swadeshi laghubitta

स्वदेशी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1574396465price-adjustment.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयरका लागि संस्थाको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५३७.५० रुपैयाँ कायम गरेको छ । मूल्य समायोजनअघि हिजो बिहीबार संस्थाको...

प्रभु बैंकको वार्षिक साधारणसभा आज, लाभांश पारित मुख्य अजेन्डा

1574392384Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको १८ औँ वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । गत वर्षको लाभांश पारितको मुख्य अजेन्डासहित प्रभु बैंकले आफ्नो वार्षिक साधारणसभा काठमाण्डौको बबरमहलस्थित केन्द्रीय कार्यालय दिउँसो २ बजेदेखि गर्दैछ । गत असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । सभामा विशेष...

स्वेदशी लघुवित्तको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1574315399swadeshi0.png
काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको बम्पर लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ । संस्था गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जसमा २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ...

1566129101United-Finance.gif

स्वदेशी लघुवित्तको वार्षिक साधारणसभा मंसिर १६ गते, लाभांश र हकप्रद सेयर पारित मुख्य अजेन्डा

1573188966Swadeshi-123.jpg
काठमाण्डौ । लाभांश र हकप्रद सेयर पारित मुख्य अजेन्डासहित स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा मंसिर १६ गते सुनसरीको इटहरीमा गर्ने तय गरेको छ । सभाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना...

स्वदेशी लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

1567597185swadeshi.jpg
काठमाण्डौ । स्वदेशी लघुवित्तले आफ्ना सेयरधनीका लागि बम्पर लाभांश वितरणको घोषणा गरेको छ ।  कम्पनीको बुधबार दिउँसो ३ बजे बसेको संचालक समितिको ७७ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र १३.२५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  कम्पनीले सेयर तथा नगद लाभांशको कर प्रयोजनका...

स्वदेशी लघुवित्तको सबै वित्तीय सूचकमा प्रगति, खुद नाफा ९७.१८% ले बढ्यो, जगेडा कोष २६७.६६% ले वृद्धि

15641139585-2-1--768x430.jpg
काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ मा खुद नाफा अघिल्लो वर्षको तुलनामा ९७.१८ प्रतिशतले वृद्धि गरेको छ ।  चौथो त्रैमास विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा ७ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाले ३ करोड ३३ लाख खुद नाफा आर्जन गरेको थियो...

1570195006ncc.jpg

रु. ६ सय प्रतिकित्ता मूल्यको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

1543463835bid.jpg
काठमाण्डौ । दोश्रो बजारमा रु. ६ सय भन्दा बढीमा कारोबार भइरहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर सस्तोमै पाउने अवसर आउने भएको छ ।  यो कम्पनीले हकप्रद निश्कासनको क्रममा नबिकेको ६२ हजार ५ कित्ता सेयर लिलामीबाट बिक्री गर्न लागेको हो । लिलामीमा बुद्धिमतापूर्वक बोल लगाउनेले सस्तोमै सेयर पाउने संभावना हुन्छ ।  यो कम्पनीले केहीअघि...

असोज २३ देखि स्वदेशी लघुवित्तको हकप्रद, कसले दिन पाउँछ आवेदन ?

1537683948right.jpg
काठमाण्डौ । दोश्रो बजारमा ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी असोज २३ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो । हकप्रदमा कात्तिक २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ...

रिदीले बोनस सेयरलाई प्राथमिकता दिंदा स्वदेशी लघुवित्तको नगद लाभांशमा जोड

1536747165dividen1.jpg
काठमाण्डौ । रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित बोनस सेयर सेयरधनीले...

मिर्मिरे र स्वदेशी लघुवित्तले १०० % हकप्रद जारी गर्ने

1522318676right.jpg
काठमाण्डौ । मिर्मिरे माइक्रोफाइनान्स डेभलमेन्ट बैंक लिमीटेडले १०० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ५ हजार कित्ता हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । एनआइबिएल एस क्यापिटल यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । हाल...

दुई लघुवित्तको साधारणसभा: लक्ष्मीको मंसिर ३, स्वदेशीको कात्तिक २४

1508734836agm.png
काठमाण्डौ । महाराजगञ्जमा मुख्य कार्यालय रहेको लक्ष्मी लघुवित्त बित्तीय संस्थाले आगामी मंसिर ३ गते आफ्नो छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कमलपोखरीस्थित अग्रवाल भवनमा यो कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभाले संचालक समितिबाट आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्नो सेयरधनीलाई १० प्रतिशतले हुन आउने बोनस...

स्वदेशीको आइपीओ : २५ हजारले पाए ६५.७ हजार खिस्स !

1495343962ipo.jpg
काठमाण्डौ । सुनसरीको इटहरीमा रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाको ३ लाख कित्ता आइपीओ निश्कासनका लागि बिक्री प्रबन्धकको काम गरेको एनएमबी क्यापिटलले आइतबार बिहान बाँडफाँडको काम सम्पन्न गरेको छ ।  न्यूनतम ५० कित्तादेखि ११ सय २० कित्तासम्मका लागि आवेदन दिएका लगानीकर्ताहरुलाई चिठ्ठाको माध्यमबाट आइपीओ बाँडफाँड गरिएको छ । यो समूहका...

