बुधबार, असार १८,२०८२ 06:25:57
  • बुधबार, असार १८,२०८२ 06:25:57
Global IME Bank Limited

टाटा डि–मर्जर: दुई भागमा विभाजित हुँदै टाटाको यो कम्पनी

Hyundai Nepal
टाटा डि–मर्जर: दुई भागमा विभाजित हुँदै टाटाको यो कम्पनी
Nabil Bank Limited

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो व्यवसायी घरानामध्ये एक टाटा ग्रुप अन्तर्गतको टाटा मोटर्सले डि–मर्जरको प्रस्ताव पेस गरेको छ । जसअन्तर्गत अब व्यवसायिक सवारी साधन र प्सासेन्जर सवारी साधनको कारोबार भिन्न–भिन्न हुनेछ । यसपश्चात दुवै कम्पनीको सेयर सूचीकृत हुने जनाइएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले आफ्नो कारोबारलाई यो डि–मर्जरमार्फत अलग—अलग सूचिकुत कम्पनीमा विभाजन गर्ने जनाएको छ । एउटा इकाईमा कमर्सियल सवारी साधन(सीभी)व्यवसाय र त्यसँग सम्बन्धित लगानी हुने र अर्को युनिटमा निजी सवारी(पीभी),विद्युतीय सवारी,जेएलआर र तीसँग सम्बन्धित लगानी समावेश हुनेछ ।  

डि–मर्जरपश्चात टाटा मोटर्स लिमिडेटको सबै सेयरधनीहरुसँग दुवै सूचिकृत कम्पनीमा समान स्वामित्व रहने जनाइएको छ । -एजेन्सी     

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.