काठमाण्डौ । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा,‘रुबेल’ बलियो बनेको छ । तेलको मूल्य वृद्धिभएसँगै रुबेल बलियो बनेको हो ।
आज रुबेल १.८० प्रतिशतले बढ्दै १ डलरको तुलनामा ८०.९० कायम भएको छ । यो मूल्य सन् २०२४ जुन २८ पछिकै एचच हो । अप्रिल १७ मा रुसी तेलको मूल्य ३ प्रतिशतले वृद्धि भएको थियो ।
अमेरिकार रुसबीचको तिक्तता अन्त्य हुने आशाका साथ यो वर्षको सुरुवातसँगै डलरको तुलनामा रुबेल ४० प्रतिशतले बढिसकेको छ ।