३ करोडको आइपीओमा ३.३ अर्बको आवेदन !

1492002915ipo-final.jpg
काठमाण्डौ । स्वदेशी लघुवित्तले खुलाएको ३ करोडको आइपीओमा ३ अर्ब ३५ करोड बढीको आवेदन परेको छ ।  सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्तको आइपीओमा अचाक्ली आवेदन परेको हो । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार अन्तिम दिन अनपेक्षित संख्यामा आवेदनहरु परेका छन् । कुल तथ्यांक हेर्दा मागभन्दा करिब १२३ गुणा बढी आवेदन...

दोश्रो बजार झै यता पनि उस्तै 'उछाल' !

1491915436oversubscribed.jpg
काठमाण्डौ । दोश्रो बजारमा उछाल आइरहेको समयमा आइपीओमा समेत लगानीकर्ताको आकर्षण अचाक्ली बढेको उदाहरण स्वदेशी लघुवित्तको आइपीओको सन्दर्भमा देखिएको छ । यो माइक्रो फाइनान्सले खुलाएको आइपीओमा तेश्रो दिनसम्म मागको तुलनामा करिब ५० गुणा बढी आवेदन परिसकेको छ । मंगलबार चौथो तथा अन्तिम दिन रहेको र यसअघिका आइपीओको अभ्यासमा अन्तिम दिन अझ बढी...

स्वदेशीको आइपीओमा लगानीकर्ताको मरिहत्ते, दोश्रो दिनमै २४ गुणा बढी आवेदन

1491811278swadeshi-ipo.jpg
काठमाण्डौ । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्त बित्तीय संस्था लिमीटेडले निश्कासन गरेको प्राथमिक सेयरमा अचाक्ली आकर्षण देखिएको छ ।  यो कम्पनीको आइपीओमा दोश्रो दिनसम्म माग भन्दा करिब २४ गुणा बढीको प्रस्ताव परेको बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटल लिमीटेडले जनाएको छ ।  क्यापिटलका एक अधिकारीका...

भर्खरै

प्रमुख श्रम गन्तव्यका लागि काउन्सेलर र सहचारी सिफारिस

प्रमुख श्रम गन्तव्यका लागि काउन्सेलर र सहचारी सिफारिस

डडेल्धुरा क्वारेन्टाइनमा फेरि एक महिलाको मृत्यु

डडेल्धुरा क्वारेन्टाइनमा फेरि एक महिलाको मृत्यु

भारतमा उपचार गर्न नसकेर नेपाल फर्किए, औषधि सकिएर क्वारेन्टाइनमै ज्यान गयो

भारतमा उपचार गर्न नसकेर नेपाल फर्किए, औषधि सकिएर क्वारेन्टाइनमै ज्यान गयो

अरब सागरमा उत्पन्न निसर्ग चक्रवातले नेपालमा पनि प्रभाव पार्ने, केही स्थानमा वर्षाको सम्भावना

अरब सागरमा उत्पन्न निसर्ग चक्रवातले नेपालमा पनि प्रभाव पार्ने, केही स्थानमा वर्षाको सम्भावना

स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोना संक्रमणको लेभल-२ सुरु, ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा हुनसक्ने

rajeshkaji shrestha

लकडाउन खुलेको ३ महिनाभित्र कर बुझाउने व्यवस्था गर्न चेम्बरको माग

‘व्यवसायीलाई थुनेर राख्ने, अनि करका लागि अव्यवहारिक तागेता गर्ने ?’ निर्यात परिषद

‘व्यवसायीलाई थुनेर राख्ने, अनि करका लागि अव्यवहारिक तागेता गर्ने ?’ निर्यात परिषद

लकडाउनको स्वरुप बदल्न तीव्र छलफल, कस्तो नीति आउला ?

लकडाउनको स्वरुप बदल्न तीव्र छलफल, कस्तो नीति आउला ?

फोनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा (पीसीआइडीएसएस)सुरक्षा मापदण्ड

फोनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा (पीसीआइडीएसएस)सुरक्षा मापदण्ड

अब सवारी पासको निवेदन इमेलमार्फत

अब सवारी पासको निवेदन इमेलमार्फत

 राष्ट्र बैंकले ल्यायो  रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७

राष्ट्र बैंकले ल्यायो रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७

कोरोना संक्रमितको संख्या २१००, डिस्चार्ज हुने क्रम पनि बढ्दै

कोरोना संक्रमितको संख्या २१००, डिस्चार्ज हुने क्रम पनि बढ्दै

काठमाण्डौ मेडिकल कलेजमा ४ स्वास्थ्यकर्मीमा कोरोना

काठमाण्डौ मेडिकल कलेजमा ४ स्वास्थ्यकर्मीमा कोरोना

कर तिर्ने तागेताको काउण्टरमा एफएनसीसीआइ, राजश्वसचिव र विभागलाई पत्र

कर तिर्ने तागेताको काउण्टरमा एफएनसीसीआइ, राजश्वसचिव र विभागलाई पत्र

शुरु भो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम

शुरु भो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम