Trishuli Jal Vidhyut Company Limited

त्रिशुलीको आइपीओ तपाईलाई कति पर्यो ?(रिजल्टसहित)

1553765760allot.jpg
काठमाण्डौ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत छनौट भएका १९ मध्ये सर्वसाधारणमा सेयर जारी गर्ने पहिलो कम्पनी हो त्रिशुली जलविद्युत कम्पनी । यो आयोजनाले निश्कासन गरेको आइपीओमा पहिलो आवेदकको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवेदन दिएका थिए । निकै रफ्तारमा अगाडि बढाइएको यो आयोजनाको आइपीओ बाँडफाँड समेत आवेदन लिन बन्द भएको २ दिनमै...

प्रधानमन्त्री, उर्जामन्त्रीको भाग्य बलियो देखिएन, त्रिशुलीको २० कित्ता मात्र पाए

1553763659allot.jpg
काठमाण्डौ । पदमा बहाल भएकै बेला जीवनमै पहिलोपटक सेयर बजारमा प्रवेश गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत आइपीओ जारी गर्ने पहिलो आयोजना, त्रिशुली जलविद्युत कम्पनी लिमीटेडको २० कित्ता मात्र सेयर पाएका छन् ।  यो कम्पनीको आइपीओमा आवेदन दिने सबैले सेयर पाए । न्यूनतम २० कित्ताको दरले सबैलाई बाँडिएको...

त्रिशुलीको आइपीओ बाँडफाँड आज दिउँसो, प्रधानमन्त्रीलाई पनि चिठ्ठाकै भर !

1553694732file.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्माको ओली कति भाग्यमानी छन् ? देशकै कार्यकारी पद सम्हाल्ने अवसर पाएको व्यक्तिलाई अभागी भन्न मिल्दै मिलेन । तर, उनको भाग्यको मिनी परीक्षा बिहीबार हुँदैछ । अर्थात, उनले जीवनमा पहिलोपटक भरेको सेयरमा अधिकतम कित्ता खरीदका लागि आवेदन दिएका भए पनि अधिकतम कित्ता सेयर पाउनका लागि उनले समेत चिठ्ठा कार्यक्रममै...

15462602681200PX--X-150PX.jpg

त्रिशुलीको फाइनल अपडेट: १.५४ लाख आवेदकबाट ६.४५ करोड कित्ताका लागि आवेदन

1553598944trishuli.jpg
काठमाण्डौ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको पहिलो आयोजनाको सेयर किन्नका लागि १८ गुणाको हाराहारीमा आवेदन परेको छ।  यसअघि रद्ध भएका आवेदनसहित १९ वटाको हाराहारीमा आवेदन परेको भनिए पनि त्यसलाई घटाएर रद्ध नभएका आवेदनका आधारमा १८ गुणा हाराहारीमा सेयरको माग भएको हो ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार त्रिशूली...

जनताको जलविद्युतको पहिलो प्रोजेक्टलाई भव्य रेसपोन्स, १९ गुणा बढी आवेदन

1553521623trishuli.jpg
काठमाण्डौ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको पहिलो आयोजनाको सेयर किन्न मागभन्दा १९ गुणा बढी आवेदन परेको छ ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार त्रिशूली गङ्गा जलविद्युत् कम्पनीको शेयरमा रु ६६ करोड ९० लाख ९९ हजार २०० बराबरको आवेदन परेको हो ।  शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत...

त्रिशुलीको सेयरमा ओइरिए लगानीकर्ता, तेश्रो दिनसम्म १०.३८ गुणा बढी आवेदन

1553431669trishuli.jpg
काठमाण्डौ । ‘जनताको जलविद्युत कार्यक्रम’अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सेयर खरीदका लागि आवेदन दिएका त्रिशुली जलविद्युत कम्पनी लिमीटेडको सेयरमा लगानीकर्ताको अचाक्ली आवेदन परेको छ ।  यो कम्पनीले बिहीबारदेखि निश्कासन गरेको ३७ लाख ५ हजार कित्ता आइपीओमा आइतबार साँझ ५ः३० बजेसम्म ३ करोड ७३ लाख १९ हजार ७२० कित्ता खरीदका...

