Bizshala
  • बुधबार, पुष २३,२०८२ 03:25:17
Bizshala
Global IME Bank Limited

नागरिक लगानी कोषद्वारा अवकाश कोष कार्यक्रमका सहभागीलाई १.५२ अर्ब प्रतिफल प्रदान

Hyundai Nepal
नागरिक लगानी कोषद्वारा अवकाश कोष कार्यक्रमका सहभागीलाई १.५२ अर्ब प्रतिफल प्रदान
Shivam Cement

काठमाण्डौ । नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले १ अर्ब ५२ करोड रुपैयाँ प्रतिफल प्रदान गरेको छ ।  

CG Motors
Bizshala
Garima Development Bank

कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कुल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

बचत वृद्धि अवकाश कोषका सहभागीहरूको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ । यसअघि पनि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.