शनिबार, असार २१,२०८२ 11:09:31
  • शनिबार, असार २१,२०८२ 11:09:31
Global IME Bank Limited

डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द हुँदा ६६ लाख सेयर लगानीकर्ता मारमा, कहिलेसम्म होला समस्या समाधान ?

Hyundai Nepal
डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द हुँदा ६६ लाख सेयर लगानीकर्ता मारमा, कहिलेसम्म होला समस्या समाधान ?
Nabil Bank Limited

काठमाण्डौ । पूतलीसडक स्थित गूठीको भवनमा बसेको सीडीएससीमा आज बिहानदेखि विद्युत आपूर्ति बन्द भएको छ । यही कारण आज दिन भर मेरो सेयर र सीडीएससीको सर्भर बन्द भएको छ ।  

जस कारण पूँजीबजारका ६६ लाख लगानीकर्ता मारमा परेका छन् । एक ब्रोकरले अब यही कारण सेटलमेन्ट एक दुई दिन ढिला हुनसक्ने प्रतिक्रिया दिए । 

CG Motors
Muktinath Bikas Bank Limited

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले दिएको जानकारी अनुसार आज बिहान सिहंदरबार स्थिट एकीकृति डेटा व्यवस्थापन केन्द्रमा विद्युत आपूर्ति अवरुद्ध हुँदा सीडीएससीको सिस्टम पनि रोकिएको थियो । अहिले सिंहदरबारस्थित डेटा सेन्टरमा विद्युत आपूर्ति सञ्चालनमा आइसकेको र अब एक दुई  घण्टामा सीडीएससीको सिस्टम पनि सुचारु हुने प्रवक्ता न्योपानेले जानकारी दिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.