बुधबार, कार्तिक ७,२०८१ 08:01:23
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:24
IME remit
Global IME Bank Limited

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबार रकमको सीमा कति ?

Hyundai Nepal
मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबार रकमको सीमा कति ?
Nabil Bank Limited

काठमाण्डौ । प्रविधिको विकाससँगै अनलाइनमार्फत हुने कारोबार समेत वृद्धि भईरहेको छ । कारोना महामारीपछि नेपालमा पनि अनलाइनमार्फत हुने कारोबार वृद्धि भईरहेको छ । मानिसहरु नगदको साटो अनलाइन,मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङमार्फत कारोबार गर्नतर्फ अग्रसर भईरहेका छन् ।  

तर मानिसहरुले आफुले चाहेजति वा अधिक मात्रामा भने यस्तो कारोबार गर्न पाउँदैनन् । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ कारोबार रकमको सीमा निर्धारण गरेको हो । जस अन्तर्गत रहेर ग्राहकहरुले कारोबार गर्न सक्छन् ।     

Bizshala
Shivam Cement
CG Motors

केन्द्रीय बैंकले मोबाइल एप्लिकेशन(क्यूआर कोड समेत)मार्फत प्रतिदिन ३ लाख सम्मको कारोबार गर्न मिल्ने प्रावधान गरेको छ ।  

यस्तै इन्टरनेट बैंकिङमार्फत भने प्रतिदिन २० लाखसम्मको कारोबार गर्न पाइन्छ । तर कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट सोहि व्यक्तिको नाममा सोहि संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न,नेपाल सरकारको सम्बन्धीत कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजश्व,जरिवाना,सवारी दस्तु्र,रजिष्ट्रशन र सेवाशुल्क जस्ता विविध शुल्कहरु भुक्तानी गर्न,विद्युत सेवा दुरसञ्चार सेवा,खानेपानी सेवा, बीमा प्रिमियम,सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न,धितोपत्र व्यवसाय गर्न अनुमतिप्राप्त धितोपत्र दलालसँग धितोपत्र कारोबार गरेबापत तोकिएको बैंक खातामा रकम भुक्तानी गर्न र नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त तोकिए बमोजिमका विशेष भुक्तानी सेवाका लागि यो सीमा लागु नहुने राष्ट्र बैंकले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.