मंगलवार, असार १७,२०८२ 01:50:05
  • मंगलवार, असार १७,२०८२ 01:50:05
Global IME Bank Limited

नेप्सेद्वारा मार्जिन कारोबारयोग्य ११२ कम्पनीको नामावली सार्वजनिक,कुन–कुन परे(सूचीसहित)

Hyundai Nepal
नेप्सेद्वारा मार्जिन कारोबारयोग्य ११२ कम्पनीको नामावली सार्वजनिक,कुन–कुन परे(सूचीसहित)
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । 

नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।

CG Motors
Muktinath Bikas Bank Limited

नेप्सेद्वारा सार्वजनिक गरिएको सूचीमा १९ वटै सूचीकृत वाणिज्य बैंक८ वटा ८ वटा ,४० वटा लघुवित्त,५ वटा फाइनान्स,१६ वटा बीमा कम्पनी(७ वटा जीवन र ९ वटा निर्जीवन) गरी कुल ११२ कम्पनी  मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूचीमा परेका छन्।

यस्तै लगानी समूहका ४ वटा कम्पनी, उत्पादन समूहका ३ वटा कम्पनी, जलविद्युत समूहका १६ वटा कम्पनी र २ वटा अन्य समूहका कम्पनी यो सूचीमा परेका छन् ।  

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.