बुधबार, असार १८,२०८२ 10:26:01
  • बुधबार, असार १८,२०८२ 10:26:01
Global IME Bank Limited

राष्ट्र बैंकको सहप्रवक्ता तथा सूचना अधिकारीमा न्यौपाने

Hyundai Nepal
राष्ट्र बैंकको सहप्रवक्ता तथा सूचना अधिकारीमा न्यौपाने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुमन न्यौपानै नियुक्त भएका छन् । न्यौपाने चैत ४ गतेदेखि लागू हुनेगरी केन्द्रीय बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा नियुक्त भएका हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल राष्ट्र बैंक, गभर्नर कार्यालयका कामु निर्देशन न्यौपाने २०६४ सालदेखि केन्द्रीय बैंकमा कार्यरत छन् । राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको रूपमा यसअघि डा. डिल्लीराम पोख्रेलले जिम्मेवारी सम्हाल्दै आएका थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.