Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

लाभांश नदिनेको सूचीमा थपियो जनउत्थान सामुदायिक लघुवित्त,सेयरधनीलाई देखायो रित्तो हात ?

Global IME Bank Limited
लाभांश नदिनेको सूचीमा थपियो जनउत्थान सामुदायिक लघुवित्त,सेयरधनीलाई देखायो रित्तो हात ?
Nabil Bank Limited

काठमाण्डौ । यस वर्ष सेयरधनीहरुलाई लाभांश नदिनेको सूचीमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड पनि थपिएको छ । संस्थाले गत आवका लागि सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश नदिने निर्णय गरेको छ ।  

संस्थाको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश नदिने निर्णय गरेको हो । उक्त बैठकले संस्थाको २०८० असार मसान्तसम्मको वासलात,आव २०८९/८० को वासलात,नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धीत अनुसूचीहरुसहितको वित्तीय विवरण पारित गरी लाभांश प्रदान नगर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सञ्चालक समितिबाट पारित वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात साधारण सभा प्रयोजनका लागि प्रकाशन गरिने बैठकले निर्णय गरेको संस्थाले जनाएको छ । बढ्दो खराब कर्जा र खस्कदो आम्दानीका कारण यो वर्ष नप्सेमा सूचीकृत धेरैजसो वित्तीय संस्थाहरुले लाभांश नदिने निर्णय गरेका छन् ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.