universal power company limited

फेरि चम्किन थाल्यो एनआइसी एशिया, १८ करोड काण्डले युनिभर्सलमा पहिरो जारी

1555410971nica.jpg
काठमाण्डौ । दोश्रो बजारमा एनआइसी एशिया फेरि चम्किन थालेको छ ।  यो बैंकले दोश्रो बजारमा विगत केही दिनदेखि चमात्कारिक प्रगति गरिरहेको छ ।  कुल ११ दिनको कारोबार अवधिमा एनआइसी एशिया बैंकको सेयर मूल्यमा करिब १०० रुपैयाँको बढोत्तरी भइसकेको छ ।  यो अवधिमा सेयर मूल्यमा करिब २५ प्रतिशतको बढोत्तरी भइसकेको छ ।  मार्च २८ का दिन यो बैंकको...

युनिभर्सलको बजार मूल्य रु.१०० भन्दा पनि तल, शिवमको पनि घट्दै

1554617106smart.png
काठमाण्डौ । बजार खुलेको केही मिनेटमै युनिभर्सल पावर कम्पनी लिमीटेडको सेयर मूल्यमा पहिरो गएको छ ।  यो कम्पनीको सेयर दोश्रो बजारमा कारोबारमा आएको दिनदेखि नै लगातार पहिरो व्यहोरिरहेको छ । प्रत्येक दिन नेगेटिभ सर्किट लागिरहेको यो कम्पनीको मूल्य आइतबार बजार खुलेको केही मिनेटमै घटेर अंकित मूल्य भन्दा तल पुगेको हो ।  युनिभर्सल पावरको...

युनिभर्सल र शिवमको मूल्य घटेको घट्यै, एनआइसी एशिया बढेको बढ्यै !

1554299281ups-n-down.jpg
काठमाण्डौ । दोश्रो बजारमा कारोबार खुलेसँगै युनिभर्सल पावर कम्पनी लिमीटेडको सेयर मूल्यमा दैनिकजसो नेगेटिभ सर्किट लागिरहेको छ । यो क्रम बुधबार पनि रोकिएन । चैत १० गते पहिलोपटक यो कम्पनीको दोश्रो बजारमा १२ वटा सेयर कारोबारमार्फत २३० कित्ता किनबेच भएको थियो । सो दिनको कम्पनीको अन्तिम बिक्रीमूल्य २७० कायम भएको थियो ।  त्यसपछि पनि...

1570195006ncc.jpg

सेयर मूल्यमा पहिरो: शिवमको थामियो, यूनिभर्सलको उस्तै

1553698312ups-down.jpg
काठमाण्डौ । दोश्रो बजारमा सेयर कारोबार सुरु भएको तेश्रो दिनसम्म दैनिक नेगेटिभ सर्किट व्यहोरेको शिवम सिमेन्ट्स लिमीटेड चौथो दिन बुधबार भने सुखद देखिएको छ ।  तेश्रो दिनसम्म सेयर मूल्यमा प्रत्येक दिन १० प्रतिशतको हाराहारीमा पहिरो व्यहोरेको यो कम्पनीको मूल्य बुधबार भने स्थिर रहेको छ ।  मंगलबार शिवमको सेयर मूल्यमा अघिल्ला २ दिन झै...

शिवम र युनिभर्सलको मूल्यमा लगातार नेगेटिभ सर्किट !

1553502762nepal-japan.jpg
काठमाण्डौ । दोश्रो बजारमा कारोबारमा आएको दोश्रो दिन पनि शिवम सिमेन्टको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।  यो दिन समेत शिवम सिमेन्टको सेयरमा खरीद अर्डर शून्य छ भने १ लाख १८ हजार भन्दा बढी कित्ता बिक्रीका लागि अर्डर पोस्ट भए पनि खरीद गर्ने नहुँदा त्यसको म्याचिंग हुन सकेन । बजार खुलेदेखि नै शिवम सिमेन्टको निकै ठूलो कित्ता सेयर...

युनिभर्सलको सेयर कारोबारमा, कति पायो ओपनिङ रेञ्ज ?

1553145169nepse-final1.jpg
काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडको सेयर सूचिकरणसँगै बिहीबारदेखि दोश्रो बजारमा कारोबार खुलेको छ ।  नेप्सेले यो कम्पनीको सेयरको ओपनिङ रेञ्ज रु.१०१.११ देखि ३०३.३३ रुपैयाँ तोकिदिएको छ । पहिलो कारोबारका लागि यो रेञ्ज तोकिएको हो ।  यो कम्पनीलाई नेप्सेले कारोबारका लागि यूपीसिएल(ग्एअ०ि सिम्बोल समेत प्रदान गरेको छ ।  यो...

