारित

भारी परिमाणका आईपीओले बजार विस्तार, सेयरमूल्यमा भने किन आउँदैन उछाल ?

भारी परिमाणका आईपीओले बजार विस्तार, सेयरमूल्यमा भने किन आउँदैन उछाल ?

साधना लघुवित्तको आईपीओ बाँडफाँड आजै

साधना लघुवित्तको आईपीओ बाँडफाँड आजै

एनआईसी एसिया लघुवित्तमा उछाल, १० मिनेटभित्रै लाग्यो पोजेटिभ सर्किट

एनआईसी एसिया लघुवित्तमा उछाल, १० मिनेटभित्रै लाग्यो पोजेटिभ सर्किट

फेरि उकालो लाग्यो सुनको भाउ

फेरि उकालो लाग्यो सुनको भाउ

के रुसले बनायो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन ?

के रुसले बनायो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन ?

चामल प्रतिकेजी रु. २५० !

चामल प्रतिकेजी रु. २५० !

विश्वभर दैनिक कोरोना संक्रमित फेला पर्ने संख्यामा नयाँ रेकर्ड

विश्वभर दैनिक कोरोना संक्रमित फेला पर्ने संख्यामा नयाँ रेकर्ड

कोरोना नियन्त्रण गर्न दक्षिण अफ्रिकामा ‘मदिरा’ प्रतिबन्ध

कोरोना नियन्त्रण गर्न दक्षिण अफ्रिकामा ‘मदिरा’ प्रतिबन्ध