बुधबार, असार १८,२०८२ 09:56:48
  • बुधबार, असार १८,२०८२ 09:56:48
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी,कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Hyundai Nepal
ग्लोबल आइएमई बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी,कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गरी डिजिटल बैंकिङ÷इन्फरमेसन टेक्नोलोजी विभाग(अफिसर तथा असिस्टेन्ट तह)र जनरल बैंकिङ विभाग(अफिसर)का लागि कर्मचारी माग गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

असिस्टेन्ट तहका लागि बैंक तथा वित्त क्षेत्रमा कम्तीमा १ वर्ष र अफिसर तहका लागि कम्तीमा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ । आवेदकको उमेर २१ वर्ष पुगेको र ४० वर्ष नकटेको हुनुपर्नेछ ।  

इच्छुक तथा योग्य आवेदकले आगामी फागुन २२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.