Advertisement

रु. १० बैना गरी सेयर किन्न चाहनेको घुइँचो, त्रिशुलीमा ६.७८ गुणा आवेदन

1553402497trishuli.jpg
काठमाण्डौ । ‘जनताको जलविद्युत कार्यक्रम’अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सेयर खरीदका लागि आवेदन दिएका त्रिशुली जलविद्युत कम्पनी लिमीटेडको सेयरमा लगानीकर्ता ओइरिएका छन् ।  यो कम्पनीले बिहीबारदेखि निश्कासन गरेको ३७ लाख ५ हजार कित्ता आइपीओमा आइतबार बिहान १० बजेसम्म २ करोड ४३ लाख ८६ हजार ५४० कित्ता खरीदका लागि आवेदन...

रु. १० मा सेयरको बैना गर्नेको लर्को, दोश्रो दिनमै ४.८६ गुणा बढी आवेदन

1553249215over.jpg
काठमाण्डौ । ‘जनताको जलविद्युत कार्यक्रम’अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सेयर खरीदका लागि आवेदन दिएका त्रिशुली जलविद्युत कम्पनी लिमीटेडको सेयरमा लगानीकर्ता ओइरिएका छन् ।  यो कम्पनीले बिहीबारदेखि निश्कासन गरेको ३७ लाख ५ हजार कित्ता आइपीओमा दोश्रो दिन शुक्रबार दिउँसो ३ बजेसम्म १ करोड ७४ लाख ६२ हजार ६७० कित्ता खरीदका...

प्रधानमन्त्रीले सेयर भरेको त्रिशुलीको आइपीओमा अचाक्ली आकर्षण, १.६७ गुणा आवेदन

1553172669ipo-over.jpg
काठमाण्डौ । ‘जनताको जलविद्युत कार्यक्रम’अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सेयर खरीदका लागि आवेदन दिएका त्रिशुली जलविद्युत कम्पनी लिमीटेडको सेयरमा लगानीकर्ताको औधी आकर्षण देखिएको छ ।  यो कम्पनीले बिहीबारदेखि निश्कासन गरेको ३७ लाख ५ हजार कित्ता आइपीओमा पहिलो दिन नै ६० लाख ३१ हजार १३० कित्ता खरीदका लागि आवेदन परेको हो...

Advertisement

प्रधानमन्त्री भन्छन्–‘सानो पूँजीबाट ठूलो काम गर्न मौरी बनौं’

1553146095oli1.jpg
हामीले नयाँ अभ्यासलाई अगाडि बढाइरहेका छौ । जनताको जलविद्युत कार्यक्रमार्फत अब हरेक नेपाली जलविद्युत र उर्जा क्षेत्रका राम्रा आयोजनाहरुको सेयरधनी हुनेछन् ।  हामीले हाम्रा लक्ष्यहरुलाई नारामा मात्र सीमित गरेनौ, त्यसलाई यसैगरी व्यवहारिक रुपमा कार्यान्वयन गर्दै लैजानेछौ, लगिरहेका छौ ।  हामीसँग भएको आफ्नै सानो सानो पूँजीलाई संकलित...

त्रिशुलीको आइपीओमा प्रम ओलीले निवासबाटै आवेदन दिने, कति कित्ता किन्लान् ?

1553105259pm-demat.jpg
काठमाण्डौ । ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाले चैत ७(आज) निश्कासन खुल्ला गरेको आइपीओमा पहिलो आवेदकको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले दरखास्त दिंदैछन् ।  प्रम ओलीले आफ्नो पूर्व घोषणा अनुसार जनताको जलविद्युत कार्यक्रमअन्तर्गतको पहिलो आयोजनाको पहिलो सेयर किन्नका लागि...

खुल्यो रु. १० बैना गरेर सेयर किन्ने अवसर, न्यूनतम १००० रुपैयाँ भए पुग्ने !

1553104385ipo.jpg
काठमाण्डौ । ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सेयर किन्ने घोषणा गरेका त्रिशुली जलविद्युत कम्पनी लिमीटेडले ३७ लाख ५ हजार कित्ता आइपीओ आज(चैत ७ गते)देखि निश्कासन गरेको छ ।  इच्छुक लगानीकर्ताले छिटोमा चैत ११ भित्र र ढिलोमा बैशाख ६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।  हाललाई दरखास्तका...

Advertisement

जनताको जलविद्युत्ः पहिलो शेयर जारी गर्ने थ्री ‘बी’को भौतिक र वित्तीय प्रगति के छ ?

