बुधबार, असार १८,२०८२ 06:05:02
  • बुधबार, असार १८,२०८२ 06:05:02
Global IME Bank Limited

स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति पुग्यो ?

Hyundai Nepal
स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति पुग्यो ?
Nabil Bank Limited

काठमाण्डौ । स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । आज नेप्सेमा संस्थाको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ५९१.६८ रुपैयाँ कायम भएको छ । आज संस्थाको सेयरमूल्य प्रतिकित्ता ६३३.१० रुपैयाँमा बन्द भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाले गत आवका लागि ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश९कर सहित प्रयोजनको लागि० गरी कुल ७.३६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।  

यो लाभांश संस्थाको आगामी फागुन २६ गते आयोजना हुने साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश वितरण प्रयोजनका लागि संस्थाले फागुन १३ गते बुक क्लोज गर्दैछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.