Advertisement

युनिभर्सल पावरको आइपीओ तपाईलाई कति पर्यो ? नतिजा हेर्नुहोस्

1551246280universal1.jpg
काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड भएको छ ।  बुधबार बिहान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको मुख्य कार्यालयमा एक समारोहका बीच आइपीओ बाँडफाँड भएको हो ।  आइपीओमा आवेदन दिने प्राय सबैले मागेजति नै सेयर पाएका छन् ।  यो कम्पनीले माघ २५ गतेदेखि निश्कासन गरेको आइपीओमा आवेदन दिने समय फागुन ८ गते बन्द गरिएको...

युनिभर्सलको आइपीओ यसरी भो बाँडफाँड, तपाईलाई पर्यो कि ?

1551243934universal1.jpg
काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड भएको छ ।  बुधबार बिहान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको मुख्य कार्यालयमा एक समारोहका बीच आइपीओ बाँडफाँड भएको हो ।  आइपीओमा आवेदन दिने प्राय सबैले मागेजति नै सेयर पाएका छन् ।  यो कम्पनीले माघ २५ गतेदेखि निश्कासन गरेको आइपीओमा आवेदन दिने समय फागुन ८ गते बन्द गरिएको...

युनिभर्सल पावरको आइपीओ बल्ल बिक्यो, मागभन्दा ६ लाख बढी कित्ताका लागि आवेदन

1550577212universal.jpg
काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओ अन्ततः बिक्री भएको छ । मंगलबारसम्म यो कम्पनीमा ९९ लाख ३८ हजार ३९० कित्ता सेयर खरीदका लागि आवेदन परेको हो ।  कम्पनीका अधिकारीहरुले विभिन्न माध्यम प्रयोग गरी चाँडै रिटर्न दिने तीव्र प्रचारप्रसार गरे पनि पहिलो चरणमै आइपीओ बिक्री हुन सकेन । दोश्रो चरणमा बिक्री खुल्ला भएको केही दिनपछि...

Advertisement

अझै बिक्री भएन युनिभर्सलको आइपीओ, बाँकी ४ लाख कित्ता कसले किन्ला ?

1550494315ipo-universal.jpg
काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओ अझै बिक्री हुन सकेको छैन ।  कम्पनीका अधिकारीहरुले विभिन्न माध्यम प्रयोग गरी चाँडै रिटर्न दिने तीव्र प्रचारप्रसार गरे पनि पहिलो चरणमै आइपीओ बिक्री हुन सकेन । दोश्रो चरणमा बिक्री खुल्ला भएको केही दिन बितिसके पनि सबै कित्ता आइपीओ अझै बिक्री हुन नसकेको हो ।  कम्पनीको आइपीओमा हालसम्म १...

अन्ततः पहिलो चरणमा बिक्री भएन युनिभर्सलको आइपीओ

1550074261universal-ipo.jpg
काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओ अन्ततः पहिलो चरणमा बिक्री हुन सकेन । कम्पनीका अधिकारीहरुले विभिन्न माध्यम प्रयोग गरी चाँडै रिटर्न दिने तीव्र प्रचारप्रसार गरे पनि पहिलो चरणमै आइपीओ बिक्री हुन नसकेको हो । कम्पनीका अधिकारीहरुले तरलता अभावको समयमा यस्तो समस्या आएको बिजशालासँगको कुराकानीमा दाबी गरे पनि राम्रा...

युनिभर्सललाई झट्का, पहिलो चरणमा बिकेन आइपीओ !

1549985715universal-ipo.jpg
काठमाण्डौ । आयोजना प्रभावितबाट बहिस्कृत भई न्यून कित्ता मात्र बिक्री भएको युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओलाई सर्वसाधारण लगानीकर्ताले समेत पहिलो चरणमा पत्याएनन् ।  कम्पनीका अधिकारीहरुले विभिन्न माध्यम प्रयोग गरी चाँडै रिटर्न दिने भन्दै भ्रम सिर्जना गर्न खोजे पनि लगानीकर्ताहरुले त्यस्ता दाबीलाई पत्याइदिएनन् । जसले गर्दा...

Advertisement

युनिभर्सलको आइपीओमा ५९% मात्र आवेदन, बिक्री हुन धौ धौ !

1549887355ipo.jpg
काठमाण्डौ । आयोजना प्रभावितबाट बहिस्कृत भई न्यून कित्ता मात्र बिक्री भएको युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओमा तेश्रो दिन पनि अपेक्षाकृत आवेदन परेन ।  सोमबार साँझ ५ः३० बजेसम्मको तथ्यांक अनुसार ५९ हजार आवेदकले ५५ करोडको हाराहारीमा आइपीओ खरीदका लागि आवेदन दिएका छन् । यो हिसाबले तेश्रो दिनसम्म कम्पनीले निश्कासन गरेकोमध्ये ५९...

युनिभर्सलको ३८% आइपीओ मात्र बिक्री, लगानीकर्ता सचेत !