1552970881ipo.jpg
बेत्रावती । ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना (नुवाकोट र रसुवामा निर्माणाधीन)ले निष्काशन गर्ने भएको छ । यही चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खोल्न लागिएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिनुभयो ।  सैँतीस मेगावाट क्षमताको उक्त आयोजनाले गत फागुन २...

रु. १० मै हाइड्रोको आइपीओ !

1552624641ipo1.jpg
काठमाण्डौ । 'नेपालको पानी जनताको लगानी' कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सेयर किन्ने घोषणा गरेका त्रिशुली जलविद्युत कम्पनी लिमीटेडले ३७ लाख ५ हजार कित्ता आइपीओ आगामी चैत ७ गतेदेखि निश्कासन गर्ने भएको छ ।  इच्छुक लगानीकर्ताले छिटोमा चैत ११ भित्र र ढिलोमा बैशाख ६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।  हाललाई...

प्रम ओली समेत सेयरधनी हुने त्रिशुली हाइड्रोले ३७.०५ लाख कित्ता आइपीओ निश्कासन गर्ने

1552542344trishuli.jpg
काठमाण्डौ । नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सेयर किन्ने घोषणा गरेका त्रिशुली जलविद्युत कम्पनी लिमीटेडले ३७ लाख ५ हजार कित्ता आइपीओ निश्कासन गर्ने भएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३७ करोड ५ लाख मूल्य बराबरको आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो...

Advertisement

भर्खरै

 नेप्सेको अनलाइनमा गम्भीर त्रुटि, एनआइसी एशियाको रेञ्ज बाहिर कारोबार

नेप्सेको अनलाइनमा गम्भीर त्रुटि, एनआइसी एशियाको रेञ्ज बाहिर कारोबार

पहिलोपटक ७ प्रदेशका उत्कृष्ट ७ कृषक ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ बाट सम्मानित

पहिलोपटक ७ प्रदेशका उत्कृष्ट ७ कृषक ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ बाट सम्मानित

चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ : अध्यक्ष दाहाल

चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ : अध्यक्ष दाहाल

मकिनो अटोमोटिभ्सको 'डिलर्स मिट' सम्पन्न

मकिनो अटोमोटिभ्सको 'डिलर्स मिट' सम्पन्न

मलंगवामा एनसीसी बैंकको एक्सटेन्सन काउन्टर

मलंगवामा एनसीसी बैंकको एक्सटेन्सन काउन्टर

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम

रोयल इनफिल्डको ‘क्लासिक ३५०’ लन्च, कति छ मूल्य ?

रोयल इनफिल्डको ‘क्लासिक ३५०’ लन्च, कति छ मूल्य ?

एक शिशु, जो ९/११ का दिन ९/११ को समयमा ९/११ तौलको जन्मिइन्

एक शिशु, जो ९/११ का दिन ९/११ को समयमा ९/११ तौलको जन्मिइन्

सुनको भाउ लगातार ओरालो लाग्दै, आज पनि तोलमा रु. ४०० ले घट्यो

सुनको भाउ लगातार ओरालो लाग्दै, आज पनि तोलमा रु. ४०० ले घट्यो

एनआईसी एसिया र कुमारी बैंकको सेयरमूल्य समायोजन

एनआईसी एसिया र कुमारी बैंकको सेयरमूल्य समायोजन

थप दुई मालपोतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

थप दुई मालपोतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

कन्काईलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंकको आजबाट एकीकृत कारोबार सुरु

कन्काईलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंकको आजबाट एकीकृत कारोबार सुरु

नेरुडे लघुवित्तको लिलाम सेयर उठाउने आज अन्तिम मौका

नेरुडे लघुवित्तको लिलाम सेयर उठाउने आज अन्तिम मौका

साउदीको तेल प्रशोधन केन्द्रमा आक्रमण, विश्वबजारमा इन्धनको मूल्य बढ्न सक्ने

साउदीको तेल प्रशोधन केन्द्रमा आक्रमण, विश्वबजारमा इन्धनको मूल्य बढ्न सक्ने

प्रधानमन्त्री मोदीलाई प्राप्त उपहार लिलाममा, मूल्य रु. ३२० देखि रु. ४ लाखसम्म

प्रधानमन्त्री मोदीलाई प्राप्त उपहार लिलाममा, मूल्य रु. ३२० देखि रु. ४ लाखसम्म