बुधबार, कार्तिक ७,२०८१ 08:01:19
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:19
IME remit
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

Hyundai Nepal
एनआईसी एशिया लघुवित्तद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ ।एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाले कोशी देखि सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका शाखाहरु अमहीबेल्हा, गंजभवानीपुर, लक्ष्मीनीया, सखडा, कविलास, पाँचखाल, मिर्मी, सिरुबारी, चप्परगौडी, खजुरा, सानोश्री, बागचौर, छायाँक्षेत्र, बेलौरी, लालझन्डी, लम्कीचुहा र पाटन)मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

Bizshala
Shivam Cement
CG Motors

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत सो कार्यक्रमहरु सम्पन्न गरेको हो । स्थानीय जन प्रतिनिधी, भद्र भलाद्मीहरुको उपस्थितिमा, संस्थामा आवद्ध सदस्यहरु तथा गैर सदस्यहरुलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यको लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोगिता गर्ने तरिका, व्यवसाय व्यवस्थापन जस्ता विषयहरु समेटेर कार्यक्रमहरु सञ्चालन गरेको थियो । 

यसबाट सहभागिहरुमा वित्तीय क्षेत्रका विविध विषयहरुमा ज्ञान हासिल भएको प्रतिक्रिया कार्यक्रमका सहभागिहरुले व्यक्त गरेका थिए । कार्यक्रम भएका शाखाहरुको कार्यक्षेत्र भित्रका करिब १ हजार ३०० जना स्थानिय भद्र भलाद्मीको उपस्थिति रहेको संस्थाले जनाएको छ । संस्थाले हाल २८७ ओटा शाखा कार्यलयहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.