मंगलवार, असार १७,२०८२ 10:52:27
  • मंगलवार, असार १७,२०८२ 10:52:27
Global IME Bank Limited

दुई बीमा कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति पुग्यो ?

Hyundai Nepal
दुई बीमा कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति पुग्यो ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा दुई बीमा कम्पनीको सेयरमूल्य  समायोजन भएको छ । नेप्सेमा हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समोयोजन भएको हो ।  

यी दुवै कम्पनीको सेयरमूल्य बोनस सेयरका लागि समायोजन भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

हिमालयन रि इन्स्योरेन्सको ४ प्रतिशत र एशियन लाइफको ७.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात हिमालयन रि को सेयरमूल्य ६२०.२९ रुपैयाँ र एशियन लाइफको ६१६.८० रुपैयाँ कायम भएको छ । यी दुवै कम्पनीको अन्तिम कारोबार मूल्य क्रमशः६४५.१० रुपैयाँ र ६६४.६० रुपैयाँ थियो ।  

भोलि समायोजित मूल्यमा यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.