मंगलवार, असार ९,२०८३ 10:22:54
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:22:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

Laxmi Sunrise Bank Limited
एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  

‘१० वर्षे अवधिको ७.५० प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत वैशाख ७ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।  

New Office
CG Motors
Garima Development Bank

यससँगै नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ।  यससँगै अब आगामी कारोबारदेखि यो ऋणपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.