काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला सय रुपैयाँले घटेको छ ।
यो गिरावटसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्यमा पनि ५ रुपैयाँको गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                        .png) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                