Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको डाफोडिल इन्टरनेशनल युनिभर्सिटीबीच समझदारी

Global IME Bank Limited
मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको डाफोडिल इन्टरनेशनल युनिभर्सिटीबीच समझदारी
Nabil Bank Limited

काठमाण्डौ । मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको डाफोडिल इन्टरनेशनल युनिभर्सिटीबीच शैक्षिक सहयोग र सहयोगको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

दुई विश्वविद्यालबीच भएको समझदारी पत्रमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंह र डाफोडिल इन्टरनेशनल युनिभर्सिटीका तर्फबाट प्राडा. एम लुत्फर रहमानले हस्ताक्षर गरेका छन् ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समझदारी हस्ताक्षर समारोह फागुन ८ गते बंगलादेशको राजधानी ढाकामा अवस्थित ड्याफोडिल स्मार्ट सिटी अन्तर्गतको डीआईयू नलेज टावरमा भएको हो । उक्त सम्झौतामा मुख्य रुपमा विद्यार्थी आदानप्रदान, संकाय आदानप्रदान, स्रोत आदानप्रदान, इन्टर्न एक्सचेन्ज, छात्रवृत्ति अवसर, इत्यादिका विषय समावेश गरिएको छ ।  

उक्त समारोहमा डिआइयूका उपकुलपति प्राडा. रहमानले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा सिंहलाई भिजिटिङ पदका लागि अफर लेटर पनि हस्तान्तरण गरेका थिए ।  

उक्त समारोह अघि उपकुलपति प्राडा सिंहले ‘विश्वविद्यालय स्वायत्तता’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.