Sunrise bank limited

सनराइज बैंकको ५ वर्षे ऋणपत्रको बिक्री खुल्ला, ब्याज कति ?

1554270156srbl.png
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आज(चैत २० गते)देखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुलाएको छ ।  अधिकांश वाणिज्य बैंकहरुको ऋणपत्र नबिकिरहेको बेलामा सनराइजको पनि ऋणपत्र बजारमा आएको हो ।  बैंकको ऋणपत्रको आकार अन्य वाणिज्य बैंकको तुलनामा सानो रहेकोले बिक्री हुने संभावना देखिन्छ ।  बैंकले १००० दरका ५ वर्षे ऋणपत्र निश्कासन...

डलर स्मार्ट ग्लोबलसँग सनराइजको सम्झौता, अस्ट्रेलिया र हङकङका नेपालीलाई पैसा पठाउन सहज

1554123539sunrise.png
काठमाण्डौ । सनराइज बैंक लिमिटेड तथा डलर स्मार्ट ग्लोबलबीच विप्रेषण सेवा सम्बन्धी सम्झौता भएको छ ।  यो सम्झौता अनलाइन रेमिट्यान्स प्रणालीको भएको हुँदा अष्ट्रेलिया र हङकङमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने सनराइज बैंकको आशा छ । यसरी डलर स्मार्टमार्फत पैसा पठाउँदा कुनै पनि सेवा शुल्क नलाग्ने साथै उच्च विनिमय...

ललितपुरको ठेंचोमा सनराइज बैंक

1554038092srbl.jpg
काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।  यसै क्रममा ललितपुरस्थित ठेंचोमा यस बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ ।  आइतबार आयोजित औपचारिक कार्यक्रममा गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले...

1553601896civil1.gif

सनराइज बैंकको स्वास्थ्य योजना अब भारतमा उपचार गराउँदा पनि लागू हुने, वर्षमा तीनपटक पाउने

1553698395srbl.png
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुुविधालाई मध्यनजर गर्दै हाल दिइरहेको स्वास्थ्य बीमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पतालहरु पनि समावेश  गरेको छ ।  समावेश गरिएका अस्पतालहरुको सूचि आफ्नो वेभसाइटमा हेर्न सकिने बैंकले जनाएको छ ।  सनराइज बैंकले दिँदै आएको स्वास्थ्य योजनाअनुसार बैंकका बचतकर्ताहरूले...

चैत २० देखि सनराइज बैंकको ऋणपत्र, वार्षिक ब्याज १०%

1553575588debenture.png
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले ५ वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ ।  यो बैंकले आगामी चैत २० गतेदेखि १ अर्ब रुपैयाँ बराबरको १० प्रतिशत सनराइज डिवेञ्चर २०८० निश्कासन गर्ने भएको हो ।  बैंकलाई धितोपत्र बोर्डले चैत १ गते ऋणपत्र बिक्रीको अनुमति दिएको थियो।  बैंकले १ हजार दरका १० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो ।...

भारतका दुई हस्पिटलमा सनराइज बैंकका ग्राहकले ५०% सम्म छुट पाउने

1552407512srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरुले विशेष छुट पाउने गरी हालै भारतस्थित बिएलके सुपर स्पेसियालिटी र नानाभाती सुपर स्पेसियालिटी हस्पिटलसँग सम्झौता गरेको छ ।  सो सम्झौता अनुसार अब सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिट कार्डका ग्राहक वर्गले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५० प्रतिशतसम्म छुट प्राप्त...

1554452409final-rbb.gif

सनराइज बैंकको क्यास ब्याक अफर, १५ हजार माथिको कारोबारमा १ हजार फिर्ता

1551788241sunrise-bank.png
काठमाण्डौ । सनराइज बैंकले भिसासँगको सहकार्यमा आफ्ना सबै डेबिट तथा क्रेडिट कार्डको कारोबारमा रु. ५०० देखि १ हजारसम्मको नगद फिर्ता(क्यास ब्याक)को अफर सार्वजनिक गरेको छ ।  यो योजनाअन्तर्गत बैंकको कुनै पनि ग्राहकले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी पस तथा अनलाइनमार्फत कारोबार गरेमा पाँचसय रुपैयाँदेखि एकहजारसम्म नगद बैंकले सो ग्राहकको...

सनराइजको फ्री प्रफिटमा २३.५९% को प्रगति,रिजर्बमा छलाङ

1548827852profit1.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा फ्री प्रफिट २३.५९ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष यही अवधिमा ५८ करोड ७५ लाख रहेको यस्तो प्रफिट बढेर यो वर्ष ७२ करोड ६१ लाखको उचाईमा पुगेको हो ।  बैंकले खूद नाफामा करिब ३५ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्ष ५८ करोड ७५ लाख रहेको यस्तो नाफा बढेर यो वर्ष ७९ करोड २७...

‘सनराइज र एनसीसीले निर्णय फिर्ता नलिए भद्रसहमति तोडिन्छ’-बैंकर्स संघ

1548749455nba.jpg
काठमाण्डौ । राष्ट्रबैंकको निर्देशन र समन्वयमा वाणिज्य बैंकहरुबीच कायम ब्याजदरको भद्र सहमति तोडिएको विषयमा नेपाल बैंकर्स संघले नियामकसँग छलफल गर्ने भएको छ ।  सनराइज बैंक र एनसीसी बैंकले भद्र सहमतिविपरीत ९.६५ प्रतिशत ब्याज दिएर नेपाल टेलिकमले विभिन्न बैंकमा राखेको २ अर्ब बढी निक्षेप फुत्काएपछि यसले बैंकिङ उद्योग तरगिंत भएको हो...

