मंगलवार, असार १७,२०८२ 01:59:49
  • मंगलवार, असार १७,२०८२ 01:59:49
Global IME Bank Limited

रोयल इनफिल्ड सटगन ६५० लञ्च हुँदै, यस्ता छन् फिचर्स

Hyundai Nepal
रोयल इनफिल्ड सटगन ६५० लञ्च हुँदै, यस्ता छन् फिचर्स
Nabil Bank Limited

काठमाण्डौ । यस वर्ष लञ्च हुन लागेको रोयल इनफिल्ड सटगन ६५० बहुप्रतिक्षित बाइक हो । यो बाइक सन् २०१८ मा लञ्च भएको ६४८ सीसी प्यारालाल–ट्विइन फ्यामेलीको नयाँ डेरिभेटिभ हो ।  

यो नयाँ ६५० सीसी रोयल इन्फिल्ड पुरानो सिंगल सिलेण्डर इन्जिनको तु्लनामा इन्जिनियरीङ,स्थिरता र राइड जस्ता सबै पक्षमा उत्कृष्ट रहेको छ ।  रोयल इनफिल्डले दुईवटा नयाँ ६५० बाइक ल्याउन लागेको छ । यसमध्ये एउटा सुपर मेटिओर र अर्को सटगन ६५० हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

स्टिल टुबुलर स्पाइन फ्रेमले बनेको सटगन ६५० मा ५७ इन्चको ह्वीलवेस र २५.३ डिग्रीसहितको रेक एंगल मिरर रहेको छ । ३.६ ग्यालन फ्युल टयांकीले यो बाइकलाई आफ्ना प्रतिष्पर्धीभन्दा भिन्न बनाउँछ ।  

५३० पाउण्ड तोल भएको सटगन ६५० ले ७ हजार २५० आरपीएम र ४७ हर्सपावर जेनेरेट गर्न सक्छ । यो बाइकको उचाई ३१.२ इन्च रहेकाले सबै उचाईका यात्रुलाई चढ्न सजिलो हुने कम्पनीले जनाएको छ ।  

यो बाइकको सुरुवाति मूल्य ६ हजार देखि ७ हजार डलर अनुमान गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.