बुधबार, असार १८,२०८२ 06:34:01
  • बुधबार, असार १८,२०८२ 06:34:01
Global IME Bank Limited

कर्पोरेट डेभलपमेन्ट बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
कर्पोरेट डेभलपमेन्ट बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुले धारण गरेको ३ लाख ८ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकको यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले वीरगञ्ज पर्सामा रहेको बैंकको सामान्य सेवा विभाग शाखामा आईपुग्ने गर्री आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले आफुले लिन चाहेको सेयर संख्या र दर खुलाई आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।  

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.