Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मिटर ब्याज सम्बन्धी २७ हजार उजुरी संकलन,५ हजार फर्छ्यौट: प्रधानमन्त्री दाहाल

Global IME Bank Limited
मिटर ब्याज सम्बन्धी २७ हजार उजुरी संकलन,५ हजार फर्छ्यौट: प्रधानमन्त्री दाहाल
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि गठित अधिकार सम्पन्न उच्चस्तरिय जाचबुझ आयोगले २७ हजार उजुरी संकलन गरेको बताएका छन् ।  

आज संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले गत वर्षको चैत महिना गठन भएको आयागले ८ महिनाको अवधिमा देशभरबाट २७ हजार उजुरी संकलन गरेको र ५ हजारभन्दा बढी फर्छ्यौट भएको बताएका हुन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै उनले बाँकीका हकमा समाधान खोज्न गत माघ ३ गते नयाँ कार्यविधि स्वीकृत गरिएकोृ जानकारी गराएका छन् । ‘यहि १६ फागुनसम्म २ हजार ९८४ वटा उजुरी आपसी मेलमिलापबाट फर्छ्यौट भएका छन् । जिल्ला प्रहरी कार्यालयहरुमा दुवै पक्षको छलफलबाट मेलमिलाप गराउने र मेलमिलाप हुन नसके प्राप्त प्रमाणका आधारमा अदालतमा मुद्दा दर्ता गर्ने कार्य भईरहेकाले अब केहि समयमै सबै मुद्दा फर्छ्यौट भईसक्छ भन्ने विश्वास सरकार्ले लिएको छ ।’ प्रधानमन्त्री भने ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.