बिहीबार, बैशाख ३,२०८३ 01:43:09
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 01:43:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेको इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड ,रकम फिर्ता भुक्तानी वैशाख ३ गतेदेखि

Bizshala
नेको इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड ,रकम फिर्ता भुक्तानी वैशाख ३ गतेदेखि
Shivam Cement

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड चैत ३१ गते भएको हो ।  

कम्पनीले गत माघ १७ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँबराबरको १ः०.२५ अनुपातमा रु.१०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद निष्कासन गरेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने सेयरधनीहरुलाई ४८ लाख ५ हजार ६४०.२० कित्ता हकप्रद सेयर बाँडफाँड भएको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । यस हिसाबले कम्पनीको २ लाख २५ हजार २६१.३५ कित्ता हकप्रद सेयर अवितरित रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

आफ्नो हकभन्दा बढी सेयर माग गरी दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँडमा नपरेको हकप्रदबाहेकको रकम वैशाख ३ गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जनाएको छ ।    

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.