Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मर्जरमा गएका सामुदायिक र बपिडब्लु लघुवित्तको एकिकृत कारोबार फागुन २४ गतेबाट सुरु हुने

Global IME Bank Limited
मर्जरमा गएका सामुदायिक र बपिडब्लु लघुवित्तको एकिकृत कारोबार फागुन २४ गतेबाट सुरु हुने
Nabil Bank Limited

काठमाण्डौ । मर्जरमा गएका सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी फागुन २४ गतेबाट हुने भएको छ ।  

मर्ज भएश्चात कायम भएको नाम सामु्दायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी हुन लागेको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल राष्ट्र बैंकले गत माघ २४ गते , नेपाल धितोपत्र बोर्डले फागुन ९ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ८ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो।  

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको गत असोज ३० गते अलग अलग बसेको विशेष साधारण सभाबाट १ः०.८५३५ अनुपातको स्वाप रेसियामा मर्जरमा जाने  प्रस्ताव पारित भएको थियो ।  आपसमा गाभिएर एउटै बनेको यो संस्थाको केन्द्रीय कार्यालय भने बनेपा नगरपालिका वडा न १४ साँगामा रहनेछ। 

एकीकृत कारोबार सुरु गर्दा संस्थाको तथ्यांकहरुलाई एउटै सफ्वेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवगस्था मिलाउनुपर्ने भएकाले आगामी फागुन २३ गते एक दिनका लागि बुक क्लोज गर्ने संस्थाले जनाएको छ । 

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.