काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पनःउकालो लाग्ने क्रम बढेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.५१ प्रतिशत अर्थात प्रतिऔंस १०.३० डलरले वृद्धि भएको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २०२६.६ डलर कायम भएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य प्रतिऔंस ०.४६ प्रतिशत अर्थात ०.११ डलरले बढेको छ । चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २३.०६ डलर पुगेको छ ।
नेपाली बजारमा भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                        .png) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                