1549803375ipo.jpg
काठमाण्डौ । आयोजना प्रभावितबाट बहिस्कृत भई न्यून कित्ता मात्र बिक्री भएको युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओमा दोश्रो दिन समेत उत्साहप्रद आवेदन परेन ।  दोश्रो दिन आइतबार साँझसम्म यो कम्पनीको आइपीओमा मागको तुलनामा ३८.१४ प्रतिशत मात्र आवेदन परेको हो । पहिलो दिन ११ प्रतिशतको हाराहारीमा आवेदन परेको थियो ।  बिक्री प्रबन्धक...

युनिभर्सलको आइपीओमा पहिलो दिन न्यून आवेदन !

1549638676universal.jpg
काठमाण्डौ । आयोजना प्रभावितबाट बहिस्कृत भई न्यून कित्ता मात्र बिक्री भएको युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओलाई पहिलो दिन लगानीकर्ताले सन्तोषजनक रेसपोन्स गरेनन् । यो कम्पनीको आइपीओमा पहिलो दिन मागको तुलनामा ११ प्रतिशतको हाराहारीमा मात्र आवेदन परेको हो ।  पहिलो दिन कम्पनीको आइपीओमा १० हजार ७९२ आवेदकबाट ९ लाख ५४ हजार १०० कित्ताका...

Advertisement

भर्खरै

बीमा संस्थानको कोषमा  रु २६ अर्ब, ६ वर्षदेखिको बीमाङ्कीय रिपोर्ट पास हुँदै

बीमा संस्थानको कोषमा रु २६ अर्ब, ६ वर्षदेखिको बीमाङ्कीय रिपोर्ट पास हुँदै

पाँचसय हाराहारी सेयरमूल्य भएका माइक्रो र इन्स्योरेन्स किन्न तँछाडमछाड

पाँचसय हाराहारी सेयरमूल्य भएका माइक्रो र इन्स्योरेन्स किन्न तँछाडमछाड

रोयल कटेजमा सेञ्चुरी बैंकका कार्डधारीले १५% सम्म छुट पाउने

रोयल कटेजमा सेञ्चुरी बैंकका कार्डधारीले १५% सम्म छुट पाउने

यूनाइटेड फाइनान्सको सिल्भर जूब्लीमा विविध कार्यक्रम

यूनाइटेड फाइनान्सको सिल्भर जूब्लीमा विविध कार्यक्रम

कारोबार रकम र संख्यामा कीर्तिमान, बैंकको सेयरमूल्यमा उछाल

कारोबार रकम र संख्यामा कीर्तिमान, बैंकको सेयरमूल्यमा उछाल

नेप्से १५०० माथि, बजारमा रेकर्ड नै रेकर्ड

नेप्से १५०० माथि, बजारमा रेकर्ड नै रेकर्ड

सुनको भाउमा फेरि रेकर्ड ब्रेक, कतिसम्म पुग्ला मूल्य ?

सुनको भाउमा फेरि रेकर्ड ब्रेक, कतिसम्म पुग्ला मूल्य ?

बजारमा उछाल, कारोबारमा फेरि नयाँ रेकर्ड बन्ने संभावना

बजारमा उछाल, कारोबारमा फेरि नयाँ रेकर्ड बन्ने संभावना

सनराइज बैंकले ल्यायो सरल एसएमई कर्जा, सहुलियत ब्याजमा रु. १ करोडसम्म पाइने

सनराइज बैंकले ल्यायो सरल एसएमई कर्जा, सहुलियत ब्याजमा रु. १ करोडसम्म पाइने

सेयर बजारमा ब्रेक हुँदै रेकर्डहरु: नकिन्नेको छुट्यो, बेच्नेलाई पछुतो

सेयर बजारमा ब्रेक हुँदै रेकर्डहरु: नकिन्नेको छुट्यो, बेच्नेलाई पछुतो

नागरिक लगानीकोषद्वारा २२% बोनस सेयर वितरणको निर्णय, सेयरमूल्यमा उछाल

नागरिक लगानीकोषद्वारा २२% बोनस सेयर वितरणको निर्णय, सेयरमूल्यमा उछाल

एआई प्रयोग गरेर वैज्ञानिकहरूले नयाँ किसिमको शक्तिशाली एन्टीबायोटिक पत्ता लगाए

एआई प्रयोग गरेर वैज्ञानिकहरूले नयाँ किसिमको शक्तिशाली एन्टीबायोटिक पत्ता लगाए

एनएमबी बैंकका २ नयाँ खाता, शून्य मौज्दातमा रु. १८ लाखसम्मको विमा सुविधा

एनएमबी बैंकका २ नयाँ खाता, शून्य मौज्दातमा रु. १८ लाखसम्मको विमा सुविधा

विश्लेषकहरुको एउटै मत-‘अब नेप्से चाँडै १५०० माथि’

विश्लेषकहरुको एउटै मत-‘अब नेप्से चाँडै १५०० माथि’

लघुबिमा अब एनजीओ, सहकारी र लघुवित्तबाटै !

लघुबिमा अब एनजीओ, सहकारी र लघुवित्तबाटै !