Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

जनरल मोटर्सले ८.२० लाख युनिट पिकअप ट्रक बजारबाट फिर्ता मगाउने

Global IME Bank Limited
जनरल मोटर्सले ८.२० लाख युनिट पिकअप ट्रक बजारबाट फिर्ता मगाउने
Nabil Bank Limited

काठमाण्डौ । सवारी निर्माता कम्पनी जनरल मोटर्सले ८ लाख २० हजार युनिट पिकअप ट्रक बजारबाट फिर्ता बालोउने भएको छ । कम्पनीले टेलगेट्समा देखिएको सम्भावित सुरक्षा समस्यालाई मध्यनजर गर्दै बजारबाट ट्रक फिर्ता बोलाउने योजना बनाएको हो ।  

२०२०–२०२४ को चेभी सिल्भेराडो र जीएमसी सियरा ट्रक बेडकोे गेट खोल्न प्रयोग भएको इलेक्ट्रोनिक ल्याच मेकानिजम,टेलगेटमा पानी पर्दा सर्ट सर्किट हुने सम्भावना रहेकाले यी मोडकका ट्रकहरु बजारबाट फिर्ता मगाउन लागिएको कम्पनीले जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार चलिरहेका बेला टेलगेट खुलेको १३० वटा गुनासाहरु दर्ता भएका छन् । तर कम्पनीले भने सवारी साधन पार्क भएका बेला मात्रै गेट खुल्ने दाबी गरेको छ ।  

कम्पनीले अमेरिकामा बिक्री गरिएका ५ लाख ७० हजार र क्यानडामा बिक्री गरिएका २ लाख ४९ हजार युनिट सवारी फिर्ता मगाउने योजना बनाईरहेको छ । फिर्ता मगाइएको सवारीमा डिलरहरुले टेलगेट खोल्ने नयाँ एक्टेरियर स्वीच जडान गर्नेछन् । यस्तो स्वीच पानीबाट कम प्रभावित बन्ने खालको हुने जनाइएको छ ।  -एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.