Bizshala
  • सोमबार, पुष १४,२०८२ 03:38:28
Bizshala
Global IME Bank Limited

टाटा मोटर्सले अप्रिल १ देखि सवारी साधनको मूल्य २% ले वृद्धि गर्ने

Hyundai Nepal
टाटा मोटर्सले अप्रिल १ देखि सवारी साधनको मूल्य २% ले वृद्धि गर्ने
Shivam Cement

काठमाण्डौ । भारतको सवारी साधन निर्माता कम्पनी टाटा मोटर्सले सवारी साधनको मूल्य २ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । ‘इनपुट कस्ट’मा भएको वृद्धिलाई भरपाई गर्न कम्पनीले व्यवसायिक सवारी साधनको मूल्य आगामी अप्रिल १ गतेदेखि २ प्रतिशतले वृद्धि गर्ने जनाएको हो ।  

कम्पनीले सवारीको कुन मोडलमा कति प्रतिशत वृद्धि हुने बारे भने केहि खुलाएको छैन । तर व्यक्तिगत मोडल र व्सवसायिक मोडलबीच मूल्यवृद्धिको अन्तर भने फरक हुने जनाइएको छ ।  

CG Motors
Bizshala
Garima Development Bank

कमाईका आधारमा भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी टाटा मोटर्सले गत जनवरी महिनामा व्यवसायिक सवारीको मूल्य ३ प्रतिशतले बढाएको थियो ।  

केहि दिन अघि टाटा ग्रुपले टाटा मोटर्सलाई व्यक्तिगत र व्यवसायकि गरी दुईवटा सूचीकृत कम्पनीमा विभाजन गर्ने घोषणा गरेको थियो ।  -एजेन्सी

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.