Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

होन्डुरसका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन प्रतिबन्ध

Hyundai Nepal
होन्डुरसका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन प्रतिबन्ध
Nabil Bank Limited

काठमाण्डौ । होन्डुरसका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न नहुन निर्देशन दिइएको छ । केन्द्रीय अमेरिकी देश होन्डुरसको बैंकिङ नियामक‘द नेशनल बैंकिङ एण्ड सेक्युरिटिज कमिसन(सीएनबीएस)ले आफ्नो अधिनमा रहेका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन प्रतिबन्ध लगाएको हो ।  

सीएनबीएसले यो निर्देशनलाई तत्कालै कार्यान्वयन गरिने र यसले धोकाधडी र सम्पत्ति शुद्धिकरणका घटनाहरुलाई निरुत्साहित गर्ने जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement

सीएनबीएसले बैंकहरुलाई क्रिप्टाकरेन्सी,क्रिप्टो सम्पत्ति,भर्चुअल मुद्रा, टोकन वा केन्द्रीय बैंकद्वारा जारी वा अनुमति नदिइएका यस्तै प्रकारका सम्पत्तिहरु व्यवस्थापन,मध्यस्तता र व्यापार नगर्न बैंकहरुलाई निर्देशन दिएको हो । देशमा क्रिप्टोकरेन्सी नियमन गर्ने औपचारिक कानुनको अभावमा यस्तो प्रतिबन्ध लगाइएको हो ।  

यद्यपि, विभिन्न क्रिप्टोसँग सम्बन्धित सेवा प्रदायकहरूले होन्डुरस भित्र काम गर्ने गर्छन । विविध क्षेत्राधिकार भित्र पर्ने भएकाले ती सेवा प्रदायकहरुले होन्डुरसमा काम गरिरहेको सीएनबीएसल जनाएको छ । ती सेवा प्रदायकहरु विभिन्न देशमा दर्ता भएकाले होन्डुरसको सरकाले तीनलाई नियन्त्रण गर्न चुनौतिको सामना गरिरहेको छ । 

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.