काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ। आज नासा सेक्यूरिटिजबाट ४४ करोड ७२ लाखको खरिद भएको छ भने ६२ करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३९ करोड १८ लाखको खरिद भएको छ भने ३० करोड ३४ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३४ करोडको खरिद भएको छ भने ३० करोड ७१ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्यूरिमिटजबाट ३१ करोड ३४ लाखको खरिद भएको छ भने २९ करोड ९८ लाखको खरिद भएको छ ।
पाँचौ स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट २६ करोड ८६ लाखको खरिद भएको छ भने २८ करोड ९५ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २२ करोड २४ करोड ३६ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट २३ करोड ३४ लाखको खरिद भएको छ भने २१ करोड ६१ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको हातेमालो सेक्यूरिटिजबाट २६ करोड १८ लाखको खरिद भएको छ भने १७ करोड ७९ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट २२ करोड १५ लाखको खरिद भएको छ भने २१ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको आयतारा सेक्यूरिमिटजबाट १८ करोड ९७ लाखको खरिद भएको छ भने २२ करोड ८८ लाखको बिक्री भएको छ ।