15462602681200PX--X-150PX.jpg

सनराइज र एनसीसीले तोडे ब्याजदरको भद्र सहमति

1548744377nba.jpg
काठमाण्डौ । राष्ट्रबैंकको समन्वय र दवाबमा ब्याजदरलाई एकल अंकमा सीमित गर्ने भद्र सहमति पुनः तोडिएको छ ।  सनराइज बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले भद्र सहमति तोडेका हुन् ।  केन्द्रीय बैंकको दवाबमा नेपाल बैंकर्स संघले केही समयअघि ब्याजदरको भद्र सहमति कायम गरेको थियो । सो सहमति अनुसार संस्थागत मुद्धती निक्षेपमा ९ प्रतिशत...

सनराइज बैंकद्वारा ११.५०% नगद लाभांश पारित, अध्यक्षमा पुनः मोतीलाल दुगड

1547389366srbl-agm.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडको साधारणसभाले ११.५० प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंकको आइतबार सम्पन्न २९ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई ११.५० प्रतिशतको दरले हुन आउने ९३ करोड ७५ लाख ४३ हजार ९ सय २२ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  सो...

सनराइज बैंकद्वारा एकैपटक ६ प्रादेशिक कार्यालय स्थापना

1547193002srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले राष्टबैंकको निर्देशन बमोजिम आफ्ना ग्राहकहरुलाई चुस्त र गुणस्तरीय सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका ६ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।  बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय इटहरी , प्रदेश नं २ को लाहान, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को बुटवल, प्रदेश नं ६ को सुर्खेत र प्रदेश...

Advertisement

सनराइज र गुराँस लाइफबीच बैंकासुरेन्स सम्झौता

1546952198sunrise11.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ ।  सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले बैंकासुरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्...

टिच फर नेपाललाई सनराइज बैंकको रु. ५ लाख सहयोग

1546859829sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले टिच फर नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत रु. ५ लाखको चेक हस्तान्तरण गरेको छ ।  शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न,  सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै...

सनराइज बैंकको लाभांशमा संकुचन !

1543550043fall.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडको लाभांशमा संकुचन आएको छ ।  यो बैंकको मंसिर १३ गते बसेकको संचालक समितिको ३०३ औं बैठकले आर्थिक वर्ष २०७४/७५ का लागि सेयरधनीलाई ११.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो भनेको अघिल्लो वर्ष वितरण गरेको लाभांश भन्दा ३.५ प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकले १५ प्रतिशत लाभांश वितरण गरेको थियो...

Advertisement

भर्खरै

नयाँ वर्षमा कुन-कुन बैंक चम्किए, कुनले गुमाए ?(टेबलसहित)

नयाँ वर्षमा कुन-कुन बैंक चम्किए, कुनले गुमाए ?(टेबलसहित)

व्यापार वार्ताका लागि अमेरिकी प्रतिनिधि बेइजिङ जाँदै

व्यापार वार्ताका लागि अमेरिकी प्रतिनिधि बेइजिङ जाँदै

बेलायतले हुवावेलाई फाइभजीको अनुमति दिएपछि अमेरिकालाई झट्का !

बेलायतले हुवावेलाई फाइभजीको अनुमति दिएपछि अमेरिकालाई झट्का !

खल्ती डिजिटल वालेटलाई राष्ट्रबैंकद्वारा भुक्तानी सेवाप्रदायक लाइसेन्स

खल्ती डिजिटल वालेटलाई राष्ट्रबैंकद्वारा भुक्तानी सेवाप्रदायक लाइसेन्स

बिग मर्जर र बम्पर लाभांशको आँकलनमा वाणिज्य बैंकको सेयर किन्नेको लर्को

बिग मर्जर र बम्पर लाभांशको आँकलनमा वाणिज्य बैंकको सेयर किन्नेको लर्को

एनआइसी एशिया फेरि चम्कियो, रच्यो इतिहास

एनआइसी एशिया फेरि चम्कियो, रच्यो इतिहास

देव विकास बैंकले महालक्ष्मी लाइफको पोलिसी बिक्री गर्ने

देव विकास बैंकले महालक्ष्मी लाइफको पोलिसी बिक्री गर्ने

लुम्बिनी विकास बैंकको कमालको प्रगति, अधिकांश सूचकमा छलाङ

लुम्बिनी विकास बैंकको कमालको प्रगति, अधिकांश सूचकमा छलाङ

हवाई इन्धनको मूल्यो घट्यो

हवाई इन्धनको मूल्यो घट्यो

‘उत्पादन निर्यातमुखी बजेट आउनुपर्छ’

‘उत्पादन निर्यातमुखी बजेट आउनुपर्छ’

साञ्जेन र रसुवागढीको आइपीओ बिहीबारसम्म भर्न पाइने !

साञ्जेन र रसुवागढीको आइपीओ बिहीबारसम्म भर्न पाइने !

रसुवागढी भन्दा साञ्जेनमा लगानीकर्ताको मरिहत्ते, कति आयो आवेदन ?

रसुवागढी भन्दा साञ्जेनमा लगानीकर्ताको मरिहत्ते, कति आयो आवेदन ?

नेपाल एग्रो लघुवित्तको आइपीओमा ३२.५१ गुणा बढी आवेदन

नेपाल एग्रो लघुवित्तको आइपीओमा ३२.५१ गुणा बढी आवेदन

गणपति माइक्रोफाइनान्समा थामिनसक्नु आवेदन, दोश्रो दिनसम्म कति पर्यो ?

गणपति माइक्रोफाइनान्समा थामिनसक्नु आवेदन, दोश्रो दिनसम्म कति पर्यो ?

मध्यभोटेकोशी आयोजना समस्याग्रस्त !

मध्यभोटेकोशी आयोजना समस्याग्रस्त !