शुक्रबार, असार ६,२०८२ 06:06:07
  • शुक्रबार, असार ६,२०८२ 06:06:07
Global IME Bank Limited

सिद्धार्थ बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

Hyundai Nepal
सिद्धार्थ बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
Nabil Bank Limited

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । बैंकले पुस २८ गते २८ गते सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत नगद लाभांश (कर समेत) बुक क्लोज बन्द हुँदाका बखत अभौतिक रुपमा सेयर धारण गरेका हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खातामा पुस २८ गतेदेखि नै जम्मा गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई आफ्नो निक्षेप सदस्यकोमा सम्पर्क गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । यसैगरी, भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा पनि सेयर अभौतिकीकरण भए पश्चात् स्वतः बैंक खातामा जम्मा गरिने हुँदा आफ्नो सेयर अभौतिकीकरण गराउनु बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले आग्रह गरेको छ ।  

साथै, उक्त सेयर पुस १३ गतेसम्ममा धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भए पश्चात् मात्र बैंक खातामा जम्मा गरिने र सो मिति पश्चात् कर्जा चुक्ता भुक्तानी गरेका सेयरधनीहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात् मात्र बैंक खातामा नगद लाभांश रकम जम्मा गरिने जनाइएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.