आईतवार, असार ८,२०८२ 05:12:01
  • आईतवार, असार ८,२०८२ 05:12:01
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा मानव सेवा आश्रम जनकपुरलाई सहयोग प्रदान

Hyundai Nepal
सिटिजन्स बैंकद्वारा मानव सेवा आश्रम जनकपुरलाई सहयोग प्रदान
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरमा अवस्थित मानव सेवा आश्रमलाई सहयोग प्रदान गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत सडक तथा सार्वजनिक स्थलहरुमा अभिभावकविहीन अवस्थामा कष्टपूर्ण र असुरक्षित जीवन विताईरहेका मानिसहरुको उद्दार तथा व्यावस्थापन गर्दै आएको मानव सेवा आश्रमलाई बैंकले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

आश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तर गरेको बैंकले जनाएको छ । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आश्रममा रहेका व्यक्तिहरुको जिविकोपार्जन तथा सहजिकरणको निमित्त उक्त सामाग्रीहरु संस्थालाई हस्तान्तरण गरि मानव सेवामा समर्पित हुनपाँउदा हर्षित भएको बताए ।  

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.