मंगलवार, श्रावण १२,२०८३ 02:24:22
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 02:24:22
Bizshala
Global IME Bank Limited

प्रिओपन सेसनमै दोहोरो अंकले बढ्यो बजार, लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उछाल आउने सम्भावना

प्रिओपन सेसनमै दोहोरो अंकले बढ्यो बजार, लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उछाल आउने सम्भावना
New Office

काठमाण्डौ । नयाँ सत्ता गठबन्धन बनेको खबरले सेयर लगानीकर्तामा उत्साह भरिएको देखिएको छ । फलस्वरुप सेयर बजार प्रिओपन सेसनमै दोहोरो अंकले बढेको छ ।  

अर्थमन्त्रीको रुपमा वर्षमान पुन वा विष्णु पौडेलमध्ये एकजना आउने चर्चाका बीच लगानीकर्तामा उत्साह देखिएको हो । यही कारण प्रिओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंकले बढेको छ । 

प्रिओपन सेसनमा ८५ कम्पनीको कारोबार भएकोमा ७५ कम्पनीको मूल्य बढेको छ ।  

प्रिओपन सेसनको रुझानलाई हेर्दा आज नेप्से परिसूचकमा उछाल आउने सम्भावना देखिएको छ ।  

एमाले समेत सरकारमा सहभागी हुने र अर्थमन्त्रीमा बजारमैत्री पात्र आउने चर्चाले लगानीकर्ताको मनोबल उच्च बनेको देखिएको हो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.