Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

वास्तविक समयमा दाबी गर्न सक्ने गरी पूर्वाधारको व्यवस्थापन गर्न बोर्डको निर्देशन

Global IME Bank Limited
वास्तविक समयमा दाबी गर्न सक्ने गरी पूर्वाधारको व्यवस्थापन गर्न बोर्डको निर्देशन
Nabil Bank Limited

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले वास्तविक समय(रियल टाइम)दाबी गर्न सक्ने गरी पूर्वाधारको व्यवस्थापन गर्न निर्देशन दिएको छ । बोर्डले रियल टाइम दाबी गर्न सक्ने गरी भौतिक,जनशक्ति लगायतका आवश्यक पर्ने पूर्वाधारहरुको व्यवस्थापन गर्न स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध सबे स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आवद्ध नागरिकहरुले सेवा लिए बापतको सोधभर्ना भुक्तानीका लागि बीमा व्यवस्थापन सूचना प्रणालीमा २०८० चैत १ गतेदेखि लागू हुने गरी वास्तविक समयमा दाबी गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । निर्धारित मिति नजिकिएसँगै बोडले स्वास्थ्य सेवा प्रदायकहरुलाई सो व्यवस्था लागू गर्नका लागि पूर्वाधार विकास तथा व्यवस्थापन गर्न निर्देशन दिएको हो ।  

बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी प्रकृयालाई सहजीकरण गर्न र पारदर्शिता अपनाउनका लागि वास्तविक समयमै दाबी भुक्तानीको व्यवस्था गर्न लागिएको जनाएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.